कर्पोरेट


ग्लोबल आइएमई बैंकद्वारा सोलुखुम्बुमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

1616414622BLB2562.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सोलुखुम्बुको फाप्लुमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५६ पुगेको छ।  बैंकले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लुमा सञ्चालनमा ल्याइएको शाखारहित बैंकिङ सेवाको उद्घाटन सोलुदूधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईले गरेकी...

नयाँ वर्ष २०७८ मा टीभीएसको अफर, भाग्यमानी ग्राहकलाई यस्ता छन् उपहार

1616411439Mnemonic.png
काठमाण्डौ । नेपालका लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै ‘टीभीएस वा, वाह्, वाहह्’ ग्राहक योजना अघि ल्याएको छ।  चैत ८ गतेबाट उत्साहजनक अफरहरुका साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ। यस योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटसाइकल वा स्कुटरकोे खरिदमा १० हजार...

युनाइटेड फाइनान्सद्वारा मणिग्राम र तानसेनमा शाखा विस्तार

1616409312united.png
काठमाण्डौ । भारतको प्रतिष्ठित कम्पनी मुथुट फाइनान्सको लगानी रहेको युनाइटेड फाइनान्स लिमिटेडले रुपन्देहीको मणिग्राम र पाल्पाको तानसेनमा शाखा विस्तार गरेको छ।  फाइनान्सले मणिग्राहमा २५ औँ र तानसेनमा २६ औँ शाखा सञ्चालनमा ल्याएको हो। मणिग्राम शाखाको उद्घाटन उद्योग वाणिज्य संघ तिलोत्तमाका अध्यक्ष गुणानिधि भण्डारी (माधव) र युनाइटेड...

1695556604Online-Ad.gif

अब क्षणभरमै घरबाटै कामना सेवाको अनलाइन खाता खोली कारोबार गर्न सकिने

1616403714Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ‘केएस इन्स्टा’  नामक एक नवीनतम अनलाइन बचत खाता सञ्चालनमा ल्याएको छ। ग्राहकले बैंकको वेबसाइटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा १ लाख रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन्। उच्चतम ब्याजदरसहितकोे यो विशेष बचत खातामा पहिलो वर्ष निस् शुल्क मोबाइल र इन्टरनेट बैंकिङको ...

अशोक लेलैन्डद्वारा उर्लाबारी नगरपालिकालाई सुविधासम्पन्न दमकल हस्तान्तरण

1616403169KeyHandoverFire-Fighting-Vehicle.jpg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले उर्लाबारी नगरपालिकालाई पहिलोपटक सुविधासम्पन्न दमकल हस्तान्तरण गरेको छ।  नेसनल  फायर सेफ र आइएमई मोटर्सको संयुक्त सहकार्यमा दमकल उर्लाबारी नगरपालिकालाई हस्तान्तरण गरिएको हो। उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागो,...

मनिग्राममार्फत २०० बढी देशहरुबाट इसेवा मनि ट्रान्सफरको सेवा सुरु

1616400036Partnership-Announcement.jpg
काठमाण्डौ। अन्तरदेशीय विप्रेषण सेवा प्रदायकमा विश्वकै अग्रणी कम्पनी मनिग्राम इन्टरनेसनल र इसेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी  सेवाका लागि सम्झौता भएको छ। सम्झौतासँगै मनिग्रामका २०० भन्दा बढी देशका सेवाग्राहीले आफ्नो परिवार, आफन्तजन तथा साथीभाइलाई आफूले चाहेको बैंक खातामा तुरुन्तै रकम जम्मा गर्न सक्नेछन्। साथै, निकट...

दुर्घटनामा दिवंगत विद्युत प्राधिकरणका कर्मचारीका परिवारलाई मेगा बैंकले दियो रु. ७ लाख

1616399463Mega.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्र कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ। मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिंवगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमाबापतको रकम ७...

नबिल इन्भेस्टमेन्टले सेयर लगानीकर्ताका लागि ल्यायो ‘लगानी व्यवस्थापन सेवा’

1616386027Nabil.jpg
काठमाण्डौ। नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्तालाई लक्षित गरी ‘नबिल इन्भेस्ट स्याटेलाइट पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस’ सञ्चालनमा ल्याएको छ।  यो सेवा प्राप्त गर्ने लगानीकर्ताले कुनै प्रकारको वार्षिक शुल्क तिर्नुपर्ने छैन। विशेष लगानी व्यवस्थापन सेवाअन्तर्गतको यस सेयर लगानी...

एनएमबिको क्यूआर कोर्डबाट गैंडाकोट एग्रोमार्टमा विद्युतीय भुक्तानी सुरु

1616332163NMB.jpg
काठमाण्डौ। नवलपरासीको गैंडाकोट नगरपालिका–४स्थित एनएमवि बैंक गैंडाकोट शाखाबाट गैंडाकोट एग्रोमार्ट प्रालि द्वारा सञ्चालित मिनि मार्केट तथा हाट बजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।  गैडाकोट वडा नं. ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा हिजो शनिबार कार्यक्रम सम्पन्न...

एनसीएचएलको अध्यक्षमा रामबहादुर मानन्धर चयन

1616331682Picture-a.JPG
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन्।  सञ्चालक समितिको आज सम्पन्न बैठकले मानन्धरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो। मानन्धरले आजै नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा नीलम ढुंगाना तिम्सिनासँग एक औपचारिक कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहरण गरेका छन्...

सेयर बजारसम्बन्धी आधारभूत तालिम दिँदै प्रभु क्यापिटल

1616327623Prabhu-capital.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले चैत ६ गते काठमाण्डौको मण्डिखाटारस्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालयमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीको सहभागिता थियो।  यसैगरी क्यापिटलले...

कोभिडपछि पहिलो अन्तर्राष्टिय पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्ड, ‘साटे’ मा सहभागी हुँदै

1616325549NTB.jpg
काठमाण्डौ । कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एसियाज ट्राभल एन्ड टुरिजम एक्सचेन्ज (साटे) मा सहभागिता जनाउने भएको छ।  यही मार्च २४ देखि २६ तारिखसम्म भारतको गे्रटर नोयडामा आयोजना हुने कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगमसहित विभिन्न...

मेगा बैंकले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा दिने

1616325007Agreement-with-Karma-Group.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ।  काठमाण्डौ उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार...

खेलाडीलाई स्वास्थ्योपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता

1616324106IMG5012.jpg
काठमाण्डौ । नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा द्विपक्षीय सम्झौता भएको छ।  खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिस्ट र उच्चस्तरीय उपकरणसहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग...

ग्लोबल मनी विक : सिभिल बैंकले सातै प्रदेशमा गर्दैछ वित्तीय साक्षरता कार्यक्रम

1616321778CiBL-Logo.jpg
काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका अगाडि बढिरहेको सिभिल बैंक लिमिटेडले ग्लोबल मनी विक’ को उपलक्ष्यमा विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउँदैछ ।  बैंकले भोलि चैत ९ गतेबाट सातै दिन प्रदेशको रोलक्रमका अनुसार विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमहरुको आयोजना गर्न लागेको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध