कर्पोरेट


पोखरामा महालक्ष्मी लाइफको सम्पत्ति शुद्धीकरण निवारण तालिम

1616063329MLIL-LOGO.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीलाई सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम दिएको छ। पोखराको कुटी रिसोर्ट होटलमा आज बिहीबार आयोजित तालिम कार्यक्रममा साविक गण्डकी, धौलागिरी र लुम्बीनी क्षेत्रका सम्पूर्ण कार्यालय प्रमुखहरुको उपस्थिति थियो।...

मेगा बन्यो एडीबीको साझेदार बैंक

1616057848Mega-Bank-Logo-1-1.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ।  नेपालका ‘क’ बर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एडीबीको आठौँ साझेदार बैंक बनेको छ। दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना गर्दै सदस्य राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरुमार्फत साना, मझौला व्यवसाय तथा उत्पादनमूलक उद्योगव्यवसायलाई प्रबर्धन...

नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१% ब्याज दिने

1616036092Fixed-Desposit-100cc-New-01.jpg
काठमाण्डौ । नबिल बैंकले व्यक्तिगत मुद्दति खातामा अत्यन्त आकर्षक योजना सुरु गरेको छ।  नेपालीहरूको मेहनतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दति खाताहरूमा उच्च ब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउँछ भन्ने बैंकले आशा गरेको छ। तसर्थ बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको ब्याजदरलाई बढाएर ७.५१...

1695556604Online-Ad.gif

सिविफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत

1615984709Pic-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई आज परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ ।  उद्योग परिसंघको तर्फबाट सतिशकुमार मोरले उनीहरुलाई स्वागत गरेका हुन् ।  स्वागत कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई...

अक्सनमा आधारित फुटबल लिगमा आइएमई ग्रुपको पनि सहभागिता

1615979355ime.jpg
काठमाण्डौ । नेपाली फुटबलको इतिहासमै पहिलोपटक अक्सनमा आधारित फ्रेञ्चाइज नेपाल सुपर लीग (एनएसएल) अर्को महिनाबाट सुरु हुँदैछ । अन्तर्राष्ट्रिय स्तरमा अभ्यास हुँदै आएको भएतापनि यस्तो प्रकृतिको खेलकुद प्रतियोगिता नेपालमा पहिलोपटक गर्न लागिएको हो ।  प्रतिष्ठित व्यवसायिक घरानाहरूले विभिन्न प्रतिस्पर्धी टीमहरूको स्वामित्व ग्रहण गर्न...

मेगा बैंकका ग्राहकलाई फुडमाण्डूमा १५% छुट, रु. ३०० सम्म ‘क्यासब्याक’

1615972796Mega-Monday-Campaign-Foodmandu.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन्।  फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको सञ्चालन गर्दै मेगा बैंकले हरेक सोमबार १५ प्रतिशत छुट अथवा ३०० रुपैयाँसम्मको ‘क्यासब्याक’ अफर ल्याएको हो। यस अभियानअन्तर्गत मेगा बैंकको डेबिट तथा क्रेडिट...

सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१’ आयोजना हुँदै, अनलाइन आवेदन खुला

1615972107Logo---startup-fest.png
काठमाण्डौ । विगत एक वर्षदेखि कोभिड १९ ले थलिएका विभिन्न क्षेत्रहरूमा पुनः गतिविधिहरू सञ्चालन हुन थालेका छन्। यसै क्रममा लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१ को आयोजना गर्ने भएको छ।  वैशाख पहिलो सातादेखि शुरु हुने आइडिया फेस्टमा स्थानीय स्टार्टअप र इन्नोभेटिभ आइडिया भएका व्यक्तिहरूले प्रतिस्पर्धामा...

इन्भेस्टमेन्ट बैंकले सञ्चालनमा ल्यायो आफ्नै डिजिटल वालेट ‘थैली’

1615968272Thaili-Logo.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आफ्नै डिजिटल वालेट ‘थैली’ सञ्चालनमा ल्याएको छ।  अहिलेको परिस्थितिमा ग्राहकलाई भौतिक रुपमा बैंक र एटीएमसम्म आइरहनुपर्ने अवस्थालाई कम गर्न यो डिजिटल वालेट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यो वालेटबाट ग्राहकले सजिलै आफ्नै स्मार्टफोनबाट पैसा पठाउन सक्ने बैंकले जनाएको छ। हालै...

कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक

1615966965CoolpadCool-10.jpeg
काठमाण्डौ । कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि कूलप्याडको एकमात्र आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले निकै लोकप्रिय मोडल कूल १० को नयाँ भेरियन्ट ल्याएको हो। यो फोनले अहिलेको कूल १० को जस्तै सबै समानताहरु प्रदान गर्दछ। फोनमा १२८ जीबीको आन्तरिक...

पोखरामा शाइन रेसुंगा बैंकको नयाँ शाखा

1615955023shine.jpg
बुटवल। शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको शाइन रेसुंगाले गण्डकी प्रदेशको राजधानी पोखरामा पहिलो शाखा विस्तार गरेको हो। योसँगै बैंकको शाखा संख्या ७७ पुगेको छ। शाखा कार्यालयको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक ईश्वरीप्रसाद...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आई केयर सिस्टममा विशेष छुट

1615898439Picture-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २०% सम्म छुट...

इसेवा र पोखरा उवासंघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य

1615898033viberimage2021-03-1614-06-13.jpg
काठमाण्डौ । इसेवा र पोखरा उद्योग वाणिज्य संघबीच विद्युतीय भुक्तानीका लागि सहकार्य भएको छ।  पोखरा महानगरपालिकालाई डिजिटल बजार बनाउने उद्देश्यका साथ दुई संस्थाबीच सम्झौता भएको हो। सम्झौतापत्रमा इसेवाका प्रमुख रणनीतिक अफिसर रोशन लामिछाने र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले हस्ताक्षर गरेका छन्।  सम्झौतासँगै...

रा.वा. बैंकको व्यावसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

1615897576RBBL-Building.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यावसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ।   बैंकले नयाँ तथा पुराना ग्राहकका लागि व्यावसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशतमात्रै हुने गरी तोकेको हो। बैंकले हाइपोथिकेसन, ओभरड्राफ्ट,...

राष्ट्र बैंकबाट आइक्याशले पायो डिजिटल भुक्तानी प्रदायकको अनुमति

1615896719Photo-with-deputy-governer.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आइक्याश प्रालिलाई नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदान गर्नका लागि अनुमतिपत्र प्रदान गरेको छ।  राष्ट्र बैंकको ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२’ बमोजिम आइक्याश प्रालिे दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको कार्य गर्न अनुमति प्राप्त गरेको हो। २०७७ साल...

एनआईबीएल एस क्यापिटलद्वारा विद्यार्थी पोसाक खरिदका लागि आर्थिक सहयोग प्रदान

1615892822Global.jpg
काठमाण्डौ । एनआईबीएल एस क्यापिटलले डोल्पाका अनाथ ६० जना बालबालिकाका लागि विद्यालय पोसाक खरिद गर्न आर्थिक सहयोग गरेको छ। नेपाल इन्भेस्टमेन्ट बैंकको सहायक कम्पनीका रुपमा रहेको एनआईबीएल एस क्यापिटलले आफ्नो संस्थागत सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत डोल्पाका अनाथ बालबालिकाका लागि विद्यालय पोसाक खरिद गर्न आर्थिक सहयोग प्रदान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध