कर्पोरेट


एनआईबीएल एस क्यापिटलले यसरी दिँदैछ लगानीकर्तालाई ‘सेयर ज्ञान’

1616320996NIBL-Cap-LOGO.jpg
काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानीकर्तालाई सेयर बजारसम्बन्धी ज्ञान होस् भन्ने उद्देश्यका साथ ‘सेयर ज्ञान–एजुकेटिङ इन्भेस्टर्स’ नामक चेतनामूलक अभियान सञ्चालन गर्दै आइरहेको छ। एनआईबीएल एस क्यापिटलले यो जनचेतनामूलक अभियान सामाजिक सञ्जालमार्फतबाट सबै वर्गलाई बुभ्mन सजिलो हुने उद्देश्यले नेपाली र अंग्रेजी दुवै...

सिटिजन्स बैंकका ग्राहकलाई त्रिसरा रेस्टुरेन्टमा विशेष छुट

1616320565Trisara-Image.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र त्रिसरा रेस्टुरेन्ट एन्ड बारबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहकले त्रिसरा रेस्टुरेन्ट एन्ड बारको  दरबारमार्ग, लाजिम्पाट, पोखरालगायत देशैभरि रहेका...

एनआईसी एसिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

1616315229Joint-Transaction-of-NIC-ASIA-Laghubitta.jpg
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले आपसमा गाभिएपछि आज आइतबारबाट एकीकृत कारोबार सुरु गरेका छन्। दुई लघुवित्त आपसमा गाभिएपछि एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा एकीकृत कारोबार सुरु भएको हो। कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा रजिष्टर्ड कार्यालय भई काभ्रेपलाञ्चोक...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकका ग्राहकलाई सम्यक डायग्नोस्टिकमा १५% सम्मको छुट

1616307970Picture--Agreement-Image-with-Samyak--Diagnostics.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिक प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।  सम्झौताअनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिक प्रालिमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट...

महालक्ष्मी लाइफको कोहलपुरमा सम्पत्ति शुद्धीकरण निवारण तालिम

1616301215Image-1.jpg
काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ।  यसै सिलसिलामा शुक्रबार कोहलपुरमा सोसम्बन्धि तालिम सम्पन्न गरेको छ। कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम...

अब सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानी सुविधा

1616298630QRSAURAHAKUMARIBANKFONEPAYUDDHABBOGATIPHOTOGRAPHY-8.jpg
काठमाण्डौ। पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ।  क्यूआर भुक्तानीलाई तीव्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। सौराहामा शनिबार एक कार्यक्रमकाबीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे। योसँगै सौराहाका...

‘सिंगल डिजीट’ ब्याजदरको उपयोग गर्नुस्, लगानी बढाउनुस्'

1616212405CD-Sir.jpeg
काठमाण्डौ ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले यतिखेर सिंगल डिजीटमा रहेको नेपालका बैंक तथा वित्तीय संस्थाको ब्याजदरको उपयोग गर्न र औद्योगिक तथा व्यावसायिक क्रियाकलापमा लगानी बढाउन नेपालका उद्योगी व्यवसायीहरुलाई सुझाएका छन् ।  विर्तामोड उद्योग वाणिज्य संघको सपथ ग्रहण तथा पद हस्तान्तरण सभालाई...

एक दशक पूरा गर्दै डिशहोमको प्लस मुभी च्यानल

1616152255PlusMovie-10th-Aniversery.jpg
काठमाण्डौ । टेलिभिजनमा नेपाली चलचित्रहरुमार्फत दर्शकहरुलाई मनोरञ्जन दिने उदेश्यसहित डिशहोमले सुरु गरेको ‘प्लस मुभी’ च्यानलले एक दशक पूरा गरेको छ। डिशहोममा ‘मुभी अन डिमान्ड’ नामबाट सुरु गरिएको यस च्यानल सन् २०१२ देखि ‘प्लस मुभी’ च्यानलको नामबाट सञ्चालन भइरहेको छ। दैनिक ८ शो नेपाली चलचित्रहरु प्रशारण गरिरहेको यो च्यानल...

नबिल बैंकले औषधि व्यवसायीहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्ने

1616151924Nabil.jpg
काठमाण्डौ । नबिल बैंक र नेपाल औषधि व्यवसायी संघ काठमाण्डौबीच आवश्यकताअनुसार बैंकको कर्जा नीतिको अधीनमा रहेर विभिन्न बैंकिङ सेवाहरु प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ। बैंकको एसएमई तथा लघुवित्त विभागका प्रमुख निरजकुमार बस्नेत (डनिल) र र संघका अध्यक्ष बद्रीप्रसाद क्षेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सो...

रा.वा. बैंकले संघीय संसद सचिवालयका कर्मचारीलाई सरल कर्जा प्रवाह गर्ने

1616145549RBB-MoU.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीलाई पेसाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।  सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा रोजनाथ पाण्डेले हस्ताक्षर गरेका...

मुक्तिनाथको ‘होली सप्ताह अफर’ : रु. १०० मै भिसा डेबिट कार्ड, निःशुल्क डिम्याट खाता

1616145105HOLI-SAPTAHA-OFFER-CREATIVE.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णिमाका अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ।  यस अफरअन्तर्गत आज चैत ६ गतेदेखि चैत १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० रुपैयाँमै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ। यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम या आवेदन पनि यही अफर समयावधिभित्र दिनुपर्नेछ।...

एनएमबिको १२५ दिने निक्षेपमा आकर्षक योजना

1616069696NM.jpg
काठमाण्डौ । हाल बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबिले उच्चतम ब्याज प्रदान गर्दै आइरहेकोे छ।  माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिन लागेको एनएमबि बैंकले अब नयाँ योजनाअन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने...

डिशहोममा अब ‘मधेस प्लस’ च्यानल

1616067734MadheshPlusLogo-01.png
काठमाण्डौ। डिशहोमले ‘मधेस प्लस’ च्यालनको प्रसारण सुरु गरेको छ।  डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ। उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलिचलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ। हरेक शुक्रबार राति ८ बजे मैथली भाषाको समामााजिक...

युनाइटेड फाइनान्सको २४ औं शाखा धनगढी

1616065662United.png
काठमाण्डौ । युनाइटेड फाइनान्स लिमिटेडले सुदूरपश्चिम प्रदेशकै पहिलो शाखाका रुपमा कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  फाइनान्सले बिहीबारदेखि धनगढीको चौराहामा आफ्नो २४ औँ शाखा सञ्चालनमा ल्याएको हो। बिहीबार आयोजित उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघ कैलालीका अध्यक्ष पुष्पराज कुँवर र फाइनान्सका प्रमुख कार्यकारी...

एनटीसीको सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध, पुँजीवृद्धि गर्न बोनस सेयर बाँड्नसक्ने

1616064574Ambika.jpg
काठमाण्डौ । नेपाल टेलिकम (एनटीसी) मा सर्वसाधरण सेयरधनीका तर्फबाट सञ्चालकमा अम्बिकाप्रसाद पौडेल निर्विरोध भएका छन्। आगामी चैत १३ गते हुने नेपाल टेलिकमको १३ औँ वार्षिक साधारणसभाले पौडेललाई आधिकारिक रुपमा सञ्चालकमा निर्विरोध चयन गर्नेछ। सञ्चालकका लागि पौडेलको मात्र उम्मेदवार परेकोले उनी स्वतः निर्विरोध भएका हुन्।   सञ्चालकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध