कर्पोरेट


नेपाली बजारमा पुनः भित्रियो माइक्रोम्याक्स मोबाइल, मूल्य कति पर्ला ?

1615708828PRimage.jpeg
काठमाण्डौ । ग्लोबल बिजनेस ग्रुपअन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएको छ।  काठमाण्डौमा एक औपचारिक कार्यक्रम गर्दै ग्लोबल बिजनेस ग्रुपले नेपालका लागि शंकर इन्टरनेसनल प्रालि एकमात्र आधिकारिक बिक्रेता भएको जनाएको छ। नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुईवटा...

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सुविधा

1615696483Mega-QR-Code-Bus.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबसहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सुविधा मिलाएको छ। मेगा बैंक र गागलफेदी यातायात प्रालिबीच बिशेष समारोहबीच क्यूआर कोडबाट भाडा भुक्तानी ब्यवस्थाको शुभारम्भ गरिएको हो । कार्यक्रममा मेगा बैंकका प्रमुख सञ्चालन अधिकृत...

शिवम् सिमेन्ट बन्यो ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्रान्ड

1615693658Bharosa-Atut-Sambandha.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेड ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ।  नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले ४३ ग्रेडका सिमेन्ट बजारमा ल्याएको हो। हालै गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी शिवम् सिमेन्टलाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति...

1695556604Online-Ad.gif

स्वस्तिक आयल उत्कृष्ट निर्यात गर्ने कम्पनीका रुपमा सम्मानित

1615691375Swastik.jpg
काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि सुनसरी–मोरङ औद्योगिक करिडोरमै सबैभन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगका रुपमा सम्मानित भएको छ।  स्वस्तिकलाई उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष...

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर

1615549691Medicity.jpg
काठमाण्डौ । महाशिवरात्री पर्वका अवसरमा नेपाल मेडिसिटी अस्पतालले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहीबार गरी करिब ५०० भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिकस्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्ससहितको चिकित्सक,...

विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा डिजिटल भुक्तानी सुरु

1615549178Image.jpeg
विराटनगर  । विराटनगरको नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अब एनसीसी बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न मिल्ने भएको छ। एनसीसी बैंकले अटो चालकलाई क्यूआर कोड उपलब्ध गराएपछि डिजिटल भुक्तानी गर्न मिल्ने भएको हो। आज शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन्। नगदरहित कारोबार सुरु...

वीरगन्ज चेम्बर अफ कमर्स गठन, हरिवनको भवन शिलान्यास

1615548415NCC.jpg
काठमाण्डौ । वीरगन्जमा चेम्बर अफ कमर्सको तदर्थ समिति गठन गरिएको छ।  मनोज उपाध्यायको संयोजकत्वमा वीरगन्ज चेम्बर अफ कमर्स पर्साको ९ सदस्यीय तदर्थ समिति गठन गरिएको हो। समितिका सदस्यमा मुकेश अग्रवाल, विकास अग्रवाल, रविकुमार, विशाल कर्नानी, पारश अग्रवाल, शम्भु अग्रवाल, विशाल पटवारी, अमित मस्कारा रहेका छन्।  तदर्थ समिति गठन कार्यक्रममा...

तयारी पोसाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

1615542371Photo--Agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोसाक उत्पादक संघबीच यस कर्जा सुविधाका विषयमा सम्झौता भएको हो। सम्झौताअनुसार मेगा बैंकले संघमा आबद्ध सबै व्यवसायीलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको छ। मेगा...

नारायणगढको लक्की प्लाजामा समृद्धि फाइनान्सको नयाँ शाखा

1615535907News-photo.JPG
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो पाँचौँ शाखा चितवनको नारायणगढस्थित मिलनरोडको लक्की प्लाजामा सञ्चालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन आज शुक्रबार एक कार्यक्रमबीच संस्थाका सञ्चालक समितिका अध्यक्ष विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले गरेका...

पूर्वी नेपालमा चल्ने बसहरुमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सुविधा

1615534298IMG20210311122630.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको क्यूआर कोडमार्फत अब बसहरुको भाडा भुक्तानी गर्न सकिने भएको छ।  आफ्नो डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा .भाडा संकलनार्थ क्यूआर कोडको हिजो बिहीबारबाट औपचारिक कार्यक्रमका बीच...

विराटनगरको गुद्री बजारमा अब एनएमबि बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने

1615530715NMB.jpg
काठमाण्डौ । अब विराटनगरको सब्जी, फलफूल तथा गुद्री बजारमा एनएमबि बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ।  नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले सञ्चालनमा ल्याएको क्यूआर कोडको शुक्रबार एक कार्यक्रमबीच प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरेका छन्। गर्भनर अधिकारीले...

एबि इन्बेभको विश्वव्यापी ब्रान्ड ‘बड्वाइजर’ बियर अब नेपालमै पाइने

1615523244Budweiser-Launch-in-Nepal.jpg
काठमाण्डौ । संसारको अग्रपंक्तिको बेभरेज कम्पनी अन्हाइजर बुस इन्बेभ (एबि इन्बेभ) ले दक्षिण एसियामा उपस्थिति सुदृढ गर्दै आज नेपालमा आफ्नो ग्लोबल ब्रान्ड ‘बड्वाइजर’ को बिक्री सुरु गर्ने घोषणा गरेको छ।  संसारका १५० भन्दा बढी देशमा ठूलो सफलता प्राप्त गरिसकेको लोकप्रिय अमेरिकी शैलीको लागर बियर बड्वाइजरको  स्वादको अब नेपाली...

महिला चेम्बरको ट्रेड फेयर समापन

1615379958ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सव तथा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित तीन दिने ट्रेड फेयर समापन भएको छ । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको नेपाल महिला चेम्बरले काठमाडौंको होटल ¥याडिसनमा आयोजना गरेको मेला बुधबार समापन भएको हो ।   व्यापारिक प्रदर्शनी तथा मेलाका उत्कृष्ट सहभागी एवं...

सानिमा बैंकका ग्राहकले विश्वभरका ५०० बढी अस्पतालमा सेवा लिँदा ७%सम्म छुट पाउने

1615299884Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडका ग्राहकले विश्वभर रहेका ५०० भन्दा बढी अस्पतालहरुमा स्वास्थ्य उपचार गराउँदा ७ प्रतिशतसम्म छुट पाउने भएका छन्।  सानिमा बैंक र आईएसओएन हेल्थकेयर लिमिटेडबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी समझदारी भएपछि बैंकका ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। समझदारीअनुसार विश्वभर रहेका ५०० भन्दा बढी...

निर्धन उत्थान लघुवित्तको एजीएमबाट १३.६८% लाभांश अनुमोदन

1615293157AGM-Photo.jpeg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सम्पन्न २२ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको कुल १३.६८ प्रतिशत लाभांश अनुमोदन गरेको छ।  संस्थाको वार्षिक साधारणसभा काठमाण्डौ नक्सालमा भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो। सभाले निर्धन उत्थानको सभाले गत आर्थिक वर्ष २०७६र७७ का लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध