कर्पोरेट


महामारीविरुद्ध लड्न तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकको साथ

1614868842IMG-20210304-WA0005.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीविरुद्ध लड्नका निम्ति संयुक्त प्रयासका रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी नबिल बैंक, स्वास्थ्य मन्त्रालय, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउन्डेसनद्वारा स्थानीय...

'सेट साइकल र्याली, क्यान्सरविरुद्धको यात्रा'

1614866720cycle.jpg
काठमाण्डौ । सेन्ट जेभियर्स कलेजको सेट काउन्सिलको आयोजनामा यही फागुन २२ गते शनिबार ‘आठौँ सेट साइकल र्याली, क्यान्सरविरुद्धको यात्रा’ हुने भएको छ। विगत लामो समयदेखि वार्षिक रुपमा हुने यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रिवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु हो । सेट काउन्सिलका विद्यार्थीद्वारा...

कुमारी जब र केसीएमआईटी कलेजबीच विद्यार्थीलाई तालिम तथा रोजगारीका लागि सम्झौता

1614865717Kumari.jpg
काठमाण्डौ । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ‘रोजगारी, विकास र प्रवद्र्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रालि र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेसन टेक्नोलोजी ‘केसिएमआइटी’ बीच विद्यार्थीलाई पढाइसँगै विभिन्न सीपमूलक जीवनउपयोगी तालिम तथा रोजगारी प्रदान गर्ने विषयमा सम्झौता भएको छ।  कुमारी जबका...

1695556604Online-Ad.gif

कर्पोरेट पेको ५० दिन : ५० व्यावसाकि ग्राहक, रु. ५० करोडको कारोबार

1614857709corporate-pay-logo.jpg
काठण्माडौ । आधिकारिक सुरुआतको ५० औँ दिनमा आइपुग्दा कर्पोरेट पे प्रणालीमा ५० भन्दा बढी व्यावसायिक ग्राहक आबद्ध भई ५० करोड रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फछ्र्यौट भएको छ।  बैंक तथा वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी एनसीएचएलले कर्पोरेट पे प्राणाली...

पूर्वको गोरखा डिपार्टमेन्ट स्टोरमा एनआईसी एशिया बैंकको क्यूआर भुक्तानी सेवा सुरु

1614855997NIC-ASIA.jpg
काठमाण्डौ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्यअनुरुप एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा उपलब्ध गराएको छ।  क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने विषयमा भएको समझदारीपत्रमा बैंकका तर्फबाट...

सिटिजन्स बैंकका ग्राहकहरुले एएसजीआई केयरमा विशेष छुट पाउने

1614855274IMG20210303121013.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले बानेश्वरस्थित एएसजीआई केयर एन्ड हेल्थ सर्भिसेस प्रालिमा विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्। सिटिजन्स बैंक र एएसजीआई केयरबीच यस विषयमा सम्झौता भएको हो। सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहकले एएसजीआई केयरमा सेवा लिँदा विशेष छुट...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीका लागि विद्यालय पोसाक वितरण

1614833275mahalaxmi.png
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडको भैरहवा शाखाले गत सोमबार सिद्घार्थनगर नगरपालिका–४ दोगहरामा रहेको श्री दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना बालबालिकाका लागि विद्यालय पोसाक वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोसाक वितरण गरेको हो। वडाअध्यक्ष...

आदिम कलेजले स्थापना गर्यो १० लाखको ‘आदिम इन्नोभेसन स्टार्टअप फन्ड’

1614691055aadim-colleg1614588261.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फन्ड’ स्थापना गरेको छ। कलेजले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) पढ्ने विद्यार्थीलाई लक्षित गर्दै त्यस्तो फन्ड स्थापना गरेको हो। १० लाख रुपैयाँसहित सुरु गरिएको फन्डबाट विद्यार्थीले गर्न चाहेको व्यवसाय सुरु गर्न सहयोग जुटाउन...

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

1614688359Prabhu.png
काठमाण्डौ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंक लिमिटेडले आज मंगलबारदेखि आफ्नो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा दिउँसो २ बजे आयोजित एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संयुक्त रुपमा उक्त...

मोलुङ्ग हाइड्रोपावरले रु. ३५.३१ करोडको आईपीओ जारी गर्ने, निष्कासनकर्तामा सनराइज क्यापिटल

1614685715IMG-4e87d36e165eccaca67de60475f93180-V01.jpg
काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको छ।  कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ।  यसैबीच यो आईपीओ निष्कासनका लागि...

त्रिवि सेवा आयोगको अनलाइन पदपूर्ति दरखास्त फारम शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

1614682378768x432Press-release.jpg
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ। आयोगले ठूलो संख्यामा कर्मचारीका लागि आवेदन माग गरेको छ। त्रिवि सेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा आयोगको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क...

सेञ्चुरी बैंकका थप दुई शाखा बालाजु र गौरीघाटमा

1614682042century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज मंगलबारबाट काठमाण्डौको बालाजु र गौरीघाट नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।  देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैंकिङ सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ सेवा तथा एक्सटेनसन काउन्टरहरु सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको...

डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति

1614681519digipay-logo.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजी पे प्रालिलाई भुक्तानी सेवा प्रदायकको अनुमति प्रदान गरेको छ। २०७४ सालमा दर्ता भएको डिजी पेले नेपालमा डिजिटल माध्यमबाट भुक्तानी सेवा प्रदायकका रूपमा काम गर्ने गरी अनुमति पाएको हो। ‘नेपालमा नगदरहित समाज निर्माणका लागि डिजी पेलेले पेमेन्ट सर्भिस गेटवेका रूपमा मात्र काम नगरी यसले मुलुकभित्र...

मेगा बैंकका ग्राहकलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

1614675585Mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकलाई सिद्धार्थ ग्रुप अफ बिजनेश हस्पिटालिटीबाट सञ्चालित होटेल तथा रेस्टुरेन्टहरुमा विशेष छुटको पाउने भएका छन्।  मेगा बैंक र सिद्धार्थ ग्रुपबीच भएको सम्झौताअनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ...

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा सरकारको साथ खोज्दै उद्योग परिसंघ

1614607669Pic-2.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ “मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनको कार्यकक्षमा भेट गरी “मेक इन ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध