कर्पोरेट


एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत रु. १० लाखको बीमा रकम भुक्तानी

1614254921IMAGE-on-insurance-claim-in-Tinchuli-Branch-.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकको काठमाण्डौ जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेलनिवासी ५७ वर्षीय केदारकुमार उदासलाई घातक...

एफएनसीसीआई र बैकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्न समझदारी

1614253828IMG7004.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल बैंकर्स संघबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमई) को प्रबद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले...

मन्जुश्री फाइनान्सले सुरु गर्यो क्यूआर कोडबाट भुक्तानी सेवा

1614253088Manjushree.jpg
काठमाण्डौ। मन्जुश्री फाइनान्स लिमिटेडले डिजिटल बैंकिङलाई प्रभावकारी बनाउने उद्देश्यले क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ।  फाइनान्सले आज बिहीबारबाट क्यूआर कोड भुक्तानीको सेवा सुरु गरेको हो। ग्राहकको सुविधाका लागि स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा प्रारम्भ गरी आफ्नै मोबाइल बैंकिङ एपबाट क्यूआर स्क्यान गरी आफ्नो बचत...

1695556604Online-Ad.gif

बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम विस्तार

1614250741FNCCINRNAJITBASNET-1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैरआवासीय नेपाली समन्वय फोरम  विस्तार गरेको छ।  महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु वस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो। आज एक कार्यक्रमबीच फोरम विस्तार गर्दै क्षेत्रगत रुपमा तीन जना उपसभापतिहरु चयन गरेको छ। जसमा एनआरएनबाट कुल आचार्य,...

कुमारी बैंकद्वारा ग्वार्को तरकारी बजारमा क्यूआर कोड वितरण, अब उपभोक्ताले मोबाइलबाटै भुक्तानी गर्नसक्ने

16142298501534971457873914085700996094406294380085749n.jpg
काठमाण्डौ । ललितपुरको ग्वार्को तरकारी बजारमा अब उपभोक्ताहरुले क्यूआर कोडबाटै भुक्तानी गर्न सक्ने भएका छन्। कुमारी बैंक लिमिटेडले ग्वार्को तरकारी तथा फलफूल बजार प्रालिमा क्यूआर कोड वितरण गर्दै यो सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाको सुरुआत ललितपुर महागरपालिकाका मेयर चिरिबाबु महर्जनले शुभारम्भ गरेका थिए।  यो सेवा सुरु भएसँगै अब...

कुमारी बैंकका ग्राहकले जीवन्त एडभान्समा सेवा लिँदा १०%सम्म छुट पाउने

1614163972photo-1.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई स्वास्थ्यसम्बन्धी विभिन्न सेवा लिँदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्दै जाने उद्देश्यले कुमारी बैंक लिमिटेडले जीवन्त एडभान्स काठमाण्डौं इमेजिङसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।  कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि...

पोखरामा समृद्धि फाइनान्सको नयाँ शाखा

1614161943Samriddhi-Finance.JPG
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजबाट पोखराका चिप्लेढुंगामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको उद्घाटन प्रमुख अतिथि नेपाल राष्ट्र बैंक गण्डकी प्रदेशका निर्देशक ईश्वरीप्रसाद भट्टराईले गरेका छन्।  मकवानपुरको हेटौँडामा प्रधान कार्यालय रहेको समृद्धि फाइनान्सको काठमाण्डौको पुतलीसडक र बुटवलमा शाखा रहेका छन्।...

महोत्तरीको सरपल्लोमा लक्ष्मी बैंकको १२७ औँ शाखा

1614141531Sarpallo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२७ औँ  शाखा महोत्तरी जिल्लाको सरपल्लो गाउँपालिकामा सञ्चालनमा ल्याएको छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका...

रु. १ मै ६ महिनाका लागि डिशहोमको फाइबर नेट जित्न सकिने

1614084877forPR.jpg
काठमाण्डौ। १ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ।  दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ। उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ।  डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो। दुई कम्पनीबीचको...

सरकारसँग नयाँ प्रतिलिपि अधिकार ऐन ल्याउन सरोकारवालाको माग

1614077664FNCCI.jpg
काठमाण्डौ । सरोकारवालाहरूले विद्यमान प्रतिलिपि अधिकार ऐन २०५९ र नियमावली २०६१ परिमार्जन गरी नयाँ ऐन ल्याउनुपर्ने सरकारलाई सुझाव दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघद्वारा सरकार तथा सरोकारवाला निकायहरूको सहभागितामा महासंघ सचिवालयमा आज आयोजना ‘प्रतिलिपि अधिकार : कानुनी व्यवस्था र चुनौती’ विषयक छलफल कार्यक्रमका सहभागीले...

सुर्खेतको तरंगामा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1614066377IMG4156.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तारलाई तीव्रता दिइरहेको छ। यसै सिलसिलामा बैंकले सुर्खेतको बराहताल गाउँपालिका तरंगामा १०८ औँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ।  उक्त सेवा सञ्चालनका...

लक्ष्मी बैंकको अगुवाइमा माथिल्लो पिलुवा खोला–३ जलविद्युतमा रु. ९३.७० करोड कर्जा लगानी गरिने

1614059626Image-2.jpg
काठमाण्डौ । माबिलुङ्ग इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको साविकको सिद्धकाली र मावादिन गाविसहरुमा अवस्थित पिलुवा र सिखुवा खोलामा निर्माण गर्ने ४.९५ मेगावाटको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाका लागि लक्ष्मी बैंकको अगुवाइमा दुई वाणिज्य बैंकहरुले सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्ने भएको छ।  लक्ष्मी बैंक र म...

एनसेल एपको नयाँ संस्करण सार्वजनिक : यस्ता छन् ग्राहकलाई थप आकर्षक सुविधाहरु

1614002339NCEll.jpg
काठमाण्डौ । सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन्।  एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविध थप सुविधासहित एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याएको हो। नयाँ संस्करण सञ्चालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक...

नागरिक लगानी कोषमा फलेवास क्षेत्रका मजदुरको मासिक रु. १ हजार जम्मा गरिने

1613995985cit--phalebas-nagarpalika-agriment.jpeg
काठमाण्डौ ।​ नागरिक लगानी कोषमा प्रत्येक महिना पर्वतको फलेवास नगरपालिकाका असंगठित क्षेत्रका विपन्न मजदुरको १ हजार रुपैयाँ जम्मा गरिने भएको छ। कोषमा मजदुरको ५०० रुपैयाँ योगदान तथा नगरपालिकाले थपिदिने ५०० रुपैयाँ गरी मासिक १ हजार रुपैयाँका दरले जम्मा गरिने भएको हो।  यस विषयमा नागरिक लगानी कोष र फलेवास नगरपालिकाबीच द्विपक्षीय...

सिरहाको लहानमा इन्भेस्टमेन्ट बैंकको नयाँ शाखा

1613995518NIB.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकले सिरहाको लाहान नगरपालिका वडा नम्बर ड मा आफ्नो ८७ औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ।  नवस्थापित शाखाको उद्घाटन लाहानका मेयर मुनि साह र  प्रदेश २ का प्रबन्धक सुशील श्रेष्ठले गरेका छन्। लाहान शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध