कर्पोरेट


स्याङ्जाको हेलुमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1614598587Sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–११ हेलुमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ७१ पुगेको छ। हेलुको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा बैंकले युवराज अर्याललार्ई नियुक्त गरेको छ। यो सेवाको शुभारम्भ शनिबार एक कार्यक्रमबीच प्रमुख अतिथि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल डिजिटल बन्दै, क्यूआर कोडबाटै भुक्तानी सेवा सुरु

1614597135QR.jpg
काठमाण्डौ । भैरहवामा निर्माण भई अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीहरुमा पनि क्यूआर कोडबाट भुक्तानी प्रणालीको सुरु भएको छ।  सनराइज बैंक लिमिटेडद्वारा प्रदान गरिएको क्यूआर कोडको शुभारम्भ नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले आज सोमबार गरेका छन्।...

सिटिजन्स बैंकका ग्राहकलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट

1614595670IMG-1f2c872b3fe074f89ce886368b4f7fcb-V.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको न्युरोडस्थित सुप्रिम क्याफे एन्ड लाउन्ज बार प्रालिमा विशेष छुट पाउने भएका छन्। विभिन्न सेवा शुल्कमा छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र सुप्रिम क्याफेबीच सम्झौता भएको हो। यो सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले सुप्रिम...

1695556604Online-Ad.gif

नबिल बैंकले ल्यायो बचतको बानी बसाल्ने भिडियो

1614594375Nabil.jpg
काठमाण्डौ । नेपालीहरुले दशकौँदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकको मन जित्दै ढुक्क बनाउँदै आएको छ। सबै किसिमका ग्राहकको आवश्यकता सुहाउँदो डिपोजिट खाताका बारे सर्वसाधारणलाई जानकारी प्रदान गर्नका लागि नबिल बैंकले एउटा भिडियो ल्याएको छ।  नबिल बैंकको विभिन्न यस भिडियोमा एउटा...

एक्स्कर्सको नयाँ डीजी म्याक्स थ्रीई मेसिन नेपालमा बिक्री सुरु

1614593661Picture-1.jpg
काठमाण्डौ । नेपालका लागि एक्स्कर्स मेसिनहरुको आधिकारिक बिक्रेता आईएमई अटोमोटिभ्स प्रालिले एक्स्कर्सको हेभिइक्युपमेन्ट सेगमेन्टमा नयाँ मेसिन डीजीम्याक्स थ्रीई ब्याक्होलोडरको बिक्री खुला गरेको छ।  नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाइन अरुभन्दा फरक रहेको कम्पनीले दाबी गरेको छ। अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठूलो...

काठमाण्डौको कीर्तिपुरमा सानिमा बैंकको नयाँ शाखा

1614586998Kirtipur-Extension-Counter.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आजबाट काठमाण्डौको कीर्तिपुर (पांगा दोबाटो) मा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा गरिएको छ।  उद्घाटन समारोहमा मह जोडीले कीर्तिपुरमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा...

टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा

1614586526Photo-QR-Code-at-Safa-Tempo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको छ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रबद्र्दन गर्ने उद्देश्यले टेम्पोमा यात्रा...

लोकप्रिय बियर ‘आइसबर्ग’ अब नयाँ स्वाद र लेबलका साथ बजारमा

1614581200Iceberg.jpg
काठमाण्डौ । नेपालको पुरानो र लोकप्रिय बियर ‘आइसबर्ग’ आज सोमबारबाट पुनः नयाँ ढंगबाट बजारमा आएको छ।  हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो। तीन दशकअघि नेपाली बजारमा निकै लोकप्रिय रहेको आइसबर्ग अब उपभोक्ताले नयाँ स्वादका साथ सेवन गर्न सक्नेछन्।&nbs...

मिसियो सपिङ गर्दा ५१% छुट

1614580879Missio.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय ब्रान्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ। मिसियो नेपालले सोमबार मार्च १ देखि मार्च ५ सम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको हो। मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन्। अफरले मिसियोका ग्राहक...

सिद्धार्थ बैंकको कर्मचारी सहभागिता प्रतियोगिताको नतिजा सार्वजनिक

1614517749Photo-2.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसर पारी कर्मचारीको सहभागीतालाई मध्यनजर गर्दै कर्मचारी संलगन्ता प्रतियोगिता ल्याएको थियो ।  प्रतियोगितामा देशभरबाट १२४ जना बैंकका कर्मचारीले लेख, एनिमेसन भिडियो, टिटक भिडियो र चित्रकला गरी कुल ४ वटा विधामा सहभागिता जनाएका थिए । कार्यक्रमको नतिजा आज सिद्धार्थ बैंकको प्रधान...

इक्रा नेपालले ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरेको रेटिङको पुनः पुष्टि

1614517443ICRA.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विगतमा प्रदान गरेको ‘इक्रा एएमसी क्वालिटी थ्री’ रेटिङलाई पुनः पुष्टि गरेको छ ।  यो रेटिङ प्रदान गरिएको निकायको व्यवस्थापन गुणता पर्याप्त मात्रामा आश्वस्थ हुन सकिने भनि निर्धारण गरिएको हुन्छ ।  इक्रा नेपालले दिने राय व्यवस्थापकले व्यवस्थापन गरेको योजनाको...

कुमारी बैंकका ग्राहकले केजीएच ग्रुपमा सेवा लिँदा विशेष छुट पाउने

1614513704Kumari.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड र केजीएच ग्रुपबीच होटलका विशेष सेवाहरुमा कुमारी बैंकका डेबिट क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रावधानसम्बन्धी सम्झौता भएको छ।  जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्नलगायत शारीरिक स्फुर्ति एवं मानसिक ऊर्जा र सचेतना पूर्णजागरणका लागि विश्राम अत्यावश्यक रहेको छ। सोही कुरालाई...

मुक्तिनाथ विकास बैंकको ल्यायो ‘नारी विशेष अफर’, डेबिट कार्ड र डिम्याट निःशुल्क

1614503338Nari-bishes-offer.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ।  यस अफरअन्तर्गत आज फागुन १६  देखि  फागुन २३ गतेभित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ। यसका लागि ग्राहकले डेबिट कार्डका लागि फरम वा आवेदन पनि यही अफर समयावधि...

नेपालमै पहिलोपटक हुलास स्टिलद्वारा ‘गल्भाअलुम’ ब्रान्डको कर्कटपाता उत्पादन सुरु

1614500133HULAS-DURAACOLOR-LOGO-1-01.jpg
काठमाण्डौ। नेपालमै पहिलोपटक मुलुकको प्रतिष्ठित व्यावसायिक घराना दिवार गोल्छा कर्पोरेसनअन्तगतको हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडबाट नयाँ प्रकृतिको छाना छाउने कर्कटपाता गल्भाअलुम उत्पादनको सुरुआत भएको छ। उद्योगले बजारमा गल्भाअलुम ड्युराकलरको ब्रान्डमा बिक्रीवितरण गर्ने जनाएको छ।   गल्भाअलुम कर्कटपाता उत्पादन गर्दा...

एनएमबिका ग्राहकलाई बी एन्ड बी अस्पतालमा सहुलियत

1614495708NMB.png
काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई बी एन्ड बी अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट दिने विषयमा द्विपक्षीय समझदारी गरेको छ।  उक्त अस्पतालले बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई फार्मेसीबाट औषधि खरिद गर्दा ५ प्रतिशत र अन्तरंग (भर्ना) मा ७...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध