कर्पोरेट


सनराइज बैंकका ग्राहकलाई ग्रीन भ्याली रिर्सोटमा १०% छुट

1614490594IMG.jpg
काठमाण्डौ। सनराइज बैंकले आफ्ना ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ।  यसै क्रममा बैंकले होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले डाँडगाँउ शिवपुरीस्थित ग्रीन भ्याली रिर्सोटसँग सम्झौता गरेको छ। बैंक तथा ग्रीन भ्याली रिर्सोटबीच बैंकका...

‘स्मार्टडोको’ नेपालमा उच्च मूल्यांकन ई–कमर्सको मान्यता पाउन सफल

1614490261Highest-rated-app-design-for-PR.png
काठमाण्डौ। नेपाली ई–कमर्स कम्पनी ‘स्मार्टडोको’ ले भर्खरै आईएमएस ग्रुपको लगानीपछि ४.५ अंकसहित नेपालमा उच्च मूल्यांकन ई–कमर्स एपको मान्यता प्राप्त गर्न सफल भएको छ। स्मार्टडोको एक अनलाइन सपिङ गन्तव्य हो। जसमा विभिन्न थरीका सामान ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ।  स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल ...

प्रभु क्यापिटलको ‘ट्रिपल नाइन, ट्रिपल बेनिफिट’ योजना सार्वजनिक, यस्ता छन् अफर

1614489433Prabhu-capital.png
काठमाण्डौ। नेपाली पुँजीबजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको सर्वविदितै छ। यसै परिप्रेक्ष्यमा ग्राहकलाई डिम्याट सेवाअन्तर्गत अहिलेसम्मकै फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर सेयर कारोबार सञ्चालन गर्न सकिने नयाँ डिम्याट योजना ‘९९९ ट्रिपल नाइन, ट्रिपल...

1695556604Online-Ad.gif

राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत द्रुत आर्थिक विकास सम्भव : वरिष्ठ उपाध्यक्ष ढकाल

1614482962Chandra-Dhakal.jpg
उदयपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यले सहजीकरण गरेमा निजी क्षेत्रमार्फत छोटो समयमा धेरै विकास गर्न सम्भव रहेको बताएका छन्।  उदयपुर उद्योग वाणिज्य संघको नवनिर्मित भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यदि तीनवटै तहका सरकार तथा अन्य...

पाल्पामा एकैदिन ११८ जनालाई फोनपेको क्यूआर वितरण

1614482435Picture-1.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेड पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकैदिन ११८ जनालाई फोन पेको क्यूआर स्ट्यान्ड वितरण कार्यक्रम सम्पन्न भएको छ।  ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाइक मर्मत पसल, होटल रेस्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीहरुलाई क्यूआर स्ट्यान्ड वितरण गरिएको...

बालाजुदेखि नारायणथानसम्म वेलफेर राइड सम्पन्न

1614481924Welfare-Ride.jpeg
काठमाण्डौ । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता एमभी दुगड ग्रुपअन्तर्गतको विवेक अटोमोबाइलस प्रालिले गत शुक्रबार “वेलफेर राइड” कार्यक्रम आयोजना गरेकोे छ।  बालाजुस्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइडको रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले शुभारम्भ गरेका थिए। यो राइड नारायणथानस्थित मानव सेवा आश्रममा...

एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

1614343535NCell.jpg
काठमाण्डौ। एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ। स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन्। यो सिम योजना शुक्रबार (फाल्गुन १४) बाट संचालनमा आएको छ।...

प्रोग्रेशिभ फाइनान्स २६ औँ वर्षमा प्रवेश

1614338468Progressive-finance-anniversary-photo.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो कारोबार शुभारम्भको २५ औँ वर्ष पूरा गरी २६ औँ वर्षमा  प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिस्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ। लगानीलाई आकर्षक...

इन्भेस्टमेन्ट बैंक ३६ औँ वर्षमा प्रवेश, यस्ता छन् नयाँ स्किम र योजनाहरु

1614336887202102260801111.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३५ औँ वर्षको कोशेढुंगा पार गरेको छ।  वार्षिकोत्सवका अवसरमा बैंकले कोभिड–१९ को विश्वव्यापी महामारीका समयमा स्वास्थ्यकर्मी र अग्र स्थानमा रहेर काम गर्ने श्रमिकप्रति एक्येबद्धता प्रकट गर्नका लागि ‘सम्मान र्याली’ को आयोजना गरेकोछ। यसैगरी बैंकले स्वास्थ्यकर्मीका लागि...

सानिमा बैंकले निम्नआय भएका महिलाको उचारमा सहयोग गर्ने, पाटन अस्पतालसँगको सम्झौता नवीकरण

1614336165Sanima-Bank-Patan-Hospital.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ।  उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलालाई प्रतिव्यक्ति २० हजारसम्म उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको थियो। सोही सम्झौता पुनः नवीकरण गरिएको बैंकले जनाएको छ।&nbs...

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआरमय

1614331735QR.jpg
काठमाण्डौ । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रालि तथा पोखराकै सिद्धार्थ चोकमा रहेको श्री कम्प्लेक्समा शुक्रबारदेखि एकैसाथ क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा...

सिद्धार्थ बैंकका ग्राहकले त्रिसारा रेस्टुरेन्टमा १०%सम्म छुट पाउने

1614325041Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले त्रिसारा रेस्टुरेन्ट एन्ड बार प्रालिमा विभिन्न सेवा लिएबापत छुट पाउने भएका छन्। बैंक र त्रिसारा रेस्टुरेन्डबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने विषयमा सम्झौता भएको हो। यो सम्झौतासँगै अब बैंकका ग्राहकले काठमाण्डौको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा...

पशुपतिनाथ मन्दिरमा अब क्यूआर कोडबाटै दक्षिणा दिन सकिने

1614312571153531337280423870157222953384562667570843n.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डौ लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको छ।  उक्त डिजिटल दानपेटिकाको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बिहान पौने ९ बजे एक कार्यक्रमबीच उद्घाटन गरेका छन्। गर्भनर अधिकारीले उद्घाटन गरेसँगै अब पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले...

हेमबहादुर मल्ल सम्मान डा. दासलाई प्रदान

1614261612111.jpeg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज  एक विशेष समारोहमा ‘हेमबहादुर मल्ल सम्मान–२०७५’ डा. गौरी शंकरलाल दासलाई प्रदान गरेकी छन्। यो सम्मान २ लाख रुपैयाँ राशिको हो।  नेपाल जनप्रशासन संघले शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा अतुलनीय योगदान पुर्याउनेलाई सम्मान गर्न...

डिजिटल लर्निङ डे : डिजिटल शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक

1614260769DLD-1.jpeg
काठमाण्डौ । हरेक वर्ष फेबु्रअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइएको छ।  काठमाण्डौको होटेल हिमालयमा आयोजित ‘डिजिटल शिक्षाका लागि सँगै’ कार्यक्रममा डिजिटल शिक्षाको महत्व, आवश्यकता र सरकारी तवरबाट गरिएको प्रयासहरूका बारेमा छलफल भएको थियो। कार्यक्रममा वक्ताहरूले सरकारले तयार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध