कर्पोरेट


प्रभु क्यापिटलले दियो बहिरा महासंघका सदस्यहरुलाई सेयर बजारसम्बन्धी आधारभूत तालिम

1613893273Prabhu-Capital.JPG
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले हिजो शनिबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा महासंघअन्तर्गत रहेका करिब २५० जना सदस्यको सहभागिता थियो।  कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर  वासु थपलियाले स्वागत...

नेपाल ल्युब आयलले धेरै लुब्रिकेन्ट बेच्ने सिन्धुली अटोका सञ्चालकलाई दियो कार उपहार

1613892014Nepal-Lube-Oil.jpg
काठमाण्डौ । गल्फ लुब्रिकेन्टको आधिकारिक वितरक नेपाल ल्युब आयल लिमिटेडले काठमाण्डौ क्षेत्रमा धेरै लुब्रिकेन्ट बिक्री गरेबापत क्लब स्किमअन्तर्गत सिन्धुली अटो सुकेधाराका सञ्चालक हिरणबहादुर बुढाथोकीलाई सुजुकी स्विफ्ट जेडएक्सआई कार हस्तान्तरण गरेको छ। बुढाथोकीले विगत ४ वर्षदेखि नेपाल ल्युब आयलको काठमाण्डौ क्षेत्रको आधिकारिक वितरक...

एनआईसी एशियाले ल्याएको कार्डमा आधारित अनलाइन भुक्तानीे प्रणाली, गेटवे पेमेन्टले यो सेवा आमव्यवसायीमाझ पुर्याउने

1613736108Image-on-Cybersource-through-Gateway-Payment-Service-Pvt-Ltd-.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले नेपालमा पहिलोपटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि नामक फिनटेक कम्पनीले आमव्यवसायीमाझ पुर्याउने भएको छ।  फिनटेक कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात...

1695556604Online-Ad.gif

गोंगबु क्षेत्रका होटेलमा सिद्धार्थ बैंकको क्यूआर कोडबाट भुक्तानी गर्न सकिने

1613731414Picture-1.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आज शुक्रबार गोंगबु शाखा प्रांगणमा एक समारोह आयोजना गरी गोंगबु क्षेत्रका नेपाली होटेल व्यवसायी संघसँग आबद्ध ५० होटेल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृृत शम्भुनाथ गौतम, गोंगबु शाखा प्रबन्धक मीनबहादुर...

ग्लोबल आइएमई बैंकबाट चितवनमा ट्राफिक जरिवाना भुक्तानी सेवा सुरु

1613730757Photo-1.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ।  ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट...

सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा क्यासब्याक

1613725931Image-2.jpg
काठमाण्डौ । 'स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं' अभियानलाई आत्मासाथ गर्दै सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्मार्टको प्रयोग गरी मनकामना केबल कारको टिकट खरिद गर्दा क्यासब्याक दिने योजना ल्याएको छ। यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरी खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यासब्याक...

प्राइम लाइफका विभिन्न भुक्तानी अब पूर्णस्वचालित रुपमा हुने

1613725529Prime-life.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले आजबाट आफ्ना सम्पूर्ण भुक्तानी स्वचालित रूपमा सोझै लाभग्राहीको खातामा जम्मा हुने व्यवस्थाको थालनी गरेको छ।  यसरी  एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी यसभित्र रहेका एनसीएचएल–आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरुमार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी...

सिटिजन्स बैंकका ग्राहकले पे लेस एपमा आबद्ध आउटलेटहरुमा विशेष छुट पाउने

1613721685Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पेलेस एपबीच सिटिजन्स बैंकको कार्डवाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डवाहकले पेलेस एससँग आवद्ध ४५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउनेछन्। हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका  ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन...

प्रभु बैंकद्वारा विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण

1613711326IMG-cb67b0681f577c0c9031c42050ae32a2-V.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सिन्धुली जिल्लाको तीनकुनास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता होस् भन्ने अभिप्रायले १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ।  गत फागुन ४ गते विद्यालयमा आयोजित एक समारोहबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत...

परिसंघले गर्यो ‘माउन्ट के टू’ आरोहण गर्ने नेपाली टोलीलाई सम्मान

1613707486P-2.jpeg
काठमाण्डौ । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ।  राजधानीमा बिहीबार आयोजित औपचारीक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको...

गरिमा विकास बैंकबाट ८.७५% ब्याजदरमै गाडी कर्जा पाइने

1613656703viberimage2021-02-1819-00-37.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो कर्जा प्रवाह रणनीतिलाई थप आक्रामक बनाउँदै न्यूनतम वार्षिक ८.७५% ब्याजदरमा ‘गरिमा सजिलो अटो लोन’  सार्वजनिक गरेको छ।  यो सुविधाअन्तर्गत बैंकले खरिद मूल्यको *८०% सम्म अधिकतम १० वर्षका लागि कर्जा प्रवाह गर्न सक्नेछ। आफ्नो सवारी चढ्ने सपना पूरा गर्न ‘गरिमा सजिलो अटो लोन’ एकदमै...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई कतार एयरवेजको टिकट किन्दा १०% सम्म छुट

1613652128Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार ग्लोबल आइएमई...

डिजिटल बैंकिङ प्रवर्द्धनमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक

1613647345Shine.jpg
काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले क्यूआर कोडको सुरुआत गरेकोछ।  रुपन्देहीका भैरहवास्थित सिद्धार्थनगरमा बैंकद्वारा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकको सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयालले नेपाल ई–रिक्सा संघमा आबद्ध ई–रिक्साहरुलाई क्यूआर कोड हस्तान्तरण गर्दै यो डिजिटल भुक्तानी सेवाको सुरुआत गरेका...

अशोक लेलैन्डका बसहरुको च्यासिस हस्तान्तरण

161364327211.jpg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्डले काठमाण्डौमा एक कार्यक्रम गरी भाइकिङ २२२ मोडल बसका ग्राहकलार्ई च्यासिसहरु हस्तान्तरण गरेको छ। व्यावसायिक भ्रमणका लागि नेपाल आएका प्रेसिडेन्ट इन्टरनेसनल अपरेसन सञ्जय सारस्वत र सार्क राष्ट्रका रिजनल म्यानेजर तन्मय मित्रबाट संयुक्त रूपमा...

महालक्ष्मी विकास बैंकद्वारा बाल सारथीलाई रु. ५ लाख आर्थिक सहयोग

1613639833Mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले असल, चरित्रवान र राष्ट्रप्रति जिम्मेवार नागरिक तयार गर्ने उद्देश्यले अनाथ तथा विपन्न वर्गका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्दै आइरहेको काठमाण्डौको जयबागेश्वरीस्थित बाल सारथीलाई विद्यालय भवन निर्माण गर्न आर्थिक सहायता स्वरुप ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।   आज बिहीबार बाल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध