कर्पोरेट


सिद्धार्थ बैंकका ग्राहकलाई ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा ३५%सम्म छुट

1613039991Siddhartha.png
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको गैह्रीधारास्थित ल्यान्डमार्क होटल, रिसोर्ट एन्ड स्पामा सेवा लिएबापत ३५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंक र ल्यान्डमार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बिजनेस सपोर्ट÷पेमेन्ट...

‘भ्यालेन्टाइन्स डे’ मा गरगहना खरिद गर्दा बीओकेको यस्तो अफर, १२ महिने ईएमआईमा २ किस्ता छुट

1613026236Valentine.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना क्रेडिट कार्डबाहक ग्राहकलाई ‘भ्यालेन्टाइन्स डे’ का अवसरमा गरगहना खरिदका लागि ईएमआई सुविधा ल्याएको छ।  सामान्यतया भ्यालेन्टाइन्स डेमा आफूलाई मन पराउने मायालुलाई उपहारस्वरुप विभिन्न गरगहना दिने चलन चल्दै आइरहेको छ। यसै अवसरलाई मध्यनजर गर्दै बैंकले श्री बालाजी डाइमन्ड, बिशाल...

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

1612962229Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले दुबईमा रहेका नेपालीमाझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुबईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यावसायिक सम्झौता गरेको छ।  सम्झौतापत्रमा सरफ एक्सचेन्जका तर्फबाट महाप्रबन्धक सुरेश कुमार तथा माछापुच्छ्रे बैंकका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर...

1695556604Online-Ad.gif

अब नेपालमै विद्युतीय गाडी उत्पादन थाल्नुपर्ने अर्थमन्त्री पौडेलको सुझाव

1612961213NADA.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब नेपालमै विद्युतीय गाडी उत्पादन थाल्नुपर्ने सुझाव दिएका छन्। अर्थ मन्त्रालयका नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्व प्रतिनिधिमण्डसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन्। छलफलमा मन्त्री पौडेलले नेपालमा विद्युतीय सवारीसाधनको प्रशस्त सम्भावना देखिएको भन्दै अब...

रा.वा. बैंकको साधारणसभा सम्पन्न, अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राख्ने

1612960336RBB.JPG
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न सभाले ४.५० प्रतिशत लाभांशसहितको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ। अध्यक्ष शर्माले कोभिड–१९ पछिको अर्थतन्त्रलाई पुनरुत्थान...

सर्लाहीको मलंगवामा लक्ष्मी बैंकको १२६ औँ शाखा

1612957255Malangwa.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १२६ औँ  शाखा सर्लाही जिल्लाको मलंगवामा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको...

बाल साइबर सुरक्षासम्बन्धी श्वेतपत्र जारी, यस्तो छ जोखिमको अवस्था

1612955235SID-2021-logo-with-CSN-official1..jpg
ललितपुर । सुरक्षित इन्टरनेट दिवस २०२१ को अवसरमा चाइल्डसेफनेट र युनिसेफ नेपालले बालबालिका र युवाको अनलाइन सुरक्षाबारे एक श्वेतपत्र प्रकाशित गरेको छ। बालबालिका र युवाको इन्टरनेट प्रयोगका साथै उनीहरूमाथि हुने अनलाइन जोखिम, दुर्व्यवहार र शोषणबारे विस्तृत जानकारी समावेश श्वेतपत्र युनिसेफ नेपालको सहयोगमा बालबालिका र युवाहरूका लागि...

सिद्धार्थ बैंकका ग्राहकलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा १०% सम्म छुट

1612954310Agreement-with-Siddhartha-Group-of-Hospitality.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले काठमाण्डौको तीनकुनेस्थित सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिमा विभिन्न सेवा लिएबापत १० प्रतिशतसम्म छुट पाउने भएका छन्।  यस विषयमा सिद्धार्थ बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कार्ड विभागका प्रमुख रविन...

एफएनसीसीआईको व्यापार समिति र वैदेशिक रोजगार फोरम विस्तार, को–को भए चयन

1612952670FNCCI-1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य विजयसिंह बैद्यकोे सभापतित्वमा गठित व्यापार समिति विस्तार भएको छ।  समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश बंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ रहेका छन्। समितिका...

नेपालमा लगानी विस्तार गर्न भारतलाई परिसंघको सुझाव

1612944640Photo-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी विस्तार गर्न भारतलाई सुझाव दिएको छ। नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा परिसंघको कार्यालयमा भारतीय दूतावासका प्रतिनिधिसँग भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस्तो सुझाव दिएका हुनु। नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई...

एनआईसी एशिया बैंकको भ्यालेन्टाइन्समा यस्तो छ विशेष योजना

1612876921NIC-ASIA.jpg
काठमाण्डौ । पछिल्लो समय युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेका अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी एसिया बैंक’ भन्ने योजना सार्वजनिक गरेको छ।  यस योजनाअनुसार बैंकले ग्राहकलाई लक्षित गरी मोबाइल बैंकिङ, डेबिट वा क्रेडिट कार्ड, क्यूआर भुक्तानी तथा...

अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग “परिसंघमा परिचर्चा”

1612876508CNI2.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुको विशेष उपस्थितिमा “परिसंघमा परिचर्चा” कार्यक्रमअन्तर्गत गहन छलफल गरेको छ।  अर्थ मन्त्रालयका राजस्व सचिवको विशेष आतिथ्यतामा भएको छलफल कोभिड–१९ ले सिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने...

एनसीसी बैंकलाई ऋणपत्र निकाल्न इक्राले दियो यस्तो रेटिङ

1612875795ICRA.jpg
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको छ। इक्राले एनसीसी बैंकलाई ऋणपत्र निकाल्न एलबीबीबी रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्। यस्ता निकाय...

उद्योगहरुलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

1612874996Photo-2021-02-09.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगहरुलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ। परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरबारमा भेट यस्तो आग्रह गरेका हुन्। उनीहरुले औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने सम्बन्धमा मुख्यसचिव वैरागीसँग छलफल गरेका थिए।  छलफलमा परिसंघका...

प्रभुु क्यापिटलले शिक्षाबाट वञ्चित विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्ने

1612874343IMG20210209134745.jpg
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न जिल्लामा शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई पूर्णछात्रवृत्ति प्रदान गर्ने गरी होस्टे हैंसे नामक संस्थासँग सम्झौता गरेको छ। होस्टे हैंसे शिक्षाको पहुँचबाट वञ्चित रहेका विद्यार्थीलाई शिक्षा प्रदान गर्ने कार्य गरिरहेको गैरमुनाफामूलक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध