कर्पोरेट


सिटिजन्स बैंक र कर्मभूमि समाजबीच सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेमा सम्झौता

16127802161480909656982429642003785621271189357535997n.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभ्रमि समाजबीच सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको छ।  सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागि विभिन्न सुविधा र सेवा उपलब्ध गराउन सधैँ अग्रसर रहेको छ। दिगो विकासका लागि...

चौथोपटक सिर्जरिङबाट प्रसूति, नेपालकै दुर्लभ घटना

1612775862norvic.jpg
काठमाण्डौ । निकै जटिल मानिने चौथो सिर्जरिङबाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।   वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा. नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षीया निरा बोहोराको चौथो शल्यक्रियामार्फत प्रसूति गराएकी हुन्। पहिलो र दोस्रोपटक प्रसूती गृहमा...

इन्भेस्टमेन्ट बैंकद्वारा केटु हिमाल आरोहण गर्ने नेपाली टोली सम्मानित

1612765216Image-1.JPG
काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले केटु हिमाल सफलतापूर्वक आरोहण गर्ने नेपाली टोलीलाई सम्मान गरेको छ। बैंकको प्रमुख कार्यालय परिसरमा एक कार्यक्रम आयोजनाबीच आरोही टोलीलाई सम्मान गरेको छ। निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाली पहाडी केटुको शिखरमा पुग्ने पहिलो स्थानमा...

1695556604Online-Ad.gif

एफएनसीसीआईको स्थल यातायात तथा पारवहन समिति विस्तार

1612703684FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समिति सदस्य प्रकाशसिंह कार्कीको सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ।  समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेशकुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितीय उपाध्यक्ष नरेशकुमार...

स्याङ्जाको पञ्चमूलमा माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1612699681machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकको स्याङ्जा शाखाले आँधिखोला गाउँपालिका–१ पञ्चम्रलमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ।  जिल्ला सदरमुकाम स्याङजा बजारबाट टाढा रहेको र दूरदराजका ग्रामीण भेगमा समेत बैंकिङ सेवा गर्ने उद्देश्यअनुरुप सेवा विस्तार गरिएको बैंक शाखाका प्रबन्धक सागर काफ्लेले बताए। उक्त शाखारहित शाखाको आधिकारिक...

राष्ट्रियस्तरको प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम मेडिसिटी अस्पतालमा सुरु

1612698054IMG4199.JPG
ललितपुर । नेशनल हेल्थ ट्रेनिङ सेन्टर र निक् साइमन्स् इन्स्टिट्युटको संयुक्त आयोजनामा नेपाल मेडिसिटी अस्पतालमा ६ दिने प्राथमिक उपचार प्रशिक्षण कार्यक्रम सुरु भएको छ।  भैँसेपाटीस्थित नेपाल मेडिसिटीमा सुरु भएको प्रशिक्षण कार्यक्रममा चिकित्सक, नर्स, पारामेडिक्स् लगायतका स्वास्थ्यकर्मी सहभागी रहेको प्रमुख प्रशिक्षक डा. रोशना...

कृषि विकास बैंकको सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम उद्घाटन, भीम अस्पताललाई डिजिटल एक्स–रे

1612696010adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको सिद्धार्थनगर शाखाबाट शनिवारका दिन भीम अस्पताल भैरहवाको परिसरमा रहेको एटीएम मेसिनको बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तथा रुपन्देही जिल्ला समन्वय समितका प्रमुख एकराज विकले संयुक्त रुपमा उद्घाटन गरेकाछन्।  सोही अस्पतालकी मेसु डा.सकुन्तला गुप्ता, बैंकका उपमहाप्रवन्धक प्रताप...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा दाङको लमहीमा

1612695377Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमबीच शाखाको औपचारिक उद्घाटन गरे। उद्घाटन समारोहमा ढकालले ‘सबैका लागि बैंक’ भन्ने मूल नारालाई चरितार्थ...

मेगा क्यापिटलले तयारी पोसाक व्यवसायीलाई सहुलियत कर्जाका लागि आवश्यक परामर्श दिने

1612694943Mega-Capital.jpeg
काठमाण्डौ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जाका लागि आवश्यक परामर्श दिने भएको छ। तयारी पोसाक व्यवसायीलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउने सम्बन्धमा मेगा बैंक नेपाल लिमिटेडका तर्फबाट साना तथा मझौला कर्जा विभागका प्रमुख जनक भट्टराई, मेगा क्यापिटलका तर्फबाट प्रमुख...

सिटिजन्स बैंकका ग्राहकले त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने

1612694477Tripura.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले कालिञ्चोकस्थित त्रिपुरा रिसोर्टमा विशेष छुट पाउने भएका छन्। यस विषयमा सिटिजन्स बैंक र त्रिपुरा रिसोर्टबीच सम्झौता भएको छ। सम्झौताअनुसार अब सिटिजन्स बैंकका ग्राहकले त्रिपुरा रिसोर्टमा विभिन्न सेवा लिएबापत शुल्कमा विशेष छुट पाउनेछन्।  यो सम्झौतापश्चात सिटिजन्स बैंकका...

स्रोत र साधनलाई सही सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : वरिष्ठ उपाध्यक्ष ढकाल

1612694119Tulsipur1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन्।  दाङमा शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६औँ साधारणसभा तथा भवन उद्घाटन समारोहमा वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र...

हिमालयन डिस्टिलरीको नाफा ५६.५४%ले बढ्यो, ईपीएस कति ?

1612665560HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ३९ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले २५ करोड ४० लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीले आफ्नो उत्पादन...

प्रभुु क्यापिटलले अब बिहान ८ बजेबाट राति ८ बजेसम्म सेवा प्रवाह गर्ने, यस्ता सुविधा पाइने

1612525350Prabhu.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले अब आफ्ना ग्राहकलाई बिहान ८ बजेदेखि राति ८ बजेसम्म कार्यालय खोली सेवा प्रदान गर्ने भएको छ।  नियमित कार्यालय समयबाहेक बिहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खातासम्बन्धी सेवा प्रदान गरी डिम्याट खातासम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने उद्देश्यले प्रभु क्यापिटलले यही माघ २५ गते आइतबारदेखि...

धनुषाको ढल्केबरमा ग्लोबल आइएमई बैंकको शाखा

1612524280dhalkewar-branch-inauguration.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले धनुषा जिल्लाको ढल्केबरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच धनुषा जिल्लाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका हुन्। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा...

डिश होममा डिलर दाइको डिस्काउन्ट अफर : ८८ जना ग्राहकले जिते जनही नगद रु. १ लाख

1612523816Dish-Home.jpg
काठमाण्डौ। डिश होमले ग्राहकलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाइको डिस्काउन्ट अफर ८८ जना ग्राहकले जितेका छन्।  अफर जित्ने  ८८ जना ग्राहकले नगद १ लाखका दरले रकम हात पारेका छन्। यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन्। जसले गर्दा ग्राहकले न्यूनतम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध