कर्पोरेट


नबिल बैंकका ग्राहकलाई उपाय सर्भिसेसले कर्जासम्बन्धी परामर्श दिने

1612518485Upaya.jpg
काठमाण्डौ । नबिल बैंक र उपाय सर्भिसेसबीच बैंकको ग्राहकका आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर लघु, साना र मझौला उद्यमलाई सहयोग गर्ने सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीअन्तर्गत बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन्। यसबाहेक...

एनआईसी एसिया क्यापिटलको पहिलो शाखा कीर्तिपुरमा

1612517757NIC-capital.jpg
काठमाण्डौ । पहिलापटक एनआईसी एसिया क्यापिटल लिमिटेडले शाखा विस्तार गरेको छ। एनआईसी एसिया क्यापिटलले पहिलोपटक काठमाण्डौको कीर्तिपुरस्थित नयाँबजारमा आजबाट शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। पछिल्लो समयमा धितोपत्रको कारोबार गर्ने, लगानी व्यवस्थापन सेवा लिने र हितग्राही खाता खोल्ने सर्वसाधारणको संख्या बढ्दो क्रममा रहेकोले...

ग्लोबल आईएमई बैंक र एससीटीबीच ओमी च्यानल बैंकिङ सलुसन्स सेवा सञ्चालन गर्ने सम्झौता

1612515697agreement-signup-picture.jpeg
काठमाण्डौ । सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ पहुँच सजिलै पुर्याउने उद्देश्यले विकास गरेको ‘ओमी च्यानल डिजिटल बैंकिङ सलुसन्स’ मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) बीच सम्झौता भएको छ।  एससीटीले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई...

1695556604Online-Ad.gif

यसै वर्षदेखि फाइभजीको परीक्षण सुरु गर्न नेपाल टेलिकमलाई मन्त्री गुरुङको निर्देशन

1612438106Anniversary-77-photo-4.JPG
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि नेपाल टेलिकमलाई निर्देशन दिएका छन्।  नेपाल टेलिकमको आज १७ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो निर्देशन दिएका हुन्। उनले नेपाल टेलिकमलाई ग्राहकको विश्वास प्राप्त,...

एफएनसीसीआईको व्यापार मेला समिति विस्तार, को–को भए चयन ?

1612420900FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीई) को कार्यकारिणी समिति सदस्य नरेन्द्रकुमार खड्काकोे सभापतित्वमा गठित व्यापार मेला समिति विस्तार भएको छ। समितिका सहसभापतिहरूमा नेपाल हस्तकला महासंघका निवर्तमान अध्यक्ष धर्मराज शाक्य, नेपाल फ्रेट फर्वाडर्स एसोसिएसनका उपाध्यक्ष राजेन्द्र संग्रौला, भक्तपुर उद्योग वाणिज्य संघका...

बन्दहड्ताल तत्काल फिर्ता लिन निजी क्षेत्रको अपिल

1612365187fncci.jpg
काठमाण्डौ। कोभिड १९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहड्तालजस्ता गतिविधिले थप जोखिममा पार्ने निजी क्षेत्रले निष्कर्ष निकालेको छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासबाट विस्तारै लयमा फर्किन थालेको अर्थतन्त्रलाई पछिल्लो समय बिकसित राजनीतिक घटनाक्रमले गम्भीर नकारात्मक असर पार्ने निश्चित रहेको...

सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट प्राप्त गर्ने

1612364614citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल मेरिडियन सुनधारा बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटन

1612363052Global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ।  बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष...

सिरहाको भेडियामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1612354586sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका–७ भेडीयामा बुधबारदेखि शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ। योसहित बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६९ पुगेको छ।  बैंकले त्यहाँ शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा दीपेन्द्र शाहलार्ई नियुक्त गरेको छ।  उद्घाटनका अवसरमा प्रमुख अतिथिमा जिल्ला...

बीओकेका ग्राहकहरुलाई एमएम क्याफेमा ८% छुट

1612354142yum-yum-cafe.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले एमएम क्याफेमा ८ प्रतिशत छुट पाउने भएकाछन्।  एमएम क्याफेमा बीओकेको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई ८ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र एमएम क्याफेका निर्देशक मौसमी...

नाडाद्वारा ट्राफिक प्रहरीलाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण

1612349718NADA.jpg
काठमाण्डौ। नाडाले ट्राफिक प्रहरीलाई ५०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित छलफल कार्यक्रमपछि नाडा अध्यक्ष कृष्णप्रसाद दुलालले महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारी ती ज्याकेट हस्तान्तरण गरेका हुन्। ती ज्याकेटका कारण ट्राफिक व्यवस्थापनमा अझै सहज तथा सुरक्षित हुने दुलालले...

ट्राफिक नियम उल्लंघन गरेबापतको जरिवाना कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने

1612341512NHCL.jpg
काठमाण्डौ। ट्राफिक नियम उल्लंघन गरेबापत बुझाउनुपर्ने जरिवाना रकम अब कनेक्ट आईपीएस प्रणालीमार्फत बैंक खाताबाट अनलाइन नै गर्न सकिने भएको छ। यो कार्यको महानगरीय ट्राफिक प्रहरी महाशाखाको एक विशेष कार्यक्रममार्फत आज शुभारम्भ गरिएको छ। उक्त सेवासँग सम्बन्धित सम्झौतापत्रमा महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा...

ट्राफिक उल्लंघनको जरिवाना अब इसेवाबाट भुक्तानी गर्न सकिने

1612333214esewa.png
काठमाण्डौ । ट्राफिक उल्लंघन गरेबापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ। महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र...

प्रदेश नं. २ मा १५ लाभग्राहीलाई आइएमई भरोसा कोषको रकम वितरण

1612320173IME.JPG
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ। आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकावीच प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले उक्त...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको एटीएम

1612319700NMB-Bank.jpg
काठमाण्डौ। एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटीएम सञ्चालनमा ल्याएको छ। यो बैंकको १३६ औँ एटीएम हो। यात्रु तथा कर्मचारीलाई सुविधा पुर्याउने त्यहाँ एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। यसअघि पनि बैंकले विमानस्थलको आन्तरिक उडानस्थलको यात्रु प्रस्थानस्थलमा एटीएम सञ्चालनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध