कर्पोरेट


महासंघको घरेलु तथा साना उद्योग समिति विस्तार

1612268593FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य किशोर आचार्य चुनिएका छन् । समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्यहरु तारानाथ घिमिरे, विजय कुमार साह, सहनलाल प्रधान,...

कामना सेवा विकास बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुआत

1612262530Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै कन्ट्याक्टलेस भिसा डेबिट कार्डको सञ्चालनमा ल्याएको छ।  नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसीयुक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ। यस प्रविधिमा मेसिनभित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्यापमात्र...

नेपाल यातायातमा अब यात्रुले मुक्तिनाथ बैंकको क्यूआरबाट भुक्तानी गर्न सक्ने

1612261046qr1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआरमार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ।  काठमाण्डौ उपत्यकाभित्र सञ्चालनमा रहेको नेपाल यातायात एक्सप्रेस प्रालिसँग बैंकले सम्झौता गरी क्यूआर कोडमार्फत भुक्तानी लिने कार्य आजबाट सुचारु गरिएको छ। उक्त कार्यक्रमको...

1695556604Online-Ad.gif

नेपाली बजारमा स्न्यापड्रागन प्रोसेसरसहितको ‘रियलमी सी १५ ’ फोन सार्वजनिक

1612257450realme.jpg
काठमाण्डौ । स्मार्टफोन ब्रान्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले अल्ट्रालंग ब्याट्री र उत्कृष्ट पर्फमेन्सका लागि थप फिचर्ससहित यस संस्करणको मोबाइललाई अझै मजबुत बनाएको छ। आकर्षक जियोमेट्रेटिक डिजाइनका साथ ८ कोरको स्न्यापड्रागन प्रोसेसर क्वेलकम फिचरले २० हजारसम्म मूल्य...

एनसेलबाट भारतमा अब सुलभ दरमै कल गर्न सकिने, यस्ता छन् भ्वाइस प्याकहरु

1612254113NCell.jpg
काठमाण्डौ । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य तथा साथीभाइसँग कुरा गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी दैनिक र ३ दिने सहुलियत प्याक गरी दुईवटा भ्वाइस प्याकहरु ल्याएको छ। यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’...

सिद्धार्थ बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

1612180231Siddhartha.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत डेबिट कार्ड लिन आवेदन दिन सकिने व्यवस्था ल्याएको छ।  अब नयाँ डेबिट कार्ड लिनुपरेमा, नविकरण गर्नुपरेमा वा हराएको वा बिग्रिएको कार्डको सट्टामा नयाँ बनाउन परेमा ग्राहकले भौतिक रुपमा बंैकसम्म...

‘भाइकिङ २२२’ मोडलका बसहरु हस्तान्तरण

1612179874IMG3804.JPG
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले ‘काठमाण्डौमा एक कार्यक्रम गरी ‘भाइकिङ २२२’ मोडलका बसहरु आफ्ना ग्राहकलाई हस्तान्तरण गरेको छ।   कम्पनीका अनुसार हस्तान्तरण गरिएका सम्पूर्ण गाडका मोडलहरु २०२१ का रहेका छन्। साथै, यो अवसरमा भाइकिङ २२२, १०० वटाभन्दा पनि बढी बाटोमा...

आजबाट 'इन्फिनिक्स नोट ८आई' दराजबाट डेलिभरीका लागि उपलब्ध

1612175843Note8i-KV-1200x628px.jpg
काठमाण्डौ । नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई अविश्वसनीय गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८ आई आज माघ १९ बाट दराजबाट डेलिभरी हुने भएको छ। अक्टा-कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८” इन्फिनिटी-ओ...

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा बीओके क्यापिटल

1612175412bok.png
काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आईपीओ निष्कासन गर्दैछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा बीओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ। ग्रीनलाइफ हाइड्रोपावरको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर–एनपी बी प्लस (आईएस)’ रेटिङ प्रदान...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब ओमानबाट पनि सुरु

1612174842City-express.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो सञ्जाल विस्तार गर्दैगर्दा अब ओमानबाट पनि आफ्नो  सेवा सुचारु गर्ने भएको छ।  ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेन्ज कम्पनी एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ। ओमानमा रहनुभएका नेपालीहरुले मोर्डन एक्सचेन्ज कम्पनी एलएलसीको सेवा प्रयोग गरी सिटी...

एनएमबि बैंक र नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघबीच साझेदारी स्थापनार्थ समझदारी

1612167571NMB123.jpg
काठमाण्डौ। एनएमबि बैंक लिमिटेड र नेपाल पुस्तक तथा स्टेसनरी ब्यवसायी महासंघबीच संघका सदस्यहरूको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, संघका सदस्यहरुलाई सहजपूर्ण कर्जा उपलब्ध तथा खाता सञ्चालनसहितका विविध क्षेत्रका गतिविधिहरूमा साझेदारी स्थापना गर्ने गरी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट...

फेब्रुअरीलाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइने, विभिन्न चेतानामूलक कार्यक्रम चलाइने

1612165211salt.png
काठमाण्डौ । सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाउने भएको छ। आयोडिनयुक्त नुनको प्रवद्र्धन तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोडिनको कमीबाट हुने विकृति निवारणसम्बन्धी जनचेतना जगाउने उद्देश्यअनुरुप फेब्रुअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरुसम्बन्धी जनचेतना जगाउने महिनाका रुपमा मनाउन...

आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्तको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त

1612164300Nepal-SBI.jpg
काठमाण्डौ । यहीमाघ २८ गतेबाट आईपीओ निष्कासन गर्न लागेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिस्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट नियुक्त भएको छ। अब नेपाल एसबीआई मर्चेन्टले महिला लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर दाखिल खारेज गर्ने, नामसारी गर्ने र सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायत सेयर...

कृषि विकास बैंकको पोखराको चिप्लेढुंगास्थित शाखाको औपचारिक उद्घाटन

1612157610gold.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको पोखरास्थित चिप्लेढुंगामा रहेको शाखाको औपचारिक उद्घाटन गरिएको छ। आफ्नै स्वामित्वको नवनिर्मित अत्याधुनिक भवनबाट बैंक शाखाको औपचारिक कारोबार सुरु भएको हो। बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा रिबन काटेर शाखाको उद्घाटन...

रामेछापमा सनराइज बैंकको थप दुई शाखारहित बैंकिङ सेवा सुरु

1612096667Sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले रामेछापको मन्थली नगरपालिका–११, सावाडाँडा, गेलु र उमाकुण्ड गाउँपालिका–७ भुजिमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ।  यी दुवैसँगै अब बैंकको शाखारहित बैंकिङ सेवा संख्या ६८ पुगेको छ। हिजो शनिबार आयोजित दुई छुटाछुटै कार्यक्रममा प्रमुख अतिथिमा मन्थली नगरपालिका वडा नं. ११ का उपप्रमुख मायाकुमारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध