कर्पोरेट


चौथो वर्षमा खल्ती, ल्यायो ग्राहकलाई उपहार योजना

1611658269PR-Banner.png
काठमाण्डौ । लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेट चौथो वर्षमा प्रवेश गरेको छ । खल्तीले प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज र सरल बनाउँदै आएको छ । सुरु गरेको तीन वर्षमै खल्ती वालेटका १४ लाखभन्दा बढी प्रयोगकर्ता भएका थिए।  ’खल्ती’ वालेटको प्रयोग गरी ६०  भन्दा बढी बैंकमा पैसा पठाउन सकिन्छ। यसको प्रयोग गरेर...

कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आबद्ध

1611657377Karnali-Development-Bank.jpg
काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल, कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आबद्ध भएको छ।  उक्त सम्झौतापत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मानसिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक...

अग्रपंक्तिमा खटिने व्यवसायीलाई कोभिड भ्याक्सिन प्राप्त गर्न प्राथमिकता राख्न माग

1611649999Costum-day--.jpg
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक गतिविधि, व्यापार र उपभोक्ताको संरक्षणका कुरा सुदृढीकरण हुनेबित्तिकै राजस्व संकलनमा स्वतः सुधार आउने बताएका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा नेपाल चेम्बर अफ कमर्सले आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेले यस्तो धारणा राखेका हुन्। उनले राजस्व संकलन सन्तोषजनक हुन...

1695556604Online-Ad.gif

अब आइएमई पेबाट इन्द्रपुर खानेपानीको महसुल तिर्न सकिने

1611648372IME-Pay.jpg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेडअन्तर्गत सञ्चालित ‘आइएमई पे’ र मोरङको विराटचोकस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ।  सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन्...

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ सेवा सुरु

1611647973Global-IME.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन (ग्याङसिंग पोखरा) मा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यो शाखारहित बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४५ पुगेको छ। बैंकले पाल्पा जिल्लाको रम्भा गाउँपालिका वडा नं. ४ हुमिन (ग्याङसिंग पोखरा) मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन वडाअध्यक्ष भोजबहादुर विकले गरेका...

एनआईसी एशियाको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

1611646418NIC.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ।  समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको...

सानिमा बैंकको शाखा ललितपुरको कुपण्डोलमा

1611580506DSC01634.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज सोमबारबाट ललितपुरको कुपन्डोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। शाखाको उद्घाटन् ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा भएको छ।  उद्घाटन् समारोहमा मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाइ ज्ञापन...

लोकसेवाको विज्ञापन आवेदन शुल्क ‘खल्ती’ मोबाइल वालेटबाटै भुक्तानी गर्न सकिने

1611576973Blog-Size1080x675-px-2.jpg
काठमाण्डौ । लोकसेवा आयोगले विभिन्न पदका लागि माग गर्ने आवेदनको शुल्क ‘खल्ती’ डिजिटल वालेटबाटै भुक्तानी गर्न सकिने भएको छ।  लोकसेवाले प्रकाशन गरेको विज्ञापनमा उसको वेबसाइटबाटै अनलाइन आवेदन गर्न सकिन्छ। अनलाइनमार्फत पहिलो पटक आवेदन गर्न लोकसेवाको वेबसाइटमा व्यक्तिगत खाता बनाउनुपर्छ। पुराना उम्मेदवारहरूले स्क्रिन नेम र...

ग्लोबल आइएमई बैंकले चितवनमा सहुलियतपूर्ण कृषि अनुदान कर्जा प्रवाह गर्ने

1611575011Global.jpg
काठमाण्डौ । ग्लोब आइएमई बैंकले चितवन जिल्लामा सहुलियतपूर्ण कृषि अनुदान कर्जा प्रवाह गर्ने भएको छ। ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा बैंकको बाग्मती प्रादेशिक कार्यालय उपप्रमुख विदूर ज्ञवाली र भण्डारा दूग्ध...

सिटिजन्स बैंकका ग्राहकलाई वन डे थ्रीडी आर्ट रेस्टुरेन्टमा विशेष छुट

1611574379IMG0663-1.JPG
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाण्डाको कुमारीपाटीमा रहेको वन डे थ्रीडी आर्ट रेस्टुरेन्टमा विशेष छुट पाउने भएका छन्। बैंक र उक्त रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई रेष्टुरेन्टको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। उक्त सम्झौतापश्चात सिटिजन्स...

कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमिट’ सेवा

1611571675Mega-Remit.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो। लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ।  लुलु एक्सचेन्जका २२...

इसेवा १२ औँ वर्षमा, खाता खोल्नेको संख्या ४० लाख नाघ्यो

1611565579Esewa.jpg
काठमाण्डौ । मोबाइलबाट नै सबै किसिमका वित्तीय कारोबार गर्न सकिन्छ भन्ने कुरालाई प्रमाणित गर्र्दै अगाडि बढिरहेको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ १२ औँ वर्षमा प्रवेश गरेको छ।  नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै...

प्रभुु क्यापिटलको ‘प्रभु दाइ’ अनलाइन सेवा सञ्चालनमा

1611565003Prabhu-Capital.png
काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकलाई क्यापिटलको विषयमा जानकारी प्रदान गर्नका लागि आज सोमबारदेखि ‘प्रभु दाइ’ अनलाइन सेवा सुरु गरेको छ।  यो अनलाइन सेवामा क्यापिटलको लगानी व्यवस्थापन सेवा, अनलाइन डिम्याट खातासम्बन्धी सेवा, क्यापिटलका प्रोडक्ट तथा सेवाहरुसम्बन्धी जानकारी, क्यापिटलबाट जारी हुने सूचनाको जानकारी...

सनराइज बैंकको थप नयाँ ३ शाखारहित बैंकिङ सेवा सुरु

1611562471Sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले उदयपुर र ओखलढुंगा जिल्लामा थप ३ नयाँ शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। यीसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६६ पुगेको छ। गत शुक्रबार बैंकले उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा शाखारहित बैंकिङ सेवा खोलेको छ। त्यस्तै गत शनिबार ओखढुंगाको सिद्धिचरण  नगरपालिका–४ रुम्जाटार र...

प्रदेश नम्बर १ मा ४ जनालाई आइएमई भरोसा कोषको रकम वितरण

1611561996Photo-1.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नम्बर १ का लाभग्राहीलाई रकम हस्तान्तरण गरिएको छ। आइएमईको प्रादेशिक सम्पर्क कार्यालय बिर्तामोड झापामा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध