कर्पोरेट


नेपाल इन्भेस्टमेन्ट बैंकको वार्षिक साधारणसभाबाट लाभांश पारित

1611220359AGM-2.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंकको आज बिहीबार सम्पन्न ३४ औँ वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश पारित भएको छ।  सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा भिडियो कन्फरेन्समार्फत भएको थियो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १८.५ प्रतिशत लाभांश पारित गरेको हो।...

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा

1611150806Mega-NEA-agreement.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ ।  मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।  समझदारीअनुसार इन्जिनियर्स...

एफएनसीसीआईको स्टार्ट अप समितिले पायो पूर्णता, यस्ता छन् पहिलो बैठकका निर्णयहरु

1611139710FNCCI.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य रञ्जितराज आचार्यको सभापतित्वमा गठित स्टार्ट अप एन्ड इनोभेसन समितिले पूर्णता पाएको छ। जसअनुसार समितिको सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य र सदस्यहरूमा प्रकाशदेव पालिखे, निरज खनाल, दिपेन्द्र चौलागाईं, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा...

1695556604Online-Ad.gif

एनआईसी एशिया लघुवित्तद्वारा आफ्दा सदस्यलाई बीमा रकम हस्तान्तरण

1611138736NICA.jpg
काठमाण्डौ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ। संस्थाले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आइरहेको छ। संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको पत्नीको मृत्यु भएकोमा उक्त रकम मृतकका पति नगेन्द्र दास पटनावरलाई हस्तान्तरण...

कृषि विकास बैंकद्वारा ‘किसान क्रेडिट कार्ड’ र एप शुभारम्भ

1611133163adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आज बुधबारबाट ‘किसान क्रेडिट कार्ड’ र सूचनामूलक एप शुभारम्भ गरेको छ।  बैंकको ५४ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री विष्णु पौडेलले उक्त कार्ड र एपको शुभारम्भ गरेका हुन्। वित्तीय सेवा प्रदान गरिरहँदा विकास बैंक हुँदै गरिबी निवारणको कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरी आज...

सन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबीभुक्तानीबापतको रकम हस्तान्तरण

1611130948Death-Claim-Payment-Photo.jpg
काठमाण्डौ । सन लाइफ इन्स्योरेन्स कम्पनीले आज बुधबार मृत्यु दाबीभुक्तानीबापत रकम हस्तान्तरण गरेको छ। कम्पनीको धनगढी शाखाले बीमित शोभा चौधरीको निधनपछि उनका पति सुरजकुमार चौधरीलाई मृत्यु दाबीभुक्तानी गरेको हो। कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले चौधरीलाई बीमांक र बोनस रकम गरी कुल १ लाख ६० हजार २२५ रुपैयाँबराबरको चेक...

स्पार्क अटोमोटिभ्सले ल्यायो एसीई इक्युपमेन्टका उत्पादनहरु नेपालमा

1611124461IMG9364A.jpg
काठमाण्डौ । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एसीई ब्रान्डका मेसिनहरु नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले बागमती र नारायणी अञ्चलका लागि ल्याएको छ।  एसीई कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अति नै लोकप्रिय रहेका छन्। नेपालमा स्पार्क अटोमोटिभ्सले भित्र्याएका यी हेभी इक्य...

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

16110640111111.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ ।  सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग...

एनसेलको सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी फोरजी डेटा बोनस

1611062080NCell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकका लागि मंगलबार आकर्षक बोनस योजना ल्याएको छ। यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरजी डेटा बोनसस्वरुप प्राप्त गर्दछन्। यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो। यो अभियानले भविष्यको...

सनराइज बैंकद्वारा कन्ट्याक्टलेस कार्डको सुरुआत

1611060750IMG.JPG
काठमाण्डौ । कार्डमार्फत हुने भुक्तानीलाई अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यका साथ सनराइज बैंकले कन्ट्याक्टलेस डेबिट, क्रेडिट र अन्तर्राष्ट्रिय डेबिट कार्डको सुरुआत गरेको छ ।  यो कार्डको प्रयोग गरी पोइन्ट अफ सेल (पीओएस) मा कारोबार गर्दा पिन राख्नु नपर्ने र कार्डलाई पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने छ । यस...

यसरी प्रयोग गर्न सकिन्छ 'नागरिक एप' आफ्नो मोबाइल नम्बरबाट

1611060151Nagarik-Mobile-app-for-egovernance-in-Nepal.jpg
काठमाण्डौ। हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन्।  नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए पनि केही ग्राहकले अरुको नाममा रहेको सिम प्रयोग गरिरहेको अवस्था विद्यमान रहेको छ। कम्पनीका ग्राहकले *922# डायल गरेर...

अब रा.वा बैंकमार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सकिने

1611053687PSX20210119114901.jpg
काठमाण्डौ । करदाताहरूले राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा  राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्।  मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच ...

बीओकेका ग्राहकलाई लाभी रेस्टुरेन्टमा १०% छुट

1611053168BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडका ग्राहकले लामी रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन्। बीओक र लाभी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतापश्चात बैंकका ग्राहकले लाभी रेस्टुरेन्टको सेवाहरु उपभोगबापत बैंकको...

हिमालय एयरलाइन्स परीक्षण उडानका लागि ल्हासा प्रस्थान

1611042051H9-Lhasa-Test-Flight-2.JPG
काठमाण्डौ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित यस हिमालय एअरलाइन्सले आज मंगलबार आफ्नो पहिलो उच्च उचाइ गन्तव्य ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ।  ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो। जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ। आजको परीक्षण उडान सन् २०२१ को...

एनसेलले ल्यायो नयाँ च्याटबोट सेवा ‘माया’, यस्ता छन् सुविधा

1611031689NCell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ। यो च्याट सेवाको डिजिटल प्लेटफर्ममार्फत ग्राहकले एनसेलको सेवा तथा सुविधाहरुका बारेमा जानकारी सजिलै लिन सक्छन्।  च्याटबोट सेवा ‘माया’ एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध