कर्पोरेट


बजाज डोमिनार २५० खरिदकर्तालाई साँचो हस्तान्तरण

1610860735Dominar-Pic.jpg
काठमाण्डौ । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हन्सराज हुलास चन्द एन्ड कम्पनी प्रालिले एक विशेष समारोहबीच नयाँ बजाज डोमिनार २५० खरिद गर्ने ग्राहकलाई साँचो हस्तान्तरण गरेको छ।  गत माघ २ गते काठमाण्डौ ज्ञानेश्वरको एटिक रेस्टुरेन्ट भएको उक्त समारोहमा गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बजाज डोमिनार २५० खरिद गर्र्ने...

मेगा बैंकको अत्याधुनिक भर्चुअल सहायता सेवा सुरु

1610706612MEGA-123.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सुरु गरेको छ।  ग्राहकलाई छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट तथा सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा प्रारम्भ गरेको हो।...

नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न

1610706374handi.JPG
काठमाण्डौ । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई गत पुस २९ गते बुधबार महासंघका अध्यक्ष  सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सीमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका...

1695556604Online-Ad.gif

ललितपुरको इमाडोलमा सानिमा बैंकको शाखा

1610704502sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज शुक्रबारबाट ललितपुरको महालक्ष्मीस्थित इमाडोलनजिकै शाखा विस्तार गरी बैंकिङ सेवा विस्तार गरेको छ।  शाखाको उद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन्। समारोहमा मह जोडीले महालक्ष्मीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा...

सिटिजन्स बैंकको ‘इन्स्ट बाई’ योजना : मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने

1610702142citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्यूनतम रु. १० हजारदेखि अधिकतम रु. २ लाख ५० हजारसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न सकिने ‘इन्स्ट बाई’ योजना सञ्चालनमा ल्याएको...

गभर्नर अधिकारीद्वारा कर्पोरेटपे प्रणालीको सुरुआत

1610699512Governer.png
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले माघ १ गतेदेखि अनलाइन कार्यक्रम आयोजना गरी बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकका लागि कर्पोरेटपे प्रणालीको सुरुआत गरेको छ। यस प्रणालीको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका हु्न्।  यो प्रणाली बैंक तथा वित्तीय संस्थाहरुका व्यावसायिक ग्राहकका...

अब आन्तरिक राजस्व कार्यालयको कर कुनै पनि बैंकको मोबाइल बैकिङमार्फत भुक्तानी गर्न सकिने

1610698530Ponepay.jpg
काठमाण्डौ। करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन्।  अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकि मार्फत भुक्तानी गर्न सकिने भएको हो। मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन पे...

नेपालको सबैभन्दा ठूलो अनलाइन फुडफेस्ट शुक्रबारदेखि आयोजना हुँदै

1610629907FoodmanduFoodfest1.png
काठमाण्डौ । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि पर्सि शुक्रबारदेखि आयोजना गर्ने भएको छ। फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुडफेस्टिवल सन् २०१७ देखि नियमित रुपमा आयोजना गरिरहेको छ, । जसमा कम्पनीले उत्कुष्ट...

चन्द्रागिरि हिल्सले गर्यो आवेदकलाई सम्मान, आईपीओ भर्ने सबैलाई केबलकार यात्रामा २५% छुट

1610621743chandra-giri.jpg
काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ भर्नेले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट पाउने भएका छन्। कम्पनीको गत पुस २९ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले यस्तो छुट दिने निर्णय गरेको हो। सभाले चन्द्रागिरिले स्थानीय तथा सर्वसाधारणका लागि खुलाएको आईपीओमा आवेदन दिने सबैलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गर्ने...

पुस मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न परिसंघको आग्रह

1610540609vni.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६-७७ को आय–व्ययविवरण बुझाउनको लागि आगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गरेका छन् । अन्तिम...

इजी ट्याक्सी नेपालमा आबद्ध ट्याक्सीलाई प्रभु इन्स्योरेन्सले बीमा सेवा दिने

1610440047prabhu-insuranceeasy-taxi.jpg
काठमाण्डौ । इजी ट्याक्सी नेपाल एप र प्रभु इन्स्योरेन्सबीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  नेपालमा मोबाइल एप तथा अनकल अनलाइन ट्याक्सी सेवा सञ्चालन गर्दै आएको इजी ट्याक्सी नेपालका ट्याक्सीहरुलाई बीमा सेवा सुविधा उपलब्ध गराउने विषयमा प्रभु इन्स्यारेन्ससँग सहकार्यको सम्झौता भएको हो। आइतवार प्रभु इन्स्यारेन्सको...

महासंघका पदाधिकारी र आइएलओका देशीय निर्देशक बीच भेटवार्ता

1610368312golchha.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठनका देशीय निर्देशक रिचार्ड हवार्ड बीच आज महासंघ सचिवालयमा भेटवार्ता भएको छ । सो अवसरमा कोभिड पश्चात नेपालको अर्थतन्त्र, रोजगारी,...

चन्द्रागिरीको आइपीओमा करिब पौने ११ लाख आवेदन

1610363971ipo.jpg
काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निश्कासन गरेको तेस्रो दिन अचाक्ली आवेदन परेको छ । आज सोमबार चन्द्रागिरी हिल्सको आइपीओ आवेदनमा माग गरेभन्दा १५ गुणा बढीले  आवेदन परेको हो । सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सोमबार अपरान्ह ५ बजेसम्म सम्ममा च...

कृषिमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको निजी क्षेत्रबाट विरोध, दिए २ बुँदे सुझाव

1610361197aan1.png
काठमाण्डौ । नेपाल सरकारद्धारा यही पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले गरेको विरोधबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा मुख खोलेका छन् ।  २०७५ चैतमा आएको नयाँ...

नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु

1610358680CIT.png
काठमाण्डौ । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाको अनलाइन रजिस्ट्रेसन सेवा सुरु गरेको छ। अनलाइन रजिस्ट्रेसन सेवाको सुरुआतसँगै यसमा सहभागी हुन चाहनेले कोषको कार्यालयमा आउन नपर्ने भएको छ। यसका लागि योजनामा सहभागी हुनका लागि  http://nlk.org.np/home मा गएर Eservice मा गएपछि New-E-service login पश्चात Ragister For Penson Yojana मा गई वा https://eservicenew.nlk.org.np/Portal/Schem...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध