कर्पोरेट


हेटौँडाको ठूलो दमारचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर खुल्यो

1609487981civil-bank.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले हेटौँडाको हर्नामाडीस्थित ठूलो दमारचोकमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका छन्। अब त्यस क्षेत्रका सेवाग्राहीले आफ्नो सम्पूर्ण बैंकिङ...

अंग्रेजी नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५% क्यासब्याकको अफर

16094818565-percent-cashback-on-topup.png
ठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले  नव वर्ष २०२१ को उपलक्ष्यमा आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ। यो क्यासब्याक अफर प्रयोगकर्ताको आफ्नै मोबाइल नम्बरमा आईएमई पे वालेटमा दर्ता गरिएको नम्बरमा मोबाइल रिचार्जका...

सानिमा बैंकद्वारा ‘ओम्नी च्यानल’ बाट डिजिटल बैंकिङको सुरुआत

1609406139sanima-bank.jpg
काठमाण्डौ । सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ सेवा सुरुआत गर्ने पहिलो बैंक भएको छ।  बैंकले ग्राहकमा समान रुपले डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले आज बिहीबारदेखि आफ्नो मोबाइल बैंकिङ एप (सानिमा सजिलो ई–बैंकिङ) अपग्रेड गरेको हो। सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप वा वेब ब्राउजरमा...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवालाई रु. १० लाखसम्म सहुलियतपूर्ण कर्जा दिने

1609402042citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रिटर्नी माइग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको परियोजनामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सम्झौतापछि रिटर्नी माइग्रेन्टको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।...

सिद्धार्थ बैंकले सुरु गर्यो ‘रिभर्स फयाक्टरिङ’ सेवा, ग्राहकले पाउनेछन् यस्ता सुविधा

1609395406siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बैंकका विद्यमान तथा सम्भाव्य ग्राहकलाई लक्षित गरी ‘रिभर्स फयाक्टरिङ’ सेवा सञ्चालनमा ल्याएको छ। यस सेवाअन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकलाई व्यावसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई...

नेपाल भेन्टिलेटर बैंकलाई फोन पे मार्फत सहयोग रकम हस्तान्तरण

1609328554fonepay.jpg
काठमाण्डौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको  फोनपे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध...

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो: ढकाल

1609327270CD.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी...

फटाफट सेवा संचालनमा, १० प्रतिशत कर फिर्तासँगै छुट माथि छुट अफर

1609323745Fatafatsewa1.jpg
काठमाण्डौ । जे चाहिन्छ फटाफट पाइन्छ भन्ने नाराका साथ फटाफट सेवाले बजारमा उपस्थिति जनाएको छ । कोरोना कहरका बीच संक्रमण जोखिमलाई ध्यानमा राख्दै फटाफट सेवा डटकमको सुरुवात गरिएका बताइएको छ ।  अंग्रेजी नयाँ वर्षको अवसर पारेर बजार उपस्थिति जनाएको फटाफट सेवाले छुट माथि छुट अफर समेत सञ्चालन गर्नेछ ।   ‘जेन्युन’ मोबाइलका अतिरिक्त...

आइएमई ‘भरोसा कोश’ बाट दिवंगत श्रमिकका आफन्तलाई राहात रकम वितरण सुरु

1609322785IBK-Chitwan.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण सुरु भएको छ। कोशबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो। गत हप्ता पौस ९ गते बिहीबारका दिन चितवनमा आयोजित एक विशेष कार्यकमकावीच आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल र आइएमई...

नेपाल टेलिकमले शुक्रबारबाट आईपी टीभी सञ्चालनमा ल्याउने, यस्ता छन् सुविधाहरु

1609313550IP-TV.jpg
काठमाण्डौ । नेपाल टेलिकमले यही पुष १७ गतेदेखि एनटीटीभी ब्रान्डमा फाइबर टु दी होम (एफटीटीएच) मार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याउने भएको छ।  हाल टेलिकमले एफटीटीएच सेवाबाट भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा अब आईपी टीभी सेवा पनि थप गर्न लागेको हो। कम्पनीको एनटीटीभ सेवाका लागि एफटीटीएच नेटवर्कको पहुँच अपरिहार्य रहेको हुनाले...

सेयर धितोकर्जामा राष्ट्र बैंकको कडाइले जलविद्युत,पूर्वाधार लगायत योजनाको लगानी प्रभावित : परिसंघ

1609245370Photo-2.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उनको कार्यकक्षमा भेट गरी नेपाल राष्ट्र बैंकबाट भएका नीतिगत व्यवस्थाहरुले उद्योगी व्यवसायीहरुलाई परेको समस्याका सम्बन्धमा छलफल गरेका छन् । छलफलमा सेयरको धितोमा कर्जा प्रवाह, अधिविकर्ष कर्जा र कर्जाको अग्रिम भुक्तानी शुल्कका...

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

1609232192viberimage2020-12-2908-11-20.jpg
काठमाण्डौ । इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ। यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीले “अलफर्दान एक्सचेन्ज” का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा रकम पठाउन सकिनेछ। नगदमा पठाइएको रकम इसेवा मनि...

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा, चिनियाँ पर्यटकलाई सजिलो

1609231012NICA.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ ।  यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल साम्बालामा विशेष छुट

1609226774citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल साम्बाला बीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  यो सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहक ग्राहकले होटेल साम्बालामा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक...

कुमारी बैंकका ग्राहकलाई सात्विक आयुर्वेद अस्पतालमा १०%सम्म छुट

1609226344Kumari.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र पर्साको वीरगन्जस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ। कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध