कर्पोरेट


बीओकेका ग्राहकले अब सेलपेमार्फत डिजिटल कारोबार गर्न सक्ने

1609222855BOK.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एन्ड मार्केटिङ प्रमुख रितेश लामिछाने तथा सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन...

एनसेलले दियो आइसिटी अवार्डको इन्नोभेसन विधाका विजेतालाई रु. ३ लाख नगद पुरस्कार

1609144398necll.jpg
काठमाण्डौ । एनसेलले आइसिटी अवार्ड २०२० अन्तर्गतको इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्डका विजेतालाई ३ लाख नगद पुरस्कारसहित सम्मान गरेको छ।  सोल्टी क्राउन प्लाजामा शनिबार आयोजना भएको अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा विजेता ुपाइला इमरजेन्सी रेससिटेटरुलाई उक्त सम्मान प्रदान गरेको हो। उक्त अवार्ड कार्यक्रममा...

नेपाल टेलिकमको ‘पाठशाला सीयूजी सेवा’ अब विद्यालयका कर्मचारी र अभिभावकले पनि पाउने

1609143921Nepal-Telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल देशभरका सार्वजनिक विद्यालयका शिक्षक तथा कक्षा १ देखि १२ सम्मका विद्यार्थीका लागि वितरण गरिरहेको ‘पाठशाला सीयूजी सेवा’ विद्यालयका कर्मचारी, अभिभावक, विद्यालय सञ्चालक समितिका सदस्यहरुलाई पनि उपलब्ध गराउने भएको छ।  महामारीको अवस्थामा मुलुकभरका विद्यार्थी शिक्षाबाट वञ्चित हुनु नपरोस् भनी नेपाल...

1695556604Online-Ad.gif

एनसीसी बैंकद्वारा कर्पोरेट पेस प्रणालीको सुरुआत

1609143125NCC-Bank.jpg
काठमाण्डौ। नेपाल क्रेडिट एन्ड कर्मस (एनसीसी) बैंक लिमिटेडले ‘कर्पोरेट–पे’ प्रणालीको सुरुआत गरेको छ। बैंकले आफ्ना संस्थागत ग्राहकका लागि बैक खाताबाटै सोझै विद्युतीय भुक्तानी गर्न सकिने उक्त प्रणालीको सुरुआत गरेको हो। यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गरेको छ। सम्झौतामा बैंकका तर्फबाट प्रमुख सञ्चालन...

भोलिबाट मनकामना केबुलकार सेवा एक सातासम्म बन्द रहने, कारण यस्तो छ

1609140291Manakamana.jpg
काठमाण्डौ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित केबुलकार सेवा एक साताका लागि बन्द गरिने भएको छ। केबुकार निर्माता कम्पनी डोप्पेलमर्य अस्ट्रियाको प्राविधिक निर्देशिका र आवश्यकताअनुसार बृहत मर्मत कार्य कार्य गर्नुपर्ने समय भएकोले केबुलकार सेवा एक साताका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ। मर्मतकार्यका लागि भोलि पुस १४ गतेदेखि...

दुबईको अलफर्दानबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा रु. २ लाख उपहार

1609132113city-express.jpg
काठमाण्डौ । सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबईस्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमा आयोजना गरिएको ‘दशैं–तिहार बम्पर धमाका’ अन्तर्गत दिपकराम टमाटाले रु. २ लाख जित्न सफल भएका छन्।  यस योजनाअन्तर्गत दुबईको अलफर्दान एक्सचेन्जबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउँदा दोस्रो विजेतास्वरूप टमाटाले रु. २ लाख जित्न सफल...

आयल निगमको नाफामा ४७% बढीको छलाङ, एकवर्षमै कमायो झण्डै रु. १३ अर्ब

1609087486noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले एक वर्षको अवधिमा करिब १३ अर्ब रुपैयाँ मुनाफा कमाएको छ ।  पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतभन्दा बढी हो । निगमले आर्थिक वर्ष २०७५/७६ मा ८ अर्ब ७५ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो । लामो समयदेखि ऋण रहेको...

स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता : राष्ट्रपति विद्यादेवी भण्डारी

1609072388bi.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले आज राष्ट्रपति भवन शितलनिवासमा औपचारिक भेटवार्ता गरेका छन् ।  सो अवसरमा राष्ट्रपतिले महासंघको नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई सहित कार्यकालको सफलताको लागि शुभकामना दिए ।   महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा...

अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह

1609071443cni.jpg
काठमाण्डौ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।  अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन...

जन्मदिनकै दिन जटिल शल्यक्रिया, होस खुल्नेबित्तिकै अस्पतालबाट ‘बर्थडे सेलिब्रेसन’ !

1609063665norvic-2.jpg
काठमाण्डौ । जटिल शल्यक्रियापछि जब बिरामीको होस् खुल्छ तब आफ्नो वरिपरि झकीझकाउ वातावरण देख्दा कस्तो होला ? बिरामी रहेको शय्यावरिपरि रंगबिरंगी बेलुनहरु, खाल–खालका क्यान्डिल लाइट, आफन्त र शुभेच्छुकसहित सेता कोर्टधारी चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि वरिपरि। यस्तो उत्सवमय वातावरणमा सबैबाट एक आमनागरिकले जटिल शल्यक्रियापछि होस...

एनएमबि बैंकको एकैदिनमा ३ शाखारहित सेवा सुरु

1609057081NMB.jpg
काठमाण्डौ। एनएमबि बैंक लिमिटेडले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकैपटक तीन नयाँ स्थानमा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले प्रदेश १ मा उदयपुरको रौतमाई गाउँपालिकास्थित चिसापानी, प्रदेश २ मा सप्तरीको तिरहुत गाउँपालिकास्थित डिमन र सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकास्थित टोपामा शाखारसहित सेवा सञ्चालनमा...

राष्ट्र बैंकले मागेको विभिन्न पदको आवेदन शुल्क खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने

1608885029Nepal-rastra-bank-PR.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेको आवेदनको शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ।  राष्ट्र बैंकले जागिरका लागि मागेको आवेदन अनलाइनमार्फत बुझाउन सकिन्छ। अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नपर्छ। खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र...

बानेश्वर बहुमुखी क्याम्पसमा कामना सेवा विकास बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

1608882097Extension-counter.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारका क्रममा काठमाण्डौ शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा आज शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्स काउन्टरको बैंकका तर्फबाट अध्यक्ष सुदीप आचार्य र क्याम्पसका तर्फबाट प्राडा घमानसिंह खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन्। अब यस...

स्मार्ट च्वाइसको स्मार्ट क्यूआर आजबाट सञ्चालनमा, १५%सम्म छुटको अफर

1608879549Smart-QR-news-photo.jpg
काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले ‘स्मार्ट क्यूआर’ आजबाट सञ्चालनमा ल्याएको छ। विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्नसक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।  नेपाल राष्ट्र...

प्रधानमन्त्रीकप क्रिकेटको डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने

1608869179Dish-home.JPG
काठमाण्डौ। डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ।  राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) द्धारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ। २६ डिसेम्बरदेखि दाङको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध