कर्पोरेट


ग्लोबल आइएमई बैंकले निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1608868814global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच बिहीबार महासंघमा आबद्ध सदस्य संघसंस्थाहरुलाई सहुलियतपूर्ण कर्जाका साथै सरल र सहज बैंकिङ सेवाहरु प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा महासंघका अध्यक्ष रामबहादुर...

लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजाको सुरुवात

1608814593cni.jpg
काठमाण्डौ । विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरि श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ईएलएमएस परियोजना शुरु गरिएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित...

अब एनएमबि बैंकका ग्राहकले सेलपेमार्फत डिजिटल भुक्तानी गर्न सक्ने

1608798561NMB.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ। सहकार्य सम्झौतामा बैंकका प्रमुख व्यापार र रणनीतिक अधिकृत सुदेश उपाध्याय र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।  सेलपे...

1695556604Online-Ad.gif

सिद्धार्थ इन्स्योरेन्सले नेपाल स्टारको टप ८ विजेतासहित निर्णायकहरुको दुर्घटना बीमा गर्ने

1608793868SI1.jpg
काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ वर्षको दुर्घटना बीमा प्रदान गर्ने भएको छ। यससम्बन्धी सम्झौतापत्रमा सिद्धाथ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रालिका प्रबन्ध...

साफा अवार्ड–२०१९ बाट एनसीएचएल सम्मानित

1608779816SAFA-Award-2019.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई साउथ एसियन फेडरेसन अफ अकाउन्टेन्ट्स (साफा), २०१९ का लागि सार्वजनिक क्षेत्रको विधाअन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपका रूपमा सम्मानित गरिएको छ।  एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ का लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय तथा कर्पोरेट...

संयमतापूर्वक निर्णय लिन मुलुकका प्रमुख राजनीतिक दलहरू समक्ष महासंघ,चेम्वर र परिसंघको संयुक्त अपिल

1608721321cni.jpg
काठमाण्डौ । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघको गम्भीर ध्यानाकर्षण भएको छ ।  राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नया“ नया“ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नया“ लगानी आकर्षण हुने र...

उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न परिसंघको चिनी उद्योगहरुसँग आग्रह

1608720832cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ ।  आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानि पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने ठहर परिसंघको छ...

स्मल वर्ल्डमार्फत इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स् सेवा थप २२ वटा देशहरुबाट सुरु

1608708297small-world.jpg
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र ‘स्मल वर्ल्ड’ बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ । यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीले स्मल वर्ल्डमार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका ८ हजारभन्दा...

रिचार्जरको क्रिसमस अफर : ७८०० रुपैयाँको मासिक किस्तामा आइफोन १२

1608706091ReechargerChristmas-Offer.jpg
काठमाण्डौ । मोबाइल एप रिचार्जरले क्रिसमसको अवसर पारेर छुट अफर सार्वजनिक गरेको छ। यसका साथै रिचार्जरले आइफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आइफोन १२ उपलब्ध गराउने भएको छ। यसका लागि डाउन पेमेन्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुनेछ।  माछापुछ्रे बैंक, एनआईसी एशिया बैंक,...

अब मेगा बैंकमा ‘भिडियो कल’ बाटै खाता खोल्न सकिने

1608705462Mega-Bank-Logo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको हो। ग्राहकलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकले घरबाटै आफूले चाहेको...

राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा परिसंघ र राजस्व परामर्श समिति बीच छलफल

1608640693cni.jpg
काठमाण्डौ । राजस्व परामर्श समितिले समितिको संरचनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक वृद्धि तथा निजी क्षेत्रमैत्री राजस्व नीति तथा प्रशासनिक सुधारमा नेपाल उद्योग परिसंघसँग सघन सहकार्य गर्ने भएको छ ।  नेपाल सरकारले स्थायी प्रकृतिको राजस्व परामर्श समिति गठन गरेपछि नेपाल उद्योग परिसंघमा आयोजित छलफलमा परिसंघका...

क्लब हिमालय नगरकोटमा क्रिशमस स्पेशल अफर

1608637237823-1602508322club.jpeg
काठमाण्डौ । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालय नगरकोटले क्रिस्टमस एबोभ द क्लाउडस स्पेशल अफर ल्याएको छ ।  विशेष गरी नेपाली र नेपालमा बसीरहेका विदेशी पाहुनाहरुलाई लक्षित गर्दै नेपाली रु. १० हजार मै एक जोडीले क्लब हिमालय नगरकोटमा मनोरम बसाई गर्न सक्नेछन् । यस अफर अन्तरगत ९ गते एक जोडी पाहुनाहरुको लागि ४ कोर्सका क्रिशमस स्पेशल डिनर, १०...

मेगा बैंकबाट महिला सुनचाँदी उद्यमीले बिनाधितो ब्याज अनुदानमा रु. १५ लाखसम्म कर्जा पाउने

1608631312Mega-Bank-Subsidy-Loan.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी व्यवसायी संघमा आबद्ध महिला सुनचाँदी व्यवसायीलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ। मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीलाई १५ लाख रुपैंयाँसम्म...

ग्लोबल आइएमई बैंकद्वारा नागरिक केयर सेन्टर भवन निर्माणार्थ आर्थिक सहयोग

1608630715Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विराटनगरस्थित निर्माणाधीन नागरिक केयर सेन्टरको भवन निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकका प्रदेश नम्बर १ का प्रादेशिक प्रमुख शुभाष सापकोटाले मोरङ व्यापार संघ विराटनगरमा आयोजित कार्यक्रमबीच नागरिक केयर सेन्टरका संयोजक पवनकुमार शारडालाई उक्त रकमबराबरको चेक हस्तान्तरण...

मुक्तिनाथ बैंकका ग्राहकले मेडिप्लस हस्पिटलका सेवामा १०% सम्म छुट पाउने

1608554292mnbbl.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थित मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसँग पनि सम्झौता गरेको छ ।  उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध