कर्पोरेट


कर्मचारी सञ्चय कोषका ऋणीले अब एनआईसी एशिया बैंकबाट किस्ता भुक्तानी गर्न सक्ने

1607596738Creative-on-Repayment-of-Loan-to-Karmachari-Sanchaya-Kosh-through-Bank-.jpg
काठमाण्डौ । अब कर्मचारी सञ्चय कोषका ऋणीहरूले एनआईसी एशिया बैंकको जुनसुकै शाखामार्फत साँवा–ब्याजसहितको किस्ता रकम भुक्तानी गर्न सक्ने भएका छन्।  यस सुविधामार्फत कोषबाट लिइएका विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, सरलचक्र र घरमर्मत सापटी कर्जाहरूको भुक्तानी एनआईसी एशिया बैंकका शाखाबाट सहज रुपमा गर्न सकिनेछ। कोषका ऋणीहरूले...

ग्लोबल आइएमई बैंकले गोरखाको बारपाक सुलिकोटमा कृषि तथा पशुपालन कर्जा प्रवाह गर्ने

1607591169Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको बारपाक सुलिकोट गाउँपालिका क्षेत्रमा कृषि तथा पशुपालनका लागि कर्जा प्रवाह गर्ने भएको छ। कर्जा दिने सम्बन्धमा ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत...

इसेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना : प्युठानका मनोजले पाए टीभीएस मोटरसाइकल

1607590706esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले दसैँ, तिहार र छठलाई लक्षित गर्दै सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेताहरु घोषणा गरिएको छ। उपहार योजनाअन्र्तगत बम्पर उपहारमा प्युठान रानीकमला धर्मावती २ का मनोज केसीले टीभीएस अपाची आरटीआर मोटरसाइकल जित्न सफल भएका छन्। राजधानीमा बुधबार एक...

1695556604Online-Ad.gif

प्रधानमन्त्रीसमक्ष उद्योगीको गुनासो-'चन्दा आतंक बढ्यो, व्यवसायिक मनोवल घट्यो'

1607585450fncci123.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले केही समयदेखि विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीमा चन्दाआतंक बढेको र व्यवसायिक मनोवल समेत घट्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित टिमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै यस्तो गुनासो गरेको हो...

नेपाल स्टारमा ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरिने

1607493966Brij.jpg
काठमाण्डौ। वृज सिमेन्ट नेपाल स्टारको दोश्रो ठूलो स्पोन्सर ब्रान्डले नेपाल स्टारका १० उत्कृष्ट प्रतियोगीहरुलाई प्रत्येक हप्ताको प्रतिस्पर्धापछि ‘वृज सिमेन्ट एक्सपर्ट च्वाइस नेपाल स्टार एक्सपर्ट अफ द डे’ घोषणा गरी रु. १० हजारका दरले नगद र ट्रफी प्रदान गर्ने भएको छ। आज भएको एक औपचारिक कार्यक्रममा वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका...

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र श्रममन्त्री बीच भेटवार्ता

1607426731fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज श्रम मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको समुपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट...

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो च्याटबोट सेवा, अब यथास्थानबाटै सबै सेवा पाउन सक्ने

1607417207IME-Life-Insurance.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक जीवन बीमा कम्पनीमध्ये आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज मंगलबारबाट ‘आईएमई लाइफ ३६०– योर भर्चुअल असिस्टेन्ट’ नामक च्याबोट सेवा सञ्चालनमा ल्याएको छ। विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरु चुस्त, दुरुस्त र प्रभावकारी बनाउन चौबीसै घन्टा आवश्यक जानकारी उपलब्ध गराउन यो सेवा...

अब ‘खल्ती’ बाटै मनकामना केवल कारको टिकट किन्न सकिने

1607326718Khalti.png
काठमाण्डौ । मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबुलकारको टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हो। खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्।...

यातायात कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1607321954Civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। अब त्यस कार्यालयका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन्। योसहित बैंकको एक्सटेन्स काउन्टरको संख्या तीन पुगेको...

सिप्रदीद्वारा पोखरामा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति

1607256066sip.jpeg
काठमाण्डौ । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रालिको संयुक्त परियोजनामा, नेपालको पर्यटकीय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्रबैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशप लाई म्याक सर्भमा स्तरोन्नति...

नेपाल टेलिकमको ‘पाठशाला सीयूजी’ योजना : सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी निःशुल्क सिम

1607247702Nepal-Telecom-NTC-Building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सीयूजी सिम’ योजनाअन्तर्गत निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। कोरोना महामारीको समयमा पनि अनलाइन माध्यमबाट विद्यालयको पठनपाठन जारी राख्नका लागि कम्पनीले निःशुल्क सिम उपलब्ध गराइरहेको हो। सो सिममार्फत ग्रुपमा आबद्ध सबै विद्यार्थी वा...

नेपाल एसबीआई बैंकका ग्राहकले डा लाल प्याथल्याबमा सेवा लिँदा १५%सम्म छुट पाउने

1607073850Nepal-SBI-Bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडका सम्पूर्ण भिजा डेबिट कार्डवाहक ग्राहकले अब डा लाल प्याथल्याब नेपाल प्रालिमा प्याथोलोजी सेवामा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। बैंक र डा लाल प्याथल्याबबीच यस विषयमा सम्झौता भएसँगै अब डा लाल प्याथल्याबमा प्याथोलोजी सेवा लिँदा कार्ड प्रयोगमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन्।   उक्त...

सनराइज बैंकले सानीभेरी गाउँपालिकामा कृषि तथा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1607073350Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेड र रुकुम (पश्चिम) को सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।  बैंकको केन्द्रीय कार्यालयामा भएको उक्त हस्ताक्षर कार्यक्रम सानीभेरी गाउँपालिकाद्वारा अनुरोध र सिफारिस गरिएका सम्भाव्य इच्छुक कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीलाई...

नबिल बैंक र वान टु वाचबीच लघु, साना तथा मझौला उद्यमीलाई सहयोग गर्न सहकार्य

1607072844Nabil-bank.jpg
काठमाण्डौ । नेपालकै अग्रणी वाणिज्य बैंक नबिल बैंक र एक लगानी प्रबर्धन कम्पनी वान टु वाचले संयुक्त रूपमा ‘कोभिड १९ एमएसएमई कोष नेपाल’ अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई) लाई ब्याजमुक्त र धितोरहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ। यस रणनीतिक साझेदारीमा लघु, साना तथा मझौला उद्यमलाई कोभिडबाट प्रभावित तर व्यवसायलाई निरन्तरता...

जावलाखेलमा सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट

1607070448Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले बिहीबारबाट ललितपुरको जावलाखेलमा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ।  बैंकले जावलाखेल क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध