कर्पोरेट


कामना सेवाले रु. १ अर्बको ऋणपत्र निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा सीआईटी

1606730111Kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेले निष्कासनको तयारी गरेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्रको प्रत्याभूतिकर्ताका रुपमा नागरिक लगानी कोष (सीआईटी) नियुक्त भएको छ। कामना सेवाले १ हजार रुपैयाँ अंकित दरका १० लाख इकाइको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। ऋणपत्र प्रत्याभूतिकर्ता सम्झौतापत्रमा कामना सेवाका प्रमुख कार्यकारी अधिकृत...

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवनको शिलान्यास

1606724694IMG0903.JPG
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको काठमाण्डौको लाजिम्पाटस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णका लागि सोमबार भूमिपूजा तथा भवनको शिलन्यास गरिएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमिपूजा तथा शिलन्यास गरेका हुन्। बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी...

एफएनसीसीआईमा गुटको पुरानै रोग, शेखरले एकलौटी गरेपछि पहिलो बैठकमै भाँडभैलो

1606722651golchha.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघमा वर्षौदेखि जारी गुट अन्तको नारासहित नेतृत्वमा पुगेका शेखर गोल्छाले पहिलो बैठकमै गुट–उपगुटको भावनालाई मलजल हुने गरी निर्णय गरेपछि अबको नेतृत्व पनि तानातान र हानाहानमै रुमल्लिने देखिएको छ ।  भवानी राणाबाट पद हस्तान्तरणपछि अध्यक्ष भएका गोल्छा नेतृत्वको पहिलो कार्यसमिति बैठकमा वरिष्ठ...

1695556604Online-Ad.gif

एफएनसीसीआईका अध्यक्ष गोल्छाद्वारा पदबहाली, सचिवालयको सेवा चुस्तदुरुस्त बनाउने प्रतिबद्धता

1606720578FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवअध्यक्ष शेखर गोल्छाले आज सोमबार एक विशेष समारोबीच पदबहाली गरेका छन्। पदभार ग्रहण कार्यक्रममा पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्यअवधिका लागि निर्वाचित भएर आउने तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेसनल रूपमा सञ्चालन गरी सचिवालयले दिने...

बाँकेको कोहलपुरमा सेञ्चुरी बैंकको नयाँ शाखा

1606643018Century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आइतबारबाट बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा सञ्जाल ११४ पुगेको छ। ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले कोहलपुर–११ बाट बैकिङ सेवासुरु गरेको हो।  सबै क्षेत्रसम्म बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैंकले विभिन्न स्थानमा शाखा,...

रोयल इनफिल्डको क्लासिक सिंगल्स् मोटरसाइकल सार्वजनिक, कति पर्ला मूल्य ?

1606633233royal.jpg
काठमाण्डौ ।  रोयल इनफिल्ड ब्रान्डले आइतबार आफ्नो सबैभन्दा लोकप्रिय मोडल क्लासिक ३५० सीसीको सिंगल्स भेरियन्टअन्तर्गत दुई नयाँ आकर्षक रङहरुमा एअरबोर्न ब्लु र स्टोरम्रिडर स्यान्ड सर्वजनिक गरेको छ। रेट्रोलुक्स र म्याट फिनिस भएको यस मोटरसाइकलमा थप सुरक्षाका लागि ड्युल च्यानल एबीएस पनि  राखिएको छ। सुरुआती दिनहरुदेखि नै सफलता हासिल...

रा.वा. बैंकद्वारा बलियो नेपाल न्युट्रिसन इनिसिएटिभलाई आर्थिक सहयोग

1606632137RBB-Baliyo-MoU.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत बलियो नेपाल न्युट्रिसन इनिसिएटिभलाई पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि आर्थिक सहयोग गरेको छ। सहयोगअन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त...

महासंघको जिल्लानगरमा ‘चण्डी राज’को अन्त, 'ध्रुवे हात्तीलाई मुसो बनाइयो'

1606628014sumargi1.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको यसपटकको निर्वाचनका लागि भएको चुनावी दौडधूपमा अरुणराज सुमार्गीले जिल्ला जिल्लामा पुगेर चण्डी ढकाललाई उडाएको विषयले निकै धेरै चर्चा पायो । जिल्ला दौडाहामा प्राय हरेक ठाउँमा उनले भाषण गर्दै भन्ने गरेका थिए-महासंघको ध्रुवे हात्तीलाई खेदाएरै छाडिन्छ । नभन्दै उनले भाषणमा भने झै दशकौंदेखिको...

सेयर लगानीकर्ता पौडेल सबैभन्दा बढी मत ल्याएर विजयी

1606605884ambika.jpg
काठमाण्डौ । सेयर बजारका भेटेरान लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले अन्ततः लोकप्रिय मतसहित नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा जित हासिल गरेका छन् ।  भर्खरै सम्पन्न मतगणनाअनुसार अम्बिकाप्रसाद पौडेलले एशोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा लोकप्रिय मतसहित जित हासिल गरेका हुन् ।  उनले कुल ८०२ मत प्राप्त गरे । कुल खसेको...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले ५४.२६% मतसहित बाजी मारे

1606604466anjan.jpg
काठमाण्डौ । निकै कडा प्रतिस्पर्धाका बीच नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले जित हासिल गरेका छन् ।  भर्खरै सम्पन्न मतगणनाअनुसार वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी ढकालले जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार ढकालले ५४.२६ मत ल्याएर जित हासिल गरेका हुन् । उनका प्रत्यासी प्रधानले ४५.७४...

अपडेट: वस्तुगततर्फ पनि चन्द्र ढकालले नै बढी मत पाए

1606603429bastugat.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ ।  जसअनुसार वस्तुगततर्फ वरिष्ठ उपाध्यक्षका लागि खसेको मत गणना सकिएको छ । जसअनुसार चन्द्र ढकालले ५९ मत प्राप्त गरेका छन् भने किशोर प्रधानले ३९ मत प्राप्त गरेका छन् । यसरी वस्तुगतमा चन्द्र ढकालले कुल खसेको मतको ५८.४१...

वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको अग्रता

1606602675fncci-counting.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको सबैभन्दा आकर्षक पद वरिष्ठ उपाध्यक्षतर्फको ताजा मत परिणाम प्राप्त भएको छ ।  हाल एशोसिएटतर्फबाट वरिष्ठ उपाध्यक्षका लागि खसेको मतगणना सकिएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले ५२२ मतसहित अग्रता लिएका छन् ।  उनका प्रत्यासी किशोरकुमार प्रधानले ३७४ मत पाएका छन्...

एफएनसीसीआई अपडेटःएशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल प्यानलको जित, संघई विजयी

1606598562fncci-counting.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलका उम्मेद्वार रामचन्द्र संघाईले जित हासिल गरेका छन् ।  भर्खरै प्राप्त मतपरिणामअनुसार एशोसिएटतर्फका उपाध्यक्ष संघाईले ४५५ मत पाएका छन्। उनका प्रत्यासी किशोरकुमार प्रधान समूहका सौरभ ज्योतिले ४३४ मत पाएका छन् । यसरी...

मुख्य पदहरुमा ढकाल समूह स्वीप हुने संभावना

1606588997jilla-nagar.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको मुख्य पदहरुमा चन्द्रप्रसाद ढकाल समूह स्वीप हुने संभावना देखिएको छ ।  महासंघका मुख्य पदहरु वरिष्ठ उपाध्यक्ष, जिल्लानगर उपाध्यक्ष, वस्तुगत र एशोसिएसट उपाध्यक्ष लगायतका पदहरुमा ढकाल समूह स्वीप हुने संभावना देखिएको हो ।  यो समाचार तयार पार्दासम्म जिल्लानगर  उपाध्यक्ष र वस्तुगततर्फको...

एफएनसीसीआईमा अञ्जन श्रेष्ठको शानदार जित

1606588260anjan.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका महत्वपूर्ण पदहरुमा एकपछि अर्को गर्दै किशोर प्रधान समूहका उम्मेद्वारहरुले बाजी मारेका छन् ।  यो क्रममा वस्तुगततर्फको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले शानदार जित हासिल गरेका हुन् ।  वस्तुगततर्फको उपाध्यक्ष पदमा अञ्जन श्रेष्ठले आफ्ना प्रत्यासीभन्दा झण्डै दोब्बर मतले जितेका हुन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध