कर्पोरेट


हिमालयन डिस्टिलरीको सीईओमा पोखरेल नियुक्त

1607066925Himalayan.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको गत मंसिर १७ गते बसेको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको छ। काठमाण्डौ कुमारीगालका पोखरेलले अब पुस १ गतेबाट सीआईओ पद वहाली गर्ने छन्।  सञ्चालक समितिले पोखरेललाई दुई वर्षका लागि सीईओमा नियुक्त...

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

1606998362cni.jpg
काठमाण्डौ । नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । आज परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार...

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र उद्योगमन्त्री बीच भेटवार्ता

1606997240FNCCI-Vision-2025--Chandra-Prasad-Dhakal-Panel.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज उद्योग मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर...

1695556604Online-Ad.gif

महासंघका नवनिर्वाचित पदाधिकारीहरू र अर्थमन्त्री बीच भेटवार्ता

1606903766bishnu.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा अर्थ मन्त्रालयद्वारा आज अर्थ मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना भएको छ ।  अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले भर्खरै सम्पन्न महासंघको वार्षिक साधारण...

रा.वा बैंकले चौरजहारीमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1606902320RBB-Mou-Chaurjahari.jpg
काठमाण्डौ। पूर्वगृह र ऊर्जा तथा जलस्रोतमन्त्री तथा संघीय संसदका सांसद जर्नादन शर्माको उपस्थितिमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रुकुम (पश्चिम) को चौरजहारी नगरपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार काठमाण्डौमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र चौरजहारी...

अब इसेवाबाटै वैदेशिक रोजगार बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गर्न सकिने, लाइन बसिरहनु नपर्ने

1606898885esewa.jpg
काठमाण्डौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरुआत भएको छ। योसँगै वैदेशिक रोजगारमा जाँदा इसेवा खाता भएका व्यक्तिले सीधै इसेवाबाट भुक्तानी गर्न सक्नेछन् भने इसेवा खाता नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन पोइन्टबाट सहजै बीमा रकम भुक्तानी गर्न सक्नेछन्।  सन नेपाल...

महालक्ष्मी विकास बैंकद्वारा ‘भिजा कन्ट्याकलेस कार्ड’ सेवा सुरु

1606897808Mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘भिजा कन्ट्याकलेस कार्ड’ सेवा सञ्चालनमा ल्याएको छ।  यो भिजा कन्ट्याकलेस कार्ड नियर फिल्ड कम्युनिकेसन (एनएफसी) मा आधारित प्रविधि हो। जसमा प्रत्यक्ष स्पर्श नगरीकन सरल तथा छरितो तरिकाले पीओएस टर्मिनलबाट रकम भुक्तानी गर्न सकिन्छ। महालक्ष्मी यस्तो कार्ड सुविधा सञ्चालनमा ल्याउने विकास...

एनआईसी एसियाका ग्राहकले अब मोबाइल बैंकिङबाटै मुद्दति खाता खोल्न सक्ने

1606892382Creative-on-Fixed-Deposit-through-MoBank-.jpg
काठमाण्डौ । एनआईसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङमार्फत ग्राहकलाई आफैँ मुद्दति खाता खोल्न सक्ने सुविधाको थालनी गरेको छ। डिजिटल बैंकिङको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दति खाता खोल्ने सुविधा दिई सहज बैंकिङको प्रत्याभूति गराउन बैंकले यो नवीन सेवा सुरु गरेको हो। बैंकका ग्राहकले एनआईसी एसिया मोबैंक एपमा...

शिखर इन्स्योरेन्सले सुरु गर्यो च्याटबट, अब भाइबर र फेसबुक मेसेन्जरबाटै बीमा सेवाहरु लिन सकिने

1606884970Shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले डिजिटल इन्स्योरेन्समा फड्को मार्दै सम्पूर्ण बीमा क्षेत्रमै पहिलोपटक भाइबर र फेसबुक मेसेन्जरमा च्याटबटको प्रयोगमार्फत आफ्ना बीमा सेवाहरु उपललब्ध गराउन सुरु गरेको छ। कोरोना महामारीको वर्तमान परिप्रेक्ष्यमा बीमा कम्पनीहरुसम्म पुगी बीमा सेवा प्राप्त गर्न असहज परिस्थिति रहेको अवस्थामा...

टुबोर्ग ३३० मि.लि. स्लिक क्यानको नयाँ स्वरुप सार्वजनिक

1606821771Tb-330ml-Can.jpg
काठमाण्डौ । ग्राहकहरुको आवश्यकता लाई मध्यनजर गर्दै गोर्खा बु्रअरीले नयाँ ३३० मि.लि. स्लिक क्यान बजारमा सार्वजनिक गरेको छ ।  गोर्खा ब्रुअरी प्रा.लि. ले सन् १९९० मा पहिलो पटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्ग नेपालमा भित्र्याएको थियो । विश्वप्यापी रुपमा सन् १८८० देखि उपभोक्ताहरुले यसको अदभुत ताजा स्वादको आनन्द लिईरहेका छन् भने नेपाली...

निर्यात प्रमुख इन्जिन भएको एफएनसीसीआईका नवनियुक्त अध्यक्ष गोल्छाको भनाई

1606818136golchha.jpg
काठमाण्डौ । निर्यात व्यवसायी महासंघ नेपाल(फिन)ले मंगलबार राजधानीमा एक कार्यक्रमका बीच निर्वाचित नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको छ ।  शेखर गोल्छाको नेतृत्वमा निर्वाचित भएर आएका नयाँ पदाधिकारीहरुलाई स्वागत गर्न आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले निर्याललाई आफ्नो...

युनिलिभर नेपालको वार्षिक साधारणसभा आज, लाभांश पारित मुख्य अजेन्डा

1606792683UNL.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश पारित गर्न युनिलिभर नेपाल लिमिटेडले आफ्नो २७ औँ वार्षिक साधारणसभा आज मंगलबार आयोजना गर्दैछ।  कम्पनीले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट कम्पनीको कर्पोरेट अफिस (सिटी स्क्वेयर बिल्डिङ) मा सभा गर्नेछ। सभाले सञ्चालक समितिले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको प्रतिकित्ता १००...

एफएनसीसीआईको कोषाध्यक्षमा गोल्छा समूहका हिराचन निर्वाचित

1606733879hirachan.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा शेखर गोल्छा समूहका सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा शेखर गोल्छाले आफूखुशी गर्न खोजेपछि वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल समूहका कार्यकारिणी सदस्यले विरोध जनाएका थिए ।  त्यसपछि गोल्छाले कोषाध्यक्षका लागि निर्वाचन नै गर्नुपरेको थियो । कोषाध्यक्षका लागि...

माछापुच्छ्रे बैंकद्वारा लुम्बिनीमा ‘पर्यटक प्रतीक्षालय’ को व्यवस्था

1606731544Machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत लुम्बिनी शाखामार्फत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘पर्यटक प्रतीक्षालय’ को व्यवस्था गरेको छ। देश तथा  विदेशबाट लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी उक्त प्रतीक्षालय निर्माण गरिएको बैंकले जनाएको छ। बैंकका लुम्बिनी प्रदेश...

अब सबै जिल्लामा टेलिकमको फोरजी सेवाको पहुँच

1606730930Telecom.jpg
काठमाण्डौ । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ। नेपाल टेलिकमले मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्थालगायतले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एक रुपता नहुन सक्ने जनाएको छ। यसका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटका कारणले पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध