कर्पोरेट


एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीहरुलाई नेपाल रत्न तथा आभुषण संघद्वारा स्वागत

1608547811SunchandiPic.jpg
काठमाण्डौ । नेपाल रत्न तथा आभुषण संघले नेपाल उद्योग बाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा स्वागत गरेको छ । हिजो आईतवार काठमाण्डौमा आयोजित सो स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको समस्या समाधान गर्ने विश्वासका साथ निर्वाचित गरेको भन्दै आफूहरुले सो विश्वासलाई कायम राख्न प्रयास गर्ने...

ग्लोबल आइएमई बैंकद्वारा थप दुई ठाउँमा शाखारहित बैंकिङ सेवा सञ्चालन

1608544707Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यीसँगै अब बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४१ पुगेको छ। बैंकको राजापुर बजारस्थित शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका...

महासंघको विधान अनुसार गठित समिति तथा फोरमहरूमा सभापति चयन, पूँजीबजार फोरममा अम्बिका पौडेल

1608464634fncci.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार गठित विभिन्न समिति तथा फोरममा सभापतिहरू चयन भएका छन् । महासंघ सचिवालयमा आज आयोजित एक विशेष समारोहका बीच महासंघका अध्यक्ष शेखर गोल्छाले पदाधिकारीहरूको समुपस्थितिमा विभिन्न समिति तथा फोरमका लागि सभापतिमा चयन  भएका कार्यकारिणी समिति सदस्यहरूलाई कार्यक्षेत्र सहित सभापतिको...

1695556604Online-Ad.gif

क्रिसमस र अंग्रेजी नयाँ वर्षमा एनसेलको ‘दामी क्यास ब्याक’ योजना : मेन ब्यालेन्समा लाभैलाभ

1608457773Ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा आफ्ना प्रिपेड ग्राहकका लागि ‘दामी क्या सब्याक’ योजना ल्याएको छ। यो योजनाले ग्राहकलाई रु ५० र रु १०० को प्रत्येक रिचार्जमा पाउँदै आएको भन्दा बढी मेन ब्यालेन्स पाइने सुनिश्चित गरेको छ। यो योजनाअन्तर्गत रु ५० रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तीमा हाल पाइने...

पनिकाको आर्थिक गतिविधि ग्लोबल आइएमई बैंकबाट हुने

1608449763Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बीच बैंकले प्रदान गर्ने सेवासुविधाहरुसम्बन्धी सम्झौता नवीकरण भएको छ। उक्त सम्झौतापत्रमा पनिकाका तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकका तर्फबाट कीर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका...

प्राइम लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध, अब सबै कारोबार डिजिटल माध्यमबाट

1608449017PrimeLifeagreement-signing.jpg
काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ। सम्झौतापत्रमा प्राइम लाइफण्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका तर्फबाट संस्थाका...

आइएमई ‘भरोसा कोष’: आवेदकहरूलाई जनही ५० हजार, कोभिडका कारण विदेशमा ज्यान गुमाएका श्रमिकका आफन्त लाभान्वित

1608289036gbime.jpeg
काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको हो ।  शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यकमका बीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल...

सिद्धार्थ बैंकद्वारा अस्पताल निर्माणार्थ रु. ५ लाख सहयोग

1608282686SLB-Photo-Edit-4.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले बिहीबार विराटनगरस्थित नागरिक केयर सेन्टरलाई सामाजिक उत्तरदायित्वअन्तर्गत ५ लाख लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार शारदालाई हस्तान्तरण गरेका छन्।  बैंकबाट प्राप्त रकम नागरिक केयर सेन्टरले प्रदेश नंÞ १ मा...

वायरबार्लेमार्फत इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा थप ६ वटा देशबाट सुरु

1608281688esewa.jpg
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा सहजै रकम पठाउन सकिन्छ। नगदमा पठाइएको रकम इसेवा मनी ट्रान्सफरका नेपालभर रहेका ८...

लक्ष्मी बैंकको ‘कार्डरहित एटीएम’ सेवा सुरु, अब विनाकार्ड एटीएमबाट पैसा झिक्न सकिने

1608281029laxmi.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक लक्ष्मी बैंक लिमिटेडले कार्डरहित एटीएम सेवा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रविधि विस्तार गर्ने अभियानको क्रममा लक्ष्मी बैंकले यो सेवा सुरु गरेको हो। अब बैंकका ग्राहकले आफ्नो एटीएमबाट पैसा झिक्न एटीएम कार्ड नचाहिने भएको छ।  बैंकको मोबाइल एपमा रहेको एक सुविधा प्रयोग गरेर बैंकका ग्राहकले सजिलै एटीएमबाट...

गायन रियालिटी सो नेपाल स्टारका प्रतिस्पर्धीलाई अब स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने

1608113936nepal-star-02-02-1.jpg
काठमाण्डौ । लोकप्रिय टेलिभिजन गायन रियालिटी सो नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धी  स्प्यारो एसएमएसबाट भोटिङ गर्न सकिने भएको छ । स्प्यारो एसएमएसले कि एडभर्टाइजिंगसँगको सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएको हो । नेपाल स्टार नेपालको गायक छनौट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका...

पूर्वप्रधानमन्त्रीहरुसँग एफएनसीसीआईको आग्रह– ‘आर्थिक पुनरुत्थानका लागि सरकार र दलहरुको सहयोग आवश्यक’

1608113254123.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारीहरूले बुधबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।  महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा...

पुस ११ मा हुवावे आइसिटी अवार्ड २०२० को ग्राण्ड फिनाले

1608109841ICT-Award-2020-Logo-3.png
काठमाण्डौ । सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२०’ को ग्राण्ड फिनाले कार्यक्रम आउँदो पुस ११ गते आयोजना हुने भएको छ। सोल्टी क्राउन प्लाजामा आयोजना हुने फिनालेमा सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर अवार्डका प्रतिस्पर्धी र सीमित अतिथिका बीचमा कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ।...

महालक्ष्मी विकास बैंकले ऋणी ग्राहकहरुलाई ब्याजदरमा सहुलियत दिने

1608107872mahalaxmi.png
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणी ग्राहकहरुलाई ब्याजदरमा सहुलियत दिने भएको छ। कोभिड–१९ का कारण आफ्ना ग्राहकको पेसा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै बैंकले ऋणी ग्राहकहरुलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर्कर्जा कार्यविधिअन्र्तगत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा...

अब भाइबरबाटै रकम पठाउन सकिने, इसेवाले गर्यो वित्तीय सेवा प्रदानको साझेदारी

1608107468Esewa.jpg
काठमाण्डौ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र अग्रणी म्यासेजिङ एप राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ। यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इसेवा खाता भाइबरसँग लिंक गरी टकटाइमको रिचार्ज गर्ने तथा अन्य रकम पठाउन सक्नेछन्। यस किसिमको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध