कर्पोरेट


चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ

160587885012685815524500671086206197623340369690219572n.jpg
काठमाण्डौ ।  निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ ।  निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार च...

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन अकाउन्ट सेवा सुरु, यस्ता छन् फाइदाहरु

1605860212Century-Click-account.JPG
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरुप ग्राहकको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक अकाउन्ट भन्ने दुई प्रकारको अनलाइन अकाउन्ट सेवा सुरु गरेको छ।  कोरोना महामारीका कारणले गर्दा बैंकका सेवाग्राहीलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधान गर्दै डिजिटल बैंकिङलाई अझै...

माउन्टेन इनर्जीको सेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

1605855486Mountain.png
काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको माउन्टेन इनर्जी नेपाल लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। कम्पनीले आफ्ना सेयरधनीहरुको सेयर दाखिला, खारेजलगायतको सेयरसँग सम्बन्धित सबै काम गर्न एनआईबीएल एस क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो। माउन्टेन इनर्जी र एनआईबीएल एस क्यापिटलबीच हिजो...

1695556604Online-Ad.gif

प्रधानको अन्तिम चुनावी भेला नेपालगञ्जमाः चण्डी ढकाललाई 'ध्रुवे हात्ती'को संज्ञा, पूर्वअध्यक्षहरुबाट आरोपको वर्षा

1605788823Nepalgunj-2.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधान समूहले आफ्नो चुनावी अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ ।  पैंतीसवटा जिल्ला नगरका अध्यक्ष र सहभागी भएको यो भेलालाई प्रधान समूहले आफ्नो अन्तिम भेला भनेको छ । महासंघको आगामी अध्यक्ष शेखेर गोल्छाले समेत आफ्नो समूह भन्ने गरेको...

चन्द्र ढकाल समूहका २ जना केन्द्रीय सदस्यमा निर्विरोध

1605787493dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा चन्द्र ढकाल समूहबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका दुईजना निर्विरोध चयन भएका छन् ।  प्रदेश १ लाई दिइने केन्द्रीय सदस्यको एक कोटामा राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघले पाउने अर्को केन्द्रीय सदस्यको कोटामा सन्दीप अग्रवाल निर्विरोध चयन भएका हुन् ।...

दाङको लमहीमा नेपाल बैंकको शाखा

1605786932nepal-bank.jpg
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कार्तिक ३० गते आईतवार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ ।  लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरे...

एफएनसीसीआईको निर्वाचन रोक्न माग गर्दै उजुरी, ४ कारणले अबैध भएको तर्क

1605782046fncci-final.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आगामी मंसिर १३ गते हुने भनिएको निर्वाचन स्थगनको माग गर्दै उजुरी परेको छ ।  महासंघको प्रदेश नम्बर २ का अध्यक्ष, जनकपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष, महासंघका स्थायी समिति सदस्य तथा कार्यकारिणी सदस्य समेत रहेका शिवशंकर साह(हिरा)ले जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र गृहमन्त्रालयमा...

रा.वा. बैंकले सिन्धुलीको सुनकोशी गाउँपालिकाभित्र उद्यम–व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिने

1605779912RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सुनकोशी गाँउपालिका (सिन्धुलीे जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहीबार काठमाण्डौमा सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहोरा (दाहाल) ले हस्ताक्षर गरेका छन्। यो सम्झौतापछि...

तनहुँको दुलेगौडामा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

1605779471global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बिहीबारदेखि तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ४ को दुलेगौडामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६३ पुगेको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन...

लक्ष्मी बैंकको ३ नयाँ शाखा विस्तार

1605779224Laxmi.jpg
काठमाण्डौ । आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लक्ष्मी बैंकले थप ३ नयाँ शाखा विस्तार गरेको छ। लक्ष्मी बैंकले ललितपुरको ललितपुर–८ पाटन सुन्धारा, काठमाण्डौको गोकर्णेश्वर–७ मूलपानी र काठमाण्डौको टोखा–३ टोखामा शाखा विस्तार गरेको हो।  यी ३ नयाँ शाखाको स्थापनासँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन...

एनएमबि बैंकमा चौबीसै घन्टा सातै दिन भाइबर, फेसबुक र एनएमबि ई–एपबाट खाता खोल्न सकिने

1605768222NMB-bank.jpg
काठमाण्डौ । फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट र एनएमबि ई–एपमार्फत पनि खाता÷मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा सुरु गरेको छ।  यो सेवाअन्तर्गत ग्राहकले चौबीसै घन्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुने र...

किशोर प्रधानलाई नजिताए व्यवसायीहरु ३ वर्ष पछुताएर बस्नु पर्छ : निवर्तमान अध्यक्ष मुरारका

1605701747Pashupati-Murarka-FNCCI.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अहिले बैंकिङ र ट्रेड युनियनसँग लड्न सक्ने नेतृत्व महासंघमा चाहिएको बताएका छन् । कर, भ्याट, अन्तशुल्क लगायतमा देखिएका समस्या समाधानका लागि सरकारसँग वार्ता गर्न सक्ने र स्पष्ट भनाई राख्न सक्ने व्यक्ति महासंघको नेतृत्वमा आउनु पर्ने मुरारकाको भनाई छ । त्यो...

एफएनसीसीआई चुनाव: ८०% बढी मत ल्याएर जित्ने ढकाल समूहको उद्घोष

1605446934Chandra-Prasad-Dhakals-Team-in-Dhangadi.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकाल र उनी नेतृत्वको टिमले ८० प्रतिशत बढी मत ल्याएर चुनाव जित्ने उद्घोष गरेको छ ।  जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका...

कोभिड १९ बावजुद दराज ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल

1605271485Thank-You-For-Shopping-With-Us-Feature.png
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार, दराजले कोभिड १९ को बावजुद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको छ। ११.११ सुरू भएको पहिलो घण्टा भित्र दराजले रु २.२२ करोडको बिक्री दर्ता गर्यो, जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो।  अभियान दौरान दराजमा ५.२ लाख प्रयोगकर्ताहरूको उपस्थिति थियो र ७००० भन्दा बढी विक्रेताहरूले २८ विभिन्न...

दक्ष जनशक्तिको माग र आपूर्ति अध्ययन गर्न सम्झौता पत्रमा हस्ताक्षर

1605270124Photo-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ लगायत अन्य पाँच वटा रोजगारदाताहरुको संगठित संस्था र ब्रिटिस काउन्सिल बीच “इम्प्लोएर लिड लेवर मार्केट सेक्रेटरियत (इएलएमएस)” स्थापना गरी नेपालको कृषि, पर्यटन र निर्माणको क्षेत्रमा कुन प्रकारको कामदारहरुको आवश्यकता पर्दछ सो बारेमा सर्भे गर्ने र सर्भेबाट प्राप्त नतिजा अनुसार पहिचान गरिएका कामदारहरुको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध