कर्पोरेट


प्रदेश १ र २ को कुल मतमध्ये ९९ प्रतिशत मत प्रधान पक्षले पाउने दाबी

1605005468kishor.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानलाई एकैदिन एकैपटक ३० भन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघले मतदान गर्ने सामूहिक प्रतिवद्धता जनाएका छन् ।  जनकपूरमा आयोजित कार्यक्रममा प्रधान समूहलाई विभिन्न प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले मतदान गरेर जिताउने निर्णय भएको हो । नेपाल उद्योग...

बझाङको जयपृथ्वीमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

1605001970final.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको नयाँ शाखा बझाङको जयपृथ्वी नगरपालिका वडा नं. १० मा सञ्चालनमा आएको छ। नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६२ पुगेको छ। बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना...

इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा कबेतबाट पनि सुरु

1604998420viberimage2020-11-0916-56-55.png
काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी यूएई एक्स्चेन्जबीच रेमिट्यान्स सेवा सुरु भएको छ। यो सेवा सुरु भएसँगै कुबेतमा रहेका नेपालीहरूले यूएई एक्सचेन्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इसेवा मनी...

1695556604Online-Ad.gif

नेपाल टेलिकमद्वारा दैलेखको नारायण नगरक्षेत्रमा अप्टिकल फाइबर विस्तार

1604995979optical-fiber.jpg
काठमाण्डौ । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ।  गत कात्तिक १५ गते स्तरोन्नति सम्पन्न भएपश्चात सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको हो। पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा...

शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न

1604923900shivm.jpg
काठमाण्डौ । शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६।०७७ को वार्षिक साधारण सभा आज सोमबारका दिन कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा ZOOM/Webinar Online Meeting  मार्फत समेत सहभागिता जनाई सम्पन्न गरेको हो । कम्पनीे सञ्चालक समितिको तर्फबाट...

नाका पूर्ण रुपमा सुचारु गर्न पहलका लागि आग्रह

1604919493Janakpur3.jpg
काठमाण्डौ । मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतका लागि नवनियुक्त महावाणिज्यदुत तथा संघका पदाधिकारीहरु बीच आज भेटघाट गरी व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेको छ । छलफलका क्रममा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र तिब्बत बीच सदियौं पुरानो ऐतिहासिक सम्बन्धको चर्चा गर्दै संघका गतिविधिहरु तथा विद्यमान...

गण्डकी प्रदेशका जिल्लानगर अध्यक्षहरुद्वारा चन्द्र ढकाल प्यानललाई साथ दिने सर्वसम्मत निर्णय

1604918874ChandraPrasadDhakalPokhara1.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेका छन् ।  चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबार साँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका...

वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको टोलीलाई १ र २ नम्बर प्रदेशबाट जिताउने प्रतिबद्धता

1604917494Janakpur3.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समूह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ । प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरक्रिया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो ।  जनकपुर पुगेको टोलीलाई भव्य स्वागत गरेको थियो ।जनकपुरधाम उद्योग...

सिटी एक्सप्रेस र हङकङको वायरेज रेमिट्यान्सबीच कारोबार सुरु

1604910766City-Express.jpg
काठमाण्डौ । हङकङको ख्यातिप्राप्त वायरेज रेमिट्यानस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। हङकङमा रहेका नेपालीले वायरेज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन...

महालक्ष्मी बैंकका ग्राहक र कर्मचारीलाई एसआरएल डायगनोस्टिकमा परीक्षण गर्दा १५%सम्म छुट

1604897585MOU-with-SRL-Diagnostics-Nepal-Pvt.-Ltd..jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एसआरएल डायगनोस्टिक (नेपाल) प्रालिसँग हिजो आइतबार एक सम्झौता गरेको छ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगन्ज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख अजय यादवले हस्ताक्षर गरेका छन्। उक्त...

नवनियुक्त राजदूतको महासंघ सचिवालयमा स्वागत, निजी क्षेत्रसँग निरन्तर सम्पर्कमा रहेर कार्य गर्ने

1604838436fncci.JPG
काठमाण्डौ । राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा जर्मनका लागि नवनियुक्त राजदूत राम काजी खड्काले व्यक्त गरेका छन् ।  राष्ट्रले अघि सारेको रणनीति अनुसार जर्मनीमा रहेर आफूले नवीनतम तवरले आर्थिक...

बैदेशिक लगानी विस्तार र नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन पहल गर्छुः बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारी

1604837561Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज आइतबार परिसंघको कार्यालयमा सौहार्दपूर्ण भेटघाट र छलफल भएको छ । भेटको अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोर लगायत वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले राजदूत भण्डारीलाई स्वागत गरेका थिए । उक्त...

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्नसक्छ: चन्द्र ढकाल

1604835469124165289858381898232977871754272906506325n.jpg
बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले व्यवसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग लविङ गर्नका लागि आफूले उमेद्वारी दिएको बताएका छन् ।  बुटवलमा आयोजित चुनावी अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले आफू चुनावी...

कोरोना सचेतनाका लागि स्वास्थ्य मन्त्रालय र युनिसेफसँग सहकार्य गर्दै एनसेल

1604818930ncell1.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।  कोरोनाभाइरससम्बन्धी जनसचेतना...

यस्तो छ दराजको ‘११.११ सेल’ को तयारी, जान्नुस् ग्राहकलाई के–के छन् छुट र सुविधा

1604805507daraz-11.11.png
काठमाण्डौ । देशको अग्रणी अनलाइन बजार ‘दराज’ ले ‘लाइभ अनाउन्समेन्ट’ कार्यक्रममार्फत ‘दराज ११.११ को तेस्रो संस्करण यही नोभेम्बर ११ (कात्तिक २६ गते) सफल बनाउन पूर्ण रुपमा तयार रहेको जनाएको छ।  यस वर्षको ११.११ सेलमा ग्राहकले विशेष छुट पाउनुका साथै ८ लाखबराबरको टीभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्। ग्राहकले नबिल बैंक,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध