कर्पोरेट


दक्ष जनशक्ति उत्पादनसम्बन्धी परियोजना कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एफएनसीसीआई र ब्रिटिश काउन्सिल बीच हस्ताक्षर

1605269684fncci.JPG
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ  र ब्रिटिश काउन्सिल(through the European Union funded Dakchyata: TVET Practical Partnership Project) बीच Establishing an Employer led Labour Market Secretariat-ELMS परियोजना कार्यान्वयनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । परियोजनाको प्रमुख उद्देश्य Create a model for Employers' Association to conduct harmonized demand side LMI activities   रहेको छ । महासंघ सचिवालयमा बुधवार आयोजित कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणा र...

एफएनसीसीआई चुनावी दौड : चन्द्रप्रसाद ढकाल टोली प्रदेश १ मा

1605257151Chandra-Dhakal-in-Dharan.jpg
काठमाण्डौ । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टिमले मात्र गर्न सक्ने बताएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई संगम स्विट्समा विशेष छुट

1605256494muktinath-1280x720.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिजा डेबिट कार्डवाहक ग्राहकलाई संगम स्विट्सका काठमाण्डौस्थित आउटलेटहरुबाट सेवा लिँदा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यो सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकले संगम स्विट्सका आउटलेटहरुबाट १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।  यसरी विभिन्न...

1695556604Online-Ad.gif

यो तिहारमा सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार

1605256014citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ‘यो तिहार, सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याकको बहार’ योजना सार्वजनिक गरेको छ। बैंकका ग्राहकले मोबाइल बैंकिङमार्फत तिहारमा पैसा पठाउँदा रु. १०० क्यासब्याक प्राप्त गर्नेछन्। बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीनपटक गरी रु. २ हजारभन्दा बढी रकम...

हिमालयन डिस्टिलरीको नाफा ९२.१७%ले बढ्यो, ईपीएस रु. १२९.६३

1605249996HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ९२.१७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।  प्रथम त्रैमासमा कम्पनीले उत्पादन...

किशोर प्रधानको गृहक्षेत्र पुग्यो ढकालको चुनावी अभियान, ५२ जिल्लानगरका अध्यक्षको समर्थन !

16051878181245780118113794696750838710527902193349888n.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन नजिकिँदै जाँदा भिडन्त रोचक बन्दै गएको छ । यो क्रममा पछिल्लो समय वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको गृह प्रदेश, प्रदेश नम्बर १ का ५२ जिल्लानगरका अध्यक्षहरुले चन्द्र ढकालको टिमलाई समर्थन गर्ने घोषणा गरेका छन् ।  केही दिनअघि प्रधान समूहले सो क्षेत्रमा भेला राखी सबै...

धनतेरसमा एनआइबिएल सहभागिता फन्डका इकाइ अनलाइनबाट किन्न सकिने

1605175056NIBL.png
काठमाण्डौ । तिहारको धनतेरसमा एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डका इकाइहरु अनलाइमार्फत किन्न सकिने भएको छ।  नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआइबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक रहेको यो खुलामुखी योजानाका इकाइहरुमा धनतेरसका अवसरमा अनलाइनबाट लगानी गर्ने व्यवस्था गरिएको हो।...

नेपाली बैंकिङ इतिहासमै नवीनतम प्रयोग : प्रभु बैंकमा क्यूआर कोडबाटै नगद झिक्न मिल्ने

1605170185Prabhu-bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने बैंकले जनाएको छ। यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो।  यो सेवा बैंकका सम्पूर्ण शाखा...

दशैंमा झै नवील बैंकले तिहारमा पनि ल्यायो सन्देशमूलक भिडियो

1605101106saud.jpg
काठमाण्डौ । नेपालीहरुले दशकौंदेखि विश्वास गर्दै आएको नबिल बैंकले जहिले पनि समय सुहाउँदो सेवाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुको मन जित्दै, ग्राहकहरुलाई ढुक्क बनाउँदै आएको छ । झन् अहिलेको माहामारीको बेलामा त समय सुहाउँदो सन्देशहरु दिनु पनि निकै जरुरी भएको उल्लेख गर्दै बैंकले सुरक्षित तवरले तिहार मनाऔं भन्ने सन्देश दिनका लागि भिडियो...

नेपाल टेलिकमले ल्यायो विभिन्न प्रकारका एसएमएस प्याक, रु. ६० मा ३०० वटा एसएमएस

1605092397Nepal-Telecom-NTC.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको नयाँ वर्ष (न्हु दया)का अवसरमा आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश एसएमएस पठाउन सहज होस् भनी नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराइरहेको छ ।    सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल नेपाल टेलिकमले...

मुक्तिनाथ विकास बैंकले यी प्रदेशमा साना तथा मझौला उद्योगलाई कर्जा प्रदान गर्ने

1605086388Muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंक र केएफ डब्ल्यू डेभलपमेन्ट बैंकसँग त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ। जर्मन सरकार समर्थित परियोजना ‘ग्रामीण तथा अर्धसहरी क्षेत्रमा दिर्घकालीन आर्थिक विकास– एमएसएमई वित्त चरण २’ नेपाल सरकारको अर्थ मन्त्रालय र जर्मन वित्तीय विकास निगमद्वारा सञ्चालनमा रहेको छ।...

गुहेश्वरी मर्चेण्टको महेन्द्रनगरमा नयाँ शाखा

1605083308Surya-life.jpg
काठमाण्डौ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आज बुधबार २१ औ शाखाको रुपमा धनुषा जिल्लाको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ। महेन्द्र नगर शाखाको संस्थाका प्रदेश २ का क्षेत्रीय प्रबन्धक राजेशकुमार गुप्ता र शाखा प्रबन्धक प्रदिपकुमार सिंहको उस्थितिमा शुभारम्भ गरिएको हो। योसँगै संस्थाको प्रदेश नम्बर १ मा ४ वटा...

टिच फर नेपाललाई ग्लोबल आइएमई बैंकको रु. ८ लाख सहयोग

1605082683Global.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालद्वारा सञ्चालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ। ग्लोबल आइएमई बैंकका बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले आयोजित एक...

राष्ट्रिय वाणिज्य बैंकले खजुरा गाउँपालिकाभित्र उद्यम–व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

1605075346RBB-mou-Khajura.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र बाँकेको खजुरा गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन्। सम्झौतापछि गाउँपालिकाले आफ्नो क...

फुडमाण्डु १० औं वार्षिकोत्सव मनाउँदै, एनआइसी बैंकका कार्डवाहकलाई २० प्रतिशत क्यासब्याक

1605013076Foodmandu10th-anniversarylogo.jpeg
काठमाण्डौ । सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सवको मनाईरहेको छ ।  आफ्नो १० औं वार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्टार्टअप कम्पनीहरुसँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ । सस्तो डील, यूजी बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध