कर्पोरेट


गरिमा बैंकले ल्यायो यस्तो योजना : मासिक रु. १० हजार जम्मा गर्दा १८ वर्षमा हुनेछ रु. ५० लाख

1610345939Sunaulo-Bhabisya-Bal-Bachat-Yojana.jpg
काठमाण्डौ । गरिमा विकास बैंकले अघि सारेको “सुनौलो भविष्य बाल निक्षेप योजना” बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अत्यन्त प्रभावकारी देखिएको छ। यस योजनाअन्तर्गत न्यूनतम रु ५०० मा खाता खोलेर निक्षेप योजना भरी मुद्दतिको ब्याज पाउनुका साथै समय–समयमा थप बचत थप्दै जान पनि सकिनेछ। यस योजनामा भर्खर जन्मेका शिशुदेखि अधिकतम १५...

एसटीसी र सप्तकोशी डेभलपमेन्ट बैंकबीच कार्ड तथा भुक्तानी सेवामा सहकार्य गर्ने सम्झौता

1610272420stc.jpeg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) र “ख” वर्गको इजाजतपत्र प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ।  आज एसटीसीको काठमाण्डौ बालुवाटारस्थित मुख्य...

जाजरकोटको कालीमाटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरु

1610268138citizens-bank.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटाको नलगाड नगरपालिकास्थित कालीमाटी बजारमा १०७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।  गत शुक्रबारदेखि सञ्चालनमा आएको उक्त शाखारहित बैंकिङका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ। देशका विभिन्न दुर्गमस्थलका...

1695556604Online-Ad.gif

फर्स्ट माइक्रोफाइनान्सद्वारा १२ संस्थालाई डस्टबिन वितरण

1610259599first.jpg
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई शुक्रबार आआफ्नो समुदायवरपरको फोहोर मैला संकलनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ।  संस्थाको १२ औँ वार्षिकोत्सवको अवसरमा...

आयकर विवरण बुझाउने म्याद थप्न परिसंघको आग्रह

1610201634cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् ।  विगत वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक...

कालीमाटीको तरकारी बजारमा क्यूआर कोड सेवा सञ्चालनमा

1610101241Kalimati-Fonepay.00073713.Still001.jpg
काठमाण्डौ । प्रभु बैंकले फोन पेसँगको सहकार्यमा नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्ने उद्देश्यले काठमाण्डौस्थित कालिमाटी फलफूल तथा तरकारी बजारमा कारोबार गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको छ । पुस २४ गते शक्रबारका दिन कालिमाटी फलफूल तथा तरकारी बजारको प्राङ्गणमा...

रा.वा. बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ नियुक्त

1610098982Brand-Ambasdor.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो व्यवसाय प्रवद्र्धनका लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई शुक्रबार एक कार्यक्रमका बीच ब्रान्ड एम्बासडरमा नियुक्ति गरिएको छ। राष्ट्रिय वाणिज्य बैंक र दी हिँडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर...

सिटिजन्स बैंकका ग्राहकलाई होटेल अकामामा विशेष छुट

1610090041citizens.JPG
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाण्डौको धुम्बाराहीस्थित होटेल अकामा प्रालिमा विशेष छुटा पाउने भएका छन्। यस सम्बन्धमा सिटिजन्स बैंक र होटेल अकामाबीच सम्झौता भएको हो। सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट/क्रेडिट/प्रिभिलेज कार्डवाहक तथा कर्मचारीहरु साथसाथै सञ्चालक समितिका सदस्यले होटल अकामाका विभिन्न...

माछापुच्छ्रे बैंकले सिप्रदी ट्रेडिङबाट टाटा ब्रान्डका गाडी खरिदमा कर्जा प्रवाह गर्ने

1610084684machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले सिप्रदी ट्रेडिङ प्रालिबाट टाटा ब्रान्डका कर्मसियल र सेमिकर्मसियल गाडी खरिदमा ग्राहकहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने भएको छ। सहुलियत कर्जासम्बन्धी सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सिप्रदी ट्रेडिङ प्रालिका तर्फबाट अध्यक्ष राजनबाबु...

यी हुन् सेञ्चुरी कमर्सियल बैंकका दुई मस्कट : ‘सरल’ र ‘शताब्दी’

1610083257Century.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज आफ्ना दुईवटा मस्कट सार्वजनिक गरेको छ।  बैंकको व्यवसाय प्रबद्र्घन, पहिचान र प्रचारप्रसार गर्नका साथै बजार विस्तार गर्नका लागि सरल र शताब्दी नामका दुईवटा मस्क सार्वजनिक गरेको हो। यसपश्चात बैंकको बैंकिङ अनुभवलाई अझ सरल र सुरक्षित बनाउन र बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधा तथा...

फुडमाण्डूको सेवा अब पोखरामा, ३०% छुटको अफर

1610073499PHOTO-2021-01-07-18-14-04-1.jpg
पोखरा । नेपालको सबैभन्दा पहिलो र लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले आफ्नो सेवा पर्यटकीय नगरी पोखरामा पनि बिस्तार गरेको छ ।  फुडमाण्डूले आफ्नो सेवालाई पहिलो पटक काठमाडौं उपत्यकाभन्दा बाहिर बिस्तार गरेको हो । कम्पनीले २०७७ पुष २३ गते पत्रकार सम्मेलनमार्फत पोखरामा आफ्नो सेवा बिस्तार गरिएको र पोखराबासीले समेत...

विज्ञापन संघको चुनाव: ३ पदाधिकारी निर्विरोध, बाँकी पदमा को–को भिड्दैछन् ?(सूचीसहित)

1610023266aan1.png
काठमाण्डौ । विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ(आन)का केही महत्वपूर्ण पदमा उम्मेद्वारी दिनेहरु निर्विरोध भएका छन् ।  आनको विधान अनुसार अबको अध्यक्ष वरिष्ठ उपाध्यक्ष सोम धिताल बन्नेछन् । बाँकी पदहरुमा भने निर्वाचन प्रक्रियाबाट चयन गर्ने विधानको व्यवस्थाअनुसार केही पदमा उम्मेद्वारी दिनेहरु निर्विरोध बनेका हुन्...

नेपाली बजारमा अब 'ओपो ए१२' को मूल्य मात्र रु. १७ हजार ५९०

1610007754OPPO-A12-3GB.png
काठमाण्डौ । प्राविधिक ब्राण्ड ओपोले केही समयअगाडि मात्र सार्वजनिक गरेको ह्यान्डसेट ओपो ए१२ थ्रीजीबीलाई नेपाली बजारमा नयाँ आकर्षक मूल्यमा उपलब्ध गराएको छ।  पहिले रु. १८ हजार ५९० मूल्य रहेको उक्त फोनमा रु १ हजार कटौतीका साथमा अब कम्पनीले रु. १७ हजार ५९० मा उपलब्ध गराएको हो। नेपाली बजारमा उक्त फोन कालो र नीलो गरी दुई रङमा उपलब्ध छ।  सन्...

माछापुच्छ्रे बैंकका ग्राहकले गोकर्ण फरेस्ट तथा पार्क भिलेज रिसोर्टमा १०% सम्म छुट पाउने

1609995396edited-logo-1.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्टबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले गोकर्णेश्वरस्थित गोकर्ण फरेस्ट रिसोर्टको खाना, स्पा र पेय पदार्थमा १०% सम्म छुट पाउनेछन्। त्यसैगरी बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टको सम्पूर्ण सुविधामा...

लक्ष्मी बैंकले थुलुङ दूधकोशी गाउँपालिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1609927941laxmi.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी विषयमा लक्ष्मी बैंक र थुलुङ दूधकोशी गाउँपालिकाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा लक्ष्मी बैंकका रिटेल फाइनान्सियल सर्भिसका प्रमुख दिपेश अमात्य तथा थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध