कर्पोरेट


एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ ? यसरी लिनुस् सुविधा

1612872613Nepal-telecom.jpg
काठमाण्डौ । विभिन्न संघसंस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्ने आवश्यकता हुन सक्छ। यसलाई सम्बोधन गर्न नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ। नेपाल टेलिकमले ग्राहकको आवश्यकताअनुसार एसएमएस अलर्ट, एसएमएस सर्टकोड र वेब–बेस्ड बल्क एसएमएस गरी तीन...

काठमाण्डौको टोखामा सानिमा बैंकको शाखा सञ्चालनमा

1612867603Tokha.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज मंगलबारबाट काठमाण्डौको टोखा‐६ स्थित ग्रान्डी हस्पिटलनजिकै शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका थिए। उद्घाटन समारोहमा मह जोडीले टोखामा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा...

बी एन्ड बी हस्पिटलमा एनएमबि बैंकका एटीएम तथा विस्तार सेवा सञ्चालन

1612863718NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले बी एन्ड बी हस्पिटलमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज होस भन्ने उद्देश्यले एटीएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ।  उक्त सेवाको उद्दघाटन एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र बी एन्ड बी बोर्डका तर्फबाट डा. सरोज बैद्यले संयुक्त रुपमा गरेका छन्। कार्यक्रममा एनएमबि बैंकबाट...

1695556604Online-Ad.gif

एफएनसीसीआईको बैंक, वित्तीय तथा बीमा समिति विस्तार, को–को भए चयन ?

1612861605IMG6858.JPG
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को कार्यकारिणी समितिका सदस्य शाहिल अग्रवालकोे सभापतित्वमा गठित बैंक, वित्तीय तथा बीमा समिति विस्तार भएको छ। समितिका सहसभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू शक्तिकुमार वेगानी र सुवोधकुमार गुप्ता चयन भएका छन्।  समितिका सदस्यहरूमा शिखर इन्योरेन्सका प्रमुख कार्यकारी...

जोर्डनबाट ‘मेगा रेमिट’ सेवा सुरु

1612861157Mega-Remit.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ।  जोर्डनको अलाउनी एक्सचेन्ज र मेगा बैंकबीच रेमिट कारोबारसम्बन्धी सम्झौता भएको हो। जोर्डनमा रहेका नेपालीले अलाउनी एक्सचेन्जका २८ वटा शाखाबाट नेपालमा रकम पठाउन सक्नेछन्।   अलाउनी एक्सचेन्जबाट पठाएको रकम मेगा बैंकका सबै शाखा र देशभर छरिएका मेगा...

सिराहाको सुखीपुरमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

1612858379Sukhipur-branch.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. ८ सुखीपुर  बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६९ पुगेको छ। बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७४ जिल्लामा २६९...

बैंक अफ काठमाण्डूद्वारा ‘बीओके क्लिक’ सेवाको स्तरोन्नति, यी सुविधा थपिए

1612856082bokcLICK-updated.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई प्रदान गर्दै आइरहेको इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ को स्तरोन्नति गरेर विभिन्न आकर्षक सेवा तथा सुविधाहरु थपेको छ।  बैंकले उच्चस्तरको परिमार्जित इन्टरनेट बैंकिङ सेवा ‘बीओके क्लिक’ आफ्ना संस्थागत ग्राहकसमक्ष प्रस्तुत गरेको हो। जसअन्तर्गत विभिन्न नयाँ सुविधाहरु...

शिवम् सिमेन्टको नाफा रु. ५८.९६ करोड, ईपीएस कति ?

1612840783Shivm.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा शिवम् सिमेन्ट लिमिटेडले ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा १६.१३ प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले ५० करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। दोस्रो त्रैमासमा...

भ्यालेन्टाइन्समा स्मार्ट डोकोको ‘डोकोभरि माया’ अफर: भाग्यशाली १० जोडीले पाउनेछन् यस्ता सुविधा

1612793825Mnemonic.png
काठमाण्डौ । हालै रिलन्च भएको स्मार्ट डोको अनलाइन सपिङं पोर्टलले भ्यालेन्टाइन्सको अवसरमा ‘डोकोभरि माया’ नामक अफर लिएर आफ्ना ग्राहकलाई रोमाञ्चकारी विशेष उपहार आफ्ना प्रियजनलाई विशेष दिनमा दिन सक्ने व्यवस्था मिलाएको छ। यसका अतिरिक्त यस अवधिमा स्मार्ट डोको अनलाइनबाट खरिद गर्ने ग्राहकलाई रोमान्टिक रात्रीकालीन बास, खाना र...

रौतहटको यमुनामाईमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा

1612793219Photo3.jpg
काठमाण्डौ । अजोड इन्स्योरेन्सले रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ। यमुनामाई गाउँपालिकाको वडा नं. ४ को वडा कार्यालयमा वडाअध्यक्ष सर्फलाल यादव र प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवको प्रमुख आतिथ्यता तथा कम्पनीका नायबप्रमुख कार्यकारी अधिकृत  सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा...

गरिमा विकास बैंकको बगर शाखामा लकर सुविधा

1612792823Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई दिइरहेको बैंकिङ सेवासुविधालाई थप प्रभावकारी बनाउने प्र्रायोजनका लागि कास्कीको पोखरा महानगरपालिका–१ वगरस्थित आफ्नो शाखा कार्यालयबाट लकर सुविधा सुरु गरेको छ।  बैंकद्वारा आयोजित एक कार्यक्रमबीच उक्त सुविधाको औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद...

बीओकेका ग्राहकलाई डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसमा १०% छुट

1612783840BOK.JPG
काठमाण्डौ । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेड र डेल्बा रिसोर्ट तथा पार्टी प्यालेसबीच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकका ग्राहकलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले डेल्वा रिसोर्ट तथा पार्टी प्यालेसको सेवाहरु उपभोगबापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा...

ग्लोबल आइएमई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा सेवा लिँदा १०%सम्म छुट पाउने

1612783414Global.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक र कर्मचारीले अब सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा सेवा लिँदा छुट पाउने भएका छन्।  यस विषयमा भएको समझदारीपत्रमा बैंकको बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र सिद्धार्थ बिजनेस ग्रुपका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर...

सेञ्चुरी बैंकले आठबिसकोट क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने

1612782704Century.jpg
काठमाण्डौ। कृषि क्षेत्रको व्यावसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बैंक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ।  रुकुमको आठबिसकोट नगरपालिकामा “कृषक सहकार्य समूह” मार्फत त्यस क्षेत्रमा सम्भावना भएका कृषि, वनजन्य व्यवसाय,...

भ्यालेन्टाइन्समा एनएमबिको कार्ड प्रयोग गरी सामान किन्दा १०% छुट

1612782330NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले भ्यालेन्टाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुका साथै छुटको अफर ल्याएको छ।  यसका लागि बैंकले विभिन्न रेस्टुराँ र केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ। बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध