कर्पोरेट


लक्ष्मी बैंकले सुरु गर्यो ‘स्मार्टफोन लोन’ सेवा, अब मोबाइल मनी एपबाटै रु. २ लाखसम्म कर्जा लिन सकिने

1613450702Fone-Loan-Logo.png
काठमाण्डौ । लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘स्मार्ट फोन लोन’ सेवा सुरु गरेको छ।  स्मार्ट फोन लोन एक कर्जारुपी सेवा हो । जसअन्तर्गत योग्य ग्राहकले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाख रुपैयाँसम्मको कर्जा लिन सक्नेछन्। कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारका आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स...

मनाङ बजारमा ग्लोबल आइएमई बैंकको २७० औँ शाखा सञ्चालनमा

1613393168GIBL-.jpeg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङ जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका–४ मनाङ बजारमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाको सुरुआतसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २७० पुगेको छ। ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७ वटै...

गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष बस्यालद्वारा शपथ ग्रहण

1613391717Image-1.png
काठमाण्डौ । गरिमा विकास बैंकका नवनियुक्त अध्यक्ष श्यामप्रसाद बस्यालले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष बस्यालले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीबाट शपथ लिएका हुन्। उनले आजैबाट पदभार ग्राहण गरेका छन्। बैंकको गत माघ ३० गते सम्पन्न १४ औँ वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनी समूहका तर्फबाट...

1695556604Online-Ad.gif

सिद्धार्थ बैंकको जेन-जेड बचत खाता सञ्चालनमा

1613306760GZen.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन-जेड नामक बचत खाता सञ्चालनमा ल्याएको छ।  यस बचत खाता सन् १९९५ र सोभन्दा पछि जन्मिएका ग्राहकले शून्य मौज्दातमै खोल्न सक्ने बैंकले जनाएको छ। यो खाता नाबालकको हकमा पनि खोल्न सकिनेछ।  यो बचत खाता ग्राहकमाझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङको अनुभूति गराउने...

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थपियो

1613302649news-post.jpg
काठमाण्डौ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउन्डेसनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ।  बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाले आफ्नो आइडिया पठाउनका लागि...

शाखा विस्तारमा आक्रमक बन्ने समृद्धि फाइनान्सको योजना

1613298454Photo-1.jpg
काठमाण्डौ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आक्रामक ढंगले शाखा विस्तारमा तीव्रता दिने योजना सार्वजनिक गरेको छ।  हिजो काठमाण्डौ एयरपोर्ट होटेलमा सम्पन्न चालु आर्थिक वर्षको मध्यावधि समीक्षा कार्यक्रममा कम्पनीले यस्तो योजना सार्वजनिक गरेको हो। हाल कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सुविधाहरु...

महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त

1613298024IMG-5391.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिपेश लमल नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको गत माघ २९ गते बसेको बैठकले बैंकका नायव सीईओ लम्साललाई वरिष्ठ नायव सीईओमा बढुवा गर्नुका साथै बैंकको कामु सीईआमाको जिम्मेवारी सुम्पेको हो। विगत १२ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत...

हाइल्याण्डर भोड्काद्वारा उपभोक्ता ठगी, गैरकानूनी काम गर्दा पनि नियामक मूकदर्शक

1613292553final1.jpg
काठमाण्डौ । कमजोर नियमनको फाइदा उठाएर नेपालका कतिपय डिस्टीलरीहरुले गुणस्तरहीन मदिरा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेका पाइएको छ ।  पछिल्लो समय प्रचारप्रसारमा निकै तामझाम गरिरहेको हाइल्याण्ड डिस्टीलरीबाट उत्पादित ‘हाइल्याण्डर भोड्का’को नाममा उपभोक्तामाथि ठगी भइरहेको पाइएको हो ।  कम्पनीले हाइल्याण्डरलाई ‘गुणस्तरीय...

रिचार्जरको भ्यालेन्टाइन्स अफर : रु. ५९९९ मा हेलिराइड

1613271157Reecharger-valentines-2.jpg
काठमाण्डौ। नेपाली ई–कमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’का अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ। रिचार्जरबाट पोखरा साइट सिन बुकिङ गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलिराइड पाउने अफर ल्याएको हो। अफरमा सहभागी हुनका लागि शुक्रबारदेखि रिचार्जरको मोबाइल एपमा बुकिङ खुल्ला गरिएको छ।   यसका साथै...

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी

1613132656LBEF---ACAN-MOU.jpg
काठमाण्डौ । र्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यका लागि समझदारी भएको छ।  शुक्रबार एलबीईएफका अध्यक्ष पंकज जालान र एक्यानका अध्यक्ष आनन्द शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार लर्डबुद्ध एजुकेसन फाउन्डेसनअन्तर्गतको कलेज फर...

शिवम् सिमेन्ट्सद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

1613131130Trackshot-Distribution3.jpeg
काठमाण्डौ । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम सिमेन्ट्स लिमिटेडले मकवानपुर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। कम्पनीले आफ्नो उद्योग सञ्चालित क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग तथा खानी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो। श्री त्रिभुवन...

सिन्धुलीबाट सिभिल बैंकको नगदरहित अभियान सुरु, अब टेम्पो तथा पसलमा क्यूआरबाटै भुक्तानी

1613120884QR.jpg
काठमाण्डा। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ। बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो।  प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै...

लोकप्रिय बन्यो शिखरको ‘अटो प्लस बीमा’ योजना, गाडी क्षति भएमा नयाँ पाइने

1613043147Shikhar.png
काठमाण्डौ। नेपालको पहिलो र एकमात्र ‘ए रेटेड’ अग्रणी निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ।  विश्व नै कोरोना महामारीले थलिएको बेलामा पनि सर्वसाधारणका लागि लाभदायी होस् भन्ने उद्देश्यले शिखरले सार्वजनिक गरेकोे ‘अटो प्लस’ नामक बीमा...

'एशियन सुरक्षा प्लस (म्यादी)' जीवन बीमा योजना सार्वजनिक, आजै जारी भयो ५३०१ वटा बीमालेखहरु

1613042454Surachha-Plus.jpg
काठमाण्डौ। थोरै बीमाशुल्कमा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले 'मेरो सुरक्षा कवच' नाराका साथ आकर्षक एवं नवीनतम जीवन बीमा योजना 'एशियन सुरक्षा प्लस (म्यादी) जीवन बीमा' सार्वजनिक गरेको छ।  कम्पनीको प्रधान कार्यालयमा बिहीबार सञ्चालक समितिको अध्यक्ष  दिपककुमार श्रेष्ठलगायत सञ्चालक समिति...

एनआईसी एशिया बैंकका ग्राहकले अब डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने

1613040563Creative-on-Debit-Card-Block-Request-through-iServe-.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई आत्मसात गर्दै लाखौँ ग्राहकमाझ गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले अब अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ।  समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध