कर्पोरेट


भैरहवा कान्छी बजारमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

1613995174thumbnail20210222151329.jpg
रुपन्देही । नबिल बैंकले भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको सुरुआत गरेको छ।  आज सोमबार नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले फलफूल खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गरी नबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु गरेका हुन्। अब यस बजारमा जाने उपभोक्ताले आफ्नो मोबाइल...

माछापुच्छ्रे बैंकको क्यूआर कोडबाट धरान र ढल्केवर कृषिउपज बजारमा भुक्तानी गर्न सकिने

1613994685Machha.jpg
काठमाण्डौ । डिजिटल बैंकिङ कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लिमिटेडले ढल्केवर र धरान कृषि उपज बजारमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ।  धरान कृषि उपज बजार तथा ढल्केवर कृषि उपज बजार स्थित दुई छुट्टै क्यूआर हस्तान्तरण कार्यक्रममा राष्ट्र बैंकका उप निर्देशक सत्यन्द्र तिमिल्सिना र मिथिला नगरपालिकाका नगर...

बैंक अफ काठमाण्डूको अगुवाइ अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गरिने

1613993588Bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रालिबीच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौतामा आज सोमबार हस्ताक्षर भएको छ।  २१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत रु ४ अर्ब १९ करोड रहेको छ। सुपर खुदी जलविद्युतले लमजुङको मस्र्याङ्दी ग...

1695556604Online-Ad.gif

कुमारी बैंकका ग्राहकलाई द बर्गर हाउसमा विशष छुट

1613988343burger-2.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको बनेपास्थित द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनमा विशेष छुट पाउने भएका छन्। बैंक र द बर्गर हाउसबीच बैंकका ग्राहकलाई सेवाहरु लिँदा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा...

जुम्लाको चन्दननाथमा प्रभु बैंकको शाखा सञ्चालनमा

1613985407Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आज सोमबारबाट जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा २१३ औँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दननाथ नगरपालिका मेयर  कान्तिका सेजुवालले गरेकी छन्। सेजुवालले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक...

आइएमई र अल अहलियाबीच विद्युतीय माध्यमबाट रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

1613984933PR-PnemonicAlahaliaexchnage.jpeg
काठमाण्डौ । रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरब इमिरेट्स (यूएर्ई) स्थित कम्पनी अल अहलिया एक्सचेन्ज र नेपालको अग्रणी विप्रेषण सेवा प्रदायक आइएमई लिमिटेड र आइएमई लिमिटेडको डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ।  समझदारीपछि आइएमईमार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले...

एनएमबिको क्यूआर कोडबाट दमकको नमुना कृषि बजारमा भुक्तानी गर्न सकिने

1613975174NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नमुना कृषि बजार दमकमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवद्र्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ।  एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरेको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि  दमक नगरपालिका–६ का अध्यक्ष टेकबहादुर थापा, विशिष्ट अतिथि...

भायानेटले ल्यायो ‘भयंकर अफर’ : मासिक रु. ८०० मै २० एमबीपीएस इन्टरनेट

1613968276Bhayankar-Nmenoic.png
काठमाण्डौ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ग्राहकलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नका लागि ‘भयंकर अफर’ ल्याएको छ।  भयंकर अफरअन्तर्गत ग्राहकले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रतिमहिना मात्र रु. ८०० मा २० एमबीपीएस इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त गर्न...

वृज सिमेन्टद्वारा नेपाल स्टारका प्रतियोगी सिद्धान्तलाई आवास निर्माणका लागि सिमेन्ट प्रदान

1613907548e9c203cf-5f84-478a-86cd-a76cdfd39255.jpg
काठमाण्डौ । नेपाल टेलिभिजनबाट प्रशारित नेपालको आफ्नै मौलिक सांगीतिक रियालिटी शो कार्यक्रम ‘नेपाल स्टार’ को उत्कृष्ट ६ मा पर्न सफल सिद्धान्त खड्कालाई वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले उनको सपनाको घर बनाउन सिमेन्ट उपलब्ध गराएको छ।  यसअघि नेपाल स्टारको कार्यक्रममा गायक सिद्धान्तको सम्पूर्ण आवास निर्माणका लागि चाहिने सिमेन्ट वृज...

नेपाल एसबीआई बैंकद्वारा मानवसेवा आश्रमलाई विभिन्न सामग्री प्रदान

1613906854SBI.jpg
काठमाण्डौ। नेपाल एसबीआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ।  सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा असक्त व्यक्तिहरुको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्दै आएको छ।...

लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच विप्रेषण सम्झौता

1613906151Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले इजीलिंक रेमिट्यान्सको नेपालयभरका सम्पूर्ण एजेन्सीमार्फत भुक्तनी लिन सक्नेछन्। साथै स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्समार्फंत पठाएको पैसा ग्राहकले लुम्बिनी...

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

1613905771Fone-Loan-Logo.png
काठमाण्डौ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीव्र देखिएको छ। हाल फोन लोनको सुविधा ३ वटा वाणिज्य बैंकले दिएका छन्। हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन्।  नेपालमा पहिलोपटक सुरु भएको फोन लोनमार्फत १०० दिनमा १ हजार जनाले ऋण लिएका छन्। एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा...

फागुन ११ बाट दराज हाट बजार सुरु हुने, यस्ता छन् आकर्षक अफरहरु

1613905182haatbazaar.png
काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ गतेदेखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ।  यस अभियानका साथ दराजले ग्राहकका लागि महा डील, शून्य ब्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निस् शुल्क वितरण, निस् शुल्क भाउचरहरुजस्ता आकर्षक प्रस्तावहरु लिएर आएको छ। यसका साथै ग्राहकले दराज हाट बजारमा ५ लाख...

नर्भिकको ओपीडी पुनर्निर्माण, अझै स्तरीय र आधुनिकका साथ सेवाहरु डिजिटाइज्ड गरियो

1613904839norvic-1.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिँदै आफ्नो पुरानो आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी) को पुनर्निर्माण गरी अझ स्तरीय र आधुनिक बनाई सेवाहरुलाई डिजिटाइज्ड गरेको छ। विश्वस्तरीय नयाँ ओपीडीको सञ्चालन आज आइतबारदेखि औपचारिक रुपमा थालिएको छ।  स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ...

मुक्तिनाथ विकास बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सेवा सुरु

1613894367image-2.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल माध्यमलाई प्रोत्साहन गर्न तथा ग्राहकको सुविधाका लागि ‘आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहायता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ।  ग्राहकले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहज रुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध