कर्पोरेट


आत्मनिर्भर क्षेत्रमा विदेशी लगानी खुल्ला नगर्न एफएनसिसीआईको आग्रह

1552485769fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।  महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी...

आत्मनिर्भर भएका क्षेत्रमा विदेशी लगानी नल्याउन चेम्बरको माग

1552457100ncc.jpg
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले स्वदेशी सीप, प्रविधि, जनशक्ति र पुँजी परिचालन गर्न सकिने क्षेत्रमा वैदेशिक लगानीलाई प्रवद्र्धन नगर्न सरकारसँग आग्रह गरेको छ ।  सङ्घीय संसद्मा विचाराधीन ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा व्यवस्था गरिएको प्रावधानबाट आन्तरिक...

शिवम सिमेन्टको सीइओमा सजन देवकोटा नियुक्त

1552387588shivam.jpg
काठमाण्डौ । शिवम सिमेन्टस लिमीटेडले प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा सजन देवकोटालाई नियुक्त गरेको छ ।  देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्यानुभव हासिल गरेका छन् । साथै उनी करिब ४ वर्षदेखि शिवम सिमेन्टमा आबद्ध छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवकोटा लामो समयदेखि...

1695556604Online-Ad.gif

रिजालको कम्पनीद्वारा गर्मीमा समेत पानी नतात्ने पाँच लेयरको टंकी उत्पादन, विश्वमै पहिलो भएको दाबी

1551886276rijalco.jpg
काठमाण्डौ । सुनसरीको इटहरीमा रहेको रिजालको कम्पनीले विश्वमै पहिलोपटक पाँच लेयरको रिजालको कुल ब्लो ब्राण्डका नयाँ टंकीको उत्पादन थालेको छ ।  गर्मी मौसममा पानी नतातियोस् भन्ने उद्देश्यसहित रिजालकोले इन्सल्टेड ब्लो टेक्नोलोजीका टंकी उत्पादन गरी बजारीकरण गर्दै आएको छ । नयाँ नयाँ किसिमले टंकी उत्पादन गर्दै आएको रिजालको कम्पनीले यो...

गोर्खा बियरको क्याम्पेन क्षेत्रीय भाषामार्फत प्रस्तुत गर्ने तयारी

1551877968gorkha.jpg
काठमाण्डौ । जब आफ्नो उपभोक्ताहरुसँग जोडिने कुरा आउँछ,गोर्खा बियरले बिरलै कुनै कसर बाँकी राख्छ ।  पूर्वदेखि पश्चिमसम्म फैलिएको नेपालको पहुँचका लागि केही दिनअघि ल्याएको “नेपाली पन, गोर्खाली मन” क्याम्पेनलाई स्थानीय रुपमा अघि लैजान ब्राण्ड तमतयार भएको छ ।  जातीय भाषालाई क्याम्पेनको मुख्य संचारका लागि प्रयोग गर्दै ब्राण्ड...

रु नौ अर्बको लागतमा ऋिद्धीसिद्धी सिमेन्ट संचालनमा

1551434908RIDDI.jpg
हेटौँडा । हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका...

सञ्चयकोषको जबरजस्तीविरुद्ध काठमाण्डौ मलका व्यवसायी, आन्दोलन थाल्ने

1551156478ktm-mall.jpg
काठमाण्डौ । कर्मचारी सञ्चयकोषले मल खाली गराउन उर्दी जारी गरेपछि सुन्धारास्थित काठमाण्डौ मलका व्यवसायीले आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।  तीनसय भन्दा बढी पसल सटर संचालन भएको काठमाण्डौ मल एकाएक खाली गराउन भन्दै कोषले उर्दी जारी गरेपछि त्यसलाई गैरकानूनी र व्यवसायीमारा नीति भन्दै द काठमाण्डौ मल व्यापार संघले आन्दोलन थाल्ने घोषणा...

गोर्खा बियरको ‘नेपालीपन, गोर्खाली मन’ क्याम्पेन सुरु

1551154232PR20cc-01.jpg
काठमाण्डौ । गोर्खाली सेनाको वीरताको गाथालाई जीवन्त बनाउँदै गोर्खा बियर फेरि एकपटक नेपाली राष्ट्रियताको मूल मन्त्र बोक्दै नयाँ क्याम्पेन लिएर आएको छ ।  “नेपाली पन, गोर्खाली मन” थिम रहेको यो क्याम्पेन गएको वर्षको “हामी गोर्खाली” भन्ने क्याम्पेयनकै विस्तारित रुप रहेको गोर्खा ब्रुअरीले जनाएको छ।  “नेपाली पन, गोर्खाली मन”...

एनसेलमाथिको आक्रमणप्रति चेम्बरको खेद, बैंक ब्याज नियन्त्रणको माग

1551105030ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एनसेलमाथिको श्रृंखलाबद्ध आक्रमणको घटनाको निन्दा गर्दै दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र नागरिक तथा लगानीको सुरक्षाको प्रत्याभूत गराउन सरकारसँग माग गरेको छ ।  चेम्बरको सोमबार बसेको कार्यसमिति बैठकले गत शुक्रबार एनसेल प्रा लीका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा भएको आक्रमणको निन्दा...

काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’

1551022740fncci.jpg
काठमाडौँ । नेपाली उत्पादनलाई विश्व बजारमा प्रवद्र्धन गरी वैदेशिक लगानी भित्र्याउने उद्देश्यले चैतको दोस्रो साता काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना हुने भएको छ ।  आगामी चैत १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डवमा आयोजना हुने मेलाको तयारी शुरु गरिएको आयोजक नेपाल उद्योग वाणिज्य महासङ्घले आज पत्रकार...

रु. ११ करोड लागतमा बुटवल उपमहानगरले आधुनिक सपिङ कम्प्लेक्स बनाउने

1550502322butwal.jpg
-चन्द्रकान्त खनाल रुपन्देही । बुटवल उपमहानगरपालिकामा पार्किङसहितको अत्याधुनिक सपिङ कम्प्लेक्स बन्ने भएको छ ।  हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको भवन बन्ने भएको हो । यो अत्याधुनिक भवन नगर विकास कोषसंगको विशेष सहकार्यमा तीन वर्षमा निर्माण सम्पन्न हुने गरी सोमबार सम्झौता भएको छ ।  बुटवल उप–म...

त्रिकोणद्वारा क्यान्सर केयर फाउन्डेसनलाई विद्युतीय उपकरण सहयोग

1550252633trikon.jpg
काठमाण्डौ । मुलुकको अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभरटाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरण हस्तान्तरण गरेको छ ।  कम्पनीको प्राङ्गण बालुवाटारमा शुक्रबार आयोजित एक समारोहमा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउण्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण...

दिल्ली पुगेर चन्द्र ढकालद्वारा सार्कका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

1549897272dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौं बैठकलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।  सभापति ढकालले नेपालमा श्रम तथा सामाजिक...

भ्यालेन्टाइन डेमा सोमस्र्वीद्वारा “ह्याण्ड हर्ट”को अवधारणा प्रस्तुत

1549861610somersby.jpg
काठमाण्डौ । भ्यालेन्टाइन डे जोडीहरुका लागि एक विशेष दिन हो । यो दिन  उनीहरु एकअर्कामा प्रेमभाव साटासाट गरी आफ्नो मनका कुराहरु व्यक्त गर्दछन् । यो दिनलाई सँसारभर प्रेम उत्सवको रुपमा मनाइन्छ र नेपाल पनि यसबाट अछुतो रहन सकेन ।  पहिला यो नेपालमा नमनाइएता पनि विगत केही वर्षदेखि गहिरो रुपमा बढ्दै गएको आधुनिकीकरण तथा पश्चिमेली शैलीको...

एनसेल र एक्जियटाबाट लाभकर असूल्न सर्वोच्चको परमादेश

1549454227ncell.jpg
काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रसमेशर राणासहितको पूर्ण इजलाशले एनसेल र एक्जियटाबाट पूँजीगत लाभकर असूल्न आदेश दिएको छ ।  लामो समयदेखि अड्किएको पूँजीगत लाभकर सम्बन्धी मुद्धामा फैसला गर्दै एनसेल र एक्जियटाको नाममा परमादेश जारी गरेको हो ।   एनसेलको पूँजीगत लाभकरको विषयमा गत बिहीबारबाट सर्वोच्चको इजलाशमा सुनुवाई सुरु भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध