कर्पोरेट


एफएनसीसीआईले प्रचण्डसँग भेट गरी सुरक्षा माग्यो !

1554113883fncci.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)बीच सोमबार उनकै निवास खुमलटारमा भेटवार्ता भएको छ ।  महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरूङको निवासमा भएको विस्फोट...

चौधरी ग्रुपले ३ विदेशी कम्पनीलाई भित्र्याउने: सौर्य बिजुलीदेखि फाइभजीसम्मका योजना

1553954182cg.jpg
काठमाण्डौ । शनिवार सकिएको लगानी सम्मेलनको क्रममा चौधरी ग्रुपले विभिन्न सम्झौता गरी तीनवटा विदेशी कम्पनीलाई नेपालमा भित्र्याउने निश्चित गरेको छ । छसय मेगावाट सौर्य बिजुली उत्पादन गर्न चौधरी ग्रुप र क्यानडाको कम्पनीबीच सम्झौता भएको छ। काठमाण्डौमा जारी लगानी सम्मेलनको क्रममा फोटोभोल्टिक बिजुली उत्पादन गर्न नेपालको व्यवसायिक घराना...

नयाँ सोंच भएका उद्यमीलाई सघाउन चितवनमा इन्क्वयूवेशन सेन्टर संचालनमा आउने, देशमै पहिलो प्रयास

1553857536chitwan.png
काठमाण्डौ । नयाँ सोच भएका नवउद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने तथा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार, विकास, र ‘स्टार्टअप इकोसिस्टम’ संस्थागत गर्नमा सघाउने उद्धेश्यले चितवनमा प्रथम विजनेस इन्क्युवेशन सेन्टर संचालन हुने भएको छ ।  यस्तो ईन्कुवेसन सेन्टर नेपालमा काठमाण्डौ उपत्यका भन्दा बाहिर पहिलो...

1695556604Online-Ad.gif

तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री

1553784267trade-fair.jpg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प...

रुपन्देहीमा ९ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग

1553674502tanki.jpg
-चन्द्रकान्त खनाल रुपन्देही । रुपन्देहीको तिलोत्तमामा ९ करोड लगानीमा प्लाष्टिक टंकी उद्योग सञ्चालनमा आएको छ ।  रेसुङ्गा पोलिमर्स प्रालिले तिलोत्तमा नगरपालिका वडा नं. ६ गणेशपुरमा उद्योग सञ्चालन गरी गत व्यवसायिक उत्पादन सुरु गरेको हो । पाँचजना पारिवारिक सदस्यहरुको संयुक्त लगानीमा उपभोक्ताको मागका आधारमा जर्मन टेक्नोलोजीमा आधारित...

साल्ट ट्रेडिङका लगानीकर्ताले पाए ३५% लाभांश, कम्पनीद्वारा हाउजिङ्गमा लगानी

1553524367salt.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ  कर्पोरेशन लिमिटेडको ५२ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।  उक्त सभाले आ.व.२०७४।०७५ मा भएको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ। उक्त वर्ष कर्पोरेशनले कुल मुनाफा रु. १ अर्ब १० करोड ८१ लाख आर्जन गर्न सफल भएको थियो । सभामा कर्पोरेशनको सञ्चालक...

एफएनसिसीआईले कर शिक्षा दिने, यो आबका लागि ७ जिल्ला छनौट

1553005423fnncci.jpg
काठमाण्डौ । साना तथा मझौला करदाताहरूलाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर फारामहरू भर्दा हुने त्रुटिहरु कम गर्न तथा कर सहभागितामा व्यवसायीहरूको अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजस्व विभागबीच सम्झौता भएको छ ।  महासंघमा संचालित तीन दिने कर...

प्रदेश २ मा उद्योग खोल्दा २० वर्षसम्म कर छुट दिने निर्णयको परिसंघ खुशी

1552998770cni.jpg
काठमाण्डौ । प्रदेश नं. २ मा उद्योग खोलेमा २० वर्षसम्म सबै कर छुट दिने प्रदेश सरकार मन्त्री परिषदको निर्णयको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ ।  गत हप्ता जनकपुरमा परिसंघ तथा प्रदेश सरकारको संयुक्त आयोजनामा “प्रदेश नं. २ को समृद्धिको मार्गचित्र” विषयमा व्यापक छलफल तथा अन्तरक्रियाको आयोजना गरेको थियो । सो अन्तरक्रिया कार्यक्रममा...

मोफसलको निजी क्षेत्र–‘ठूला बैंक आफू मात्र बाँच्ने, अरुलाई नबचाउने रणनीतिमा !’

1552900924fncci-member.jpg
काठमाण्डौ । बैंकहरुको बढ्दो ब्याजदरको विषयमा देशभरका उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरिरहेका छन् । यही क्रममा उद्योग वाणिज्य संघ इटहरीले समेत एक विज्ञप्ति जारी गरी ठूला बैंक तथा बित्तीय संस्थाहरु आफूहरु मात्र बाँच्ने, अरुलाई नबचाउने कठोर संचालन र लगानी रणनीति अबलम्बन गरिरहेका भन्दै आपत्ति जनाएको छ ।  संघका वरिष्ठ उपाध्यक्ष...

कम्पनी दर्तामा कडाई गर्दै सरकार, सीमा क्षेत्रमा नयाँ गोदाम खोल्न नदिने

1552836555yuwaraj.jpg
काठमाण्डौ । सरकारले सीमा क्षेत्र नजिक मालवस्तु भण्डारण गर्ने नयाँ गोदा राख्न नदिने भएको छ ।  राजश्व चुहावट नियन्त्रणको उद्देश्यले यस्तो व्यवस्था गर्न अर्थमन्त्री डा.  युवराज खतिवडाले मातहतका निकायलाई कडा निर्देशन दिएका हुन् ।  उनले सीमा क्षेत्रमा मालवस्तु भण्डारणका लागि राखिएका पुराना गोदामहरुको नियमित अनुगमन गर्न समेत...

देशभर शिखर सूजको समर सेल सुरु, जुत्ता किन्दा ७०% सम्म छुट

1552829478shikhar.jpg
काठमाण्डौ । शिखर सुजले राजधानीलगायत मुलुकका विभिन्न शहरमा रहेका सोरुममा समर सेल सुरु गरेको छ ।  समर सेलका अबसरमा शिखरका ११ वटा सोरुमबाट त्यस्तो छुट पाइने कम्पनीले जनाएको छ ।  शिखरका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंका अनुसार काठमाडौंको न्युरोडस्थित मनमाकना सोरुम ( खिचापोखरी सोरुम, पाटन सु हाउस, मंगलबजार, बानेश्वरस्थित बानेश्वर सु...

सुरक्षा माग्दै पुगेका उद्योगीलाई प्रचण्डले के भने ?

1552818504fncci1.jpg
काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको व्यवसायिक प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं भूतपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल“प्रचण्ड”लाई आइतबार उनकै निवास खुमलटारमा भेट गरेको छ ।  महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकाल,...

खान मिल्ने सुनको पत्र मिश्रित रुसलान गोल्ड रिजर्ब बजारमा

1552795561Mast-Head-2.png
काठमाण्डौ । जावलाखेल ग्रुप अफ इण्डस्ष्ट्रिज(जेजीआई)ले खान मिल्ने सुनको पत्र भएको नेपालकै पहिलो प्रिमियम भोड्का रुसलान गोल्ड रिजर्भ (Ruslan Gold Reserve) बजारमा ल्याएको छ ।  भोड्काका पारखीहरुलाई बजारमा पाइरहेकाभन्दा अद्वितीय अनुभूति प्रदान गर्न टेस्ट गोल्ड, फिल गोल्ड  (Taste Gold, Feel Gold) भन्ने मूल नाराका साथ आएको यस भोड्कामा २३ क्यारेट गोल्ड फ्लेक्स्...

अफिसियल बियर अफ होली–टुबोर्गले ल्यायो लिमिटेड एडिसन क्यान

1552582377tuborg-final.jpg
काठमाण्डौ । होली पर्वलाई लक्ष्य गर्दै टुबोर्ग बियरले हालै सीमित अवधिका लागि टुबोर्ग होली एडिसन क्यान बजारमा ल्याएको छ ।  यस सीमित अवधिको विशेष क्यानमा राखिएको निलो र मागेन्टा रङको डिजाईनले होलीको रमाईलो झल्काउँछ ।  रङहरुको चाँडलाई ध्यानमा राख्दै क्यानमा राखिएका रङहरुको समिश्रणले टुबोर्गको हरियो रङमा चमक थपेको छ । गोर्खा...

बिमा कम्पनीले घरजग्गाको व्यवसायिक कारोबार गर्न पाउने

1552487777beema-samiti.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुले गर्ने लगानीको क्षेत्रलाई फराकिलो बनाउँदै नियामक बिमा समितिले बिमकको लगानी सम्बन्धी निर्देशिका जारी गरेको छ ।  समितिले बुधबार ‘बिमकको लगानी निर्देशिका–२०७५’ जारी गर्दै बिमा कम्पनीहरुले केही नयाँ क्षेत्रमा लगानी गर्न पाउने बाटो खोलिदिएको हो ।   जसअनुसार अब बिमा कम्पनीहरुले घरजग्गाको व्यवसायिक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध