विश्व अर्थतन्त्र


खप्पर र मुसासहित भारतीय किसानको प्रदर्शन

1492875630reuters.jpg
►सौतिक विश्वास बीबीसी संवाददाता, भारत अघिल्लो हप्ता ६५ वर्षीय चिन्नागोडाङ्गी पालनीशामीले आफ्ना दाँतले जिउँदै मुसा च्यापेर आफ्नो राज्य तामिलनाडुका किसानले बेहोरेको पीडाबारे सरकारको ध्यानाकर्षण गर्ने प्रयास गरे। दिल्लीको जन्तरमन्तर परिसरमा त्रिपालमुनि बसेर प्रदर्शन गरिरहेका उनी भन्छन्, "यदि अवस्था सुध्रिएन भने म र मेरा किसान...

सपिङ मल लगायतमा विदेशी कामदार नराख्ने साउदी सरकारको निर्णय, हजारौं नेपालीको जागिर धरापमा

1492774601salam-deputy.jpg
काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि उनले अँगालेको हायर अमेरिकन नीतिबाट प्रभावित भएर साउदी अरेबियाको सरकारले समेत विदेशी कामदारहरुलाई देशको केही क्षेत्रमा काम गर्न बन्देज लगाएको छ । त्यहाँको सरकारले सपिंग मल जस्ता ठाउँहरुमा विदेशीलाई जागिर नदिने निर्णय गरेको हो । यसबाट त्यस्ता ठाउँहरुमा काम गरिरहेका...

क्षणभरमै भूतको सहर ! रासायनिक ग्याँसको आक्रमणमा परेको सहरको कहालीलाग्दो कथा

1491625251siriya.jpg
काठमाण्डौ । खान सेइखुन भूतको सहर बनेको छ, यहाँका सडकमा मुर्दा शान्ति छाएको छ । मंगलबार रासयनिक ग्यास आक्रमणमा मारिनेका परिवार र आफन्त शोकमा डुबेका छन् ।  के भएको थियो भन्ने प्रमाणको रुपमा सहरको उत्तरी भागमा एक सानो खाल्डो छ जहाँ बिषाक्त ग्याससहितको रकेट खसेको थियो जसका कारण ७० भन्दा बढीले ज्यान गुमाए । सिरियामा ६ वर्ष पहिले सुरु भएयताको...

1695556604Online-Ad.gif

योगीको कमाल, २ करोड किसानको ऋण मिनाहा

1491352281yogi.jpg
काठमाण्डौ । भारतको उत्तरप्रदेश(यूपी)मा योगी आदित्यनाथको सरकारले किसानहरुको ऋण माफी गरिदिने निर्णय गरेको छ । उनी नेपालमा हिन्दूू राज्य स्थापना अभियानका एक समर्थक पनि हुन् । भाजपाबाट चुनाव जितेर उनी हालै यूपीका मुख्यमन्त्री भएका हुन् ।  यूपी सरकारको पहिलो क्याबिनेट बैठकले यो निर्णय लिएको हो । बैठकपछि मन्त्री सिद्धार्थनाथ सिंह र...

सिरियामा रासायनिक आक्रमण, ५८ जनाको मृत्यु

1491317278reuters.jpg
काठमाण्डौ । उत्तर पश्चिमी सिरियास्थित विद्रोही नियन्त्रित इदलिब नगरमाथि रासायनिक हमला भएको आशंका गरिएको छ। सो आक्रमणमा परेर कम्तीमा ५८ जना मारिएका छन् र दर्जनौं अन्य घाइते भएका छन्। सिरियाली सरकारका वा रुसी विमानले खान शेइकुनमाथि आक्रमण गर्दा धेरैजना निसास्सिएको सिरियन अब्जर्भेटरी फर ह्युमन राचट्सले बताएको छ। त्यसपछि विमानहरुले...

पाकिस्तानमा महिला बनिन् बैंकको सीइओ, नेपालमा कहिले ?

1490804242seema.jpg
काठमाण्डौ । पाकिस्तानको ६ ठूला वाणिज्य बैंकमध्येको एक यूनाइटेड बैंक लिमीटेड(यूबिएल)ले देशको इतिहासमै पहिलोपटक कुनै महिलालाई बैंकको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बनाएको छ ।  सीमा कामिल जुन महिनादेखि आधिकारिक रुपमा कार्यभार सम्हाल्नेछिन् । सीइओको रुपमा नियुक्त हुुनुुअघिसम्म उनी सोही बैंकको डेपुटी सीइओको रुपमा कार्यरत रहेकी...

३० वर्षपछि ब्रिटेनमा जारी भयो नयाँ सिक्का

1490717600coin.jpg
काठमाण्डौ । ब्रिटेनमा ३० वर्षपछि १२ कुना भएको सिक्का जारी गरिएको छ ।  पाउण्डको यो सिक्काको नक्कल गरेर सिक्का बनाउन लगभग असंभव रहेको विज्ञहरुले दाबी गरेका छन् । यसअघि गोलाकार सिक्काको बजारमा प्रचलन थियो र यसको धेरै नक्कल हुने गरेको घटनाहरु बेला बेला सार्वजनिक हुने गरेका थिए ।  मंगलबार जारी गरिएको यो सिक्कालाई विश्वकै सबैभन्दा...

ठूलो संख्यामा कर्मचारी कटौति गर्दै एसबीआई बैंक !

1490545665sbi11.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले आगामी दुुई वर्षमा आफ्नो कर्मचारीको संख्यामा ठूलो कटौति गर्नसक्ने खबर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् ।  स्टेट बैंक अफ इण्डिया(एसबीआई)मा ६ बैंकको मर्जरपछि त्यहाँ रहेका कर्मचारी समेत थपिएका कारण यहाँ कर्मचारी संख्या निकै अधिक हुनेछ । बैंकका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै मिडिया...

सदनमा ट्रम्पलाई पहिलो झट्का, आफ्नै पार्टीबाट असहयोग

1490499701donald-trump.jpg
न्युयोर्क । आफ्नै पार्टी रिपब्लिकनका कांग्रेस म्यानहरुले असहयोग गर्ने निश्चित भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा कांग्रेसमा प्रस्तावित हेल्थ केयर विधेयक शुक्रबार फिर्ता गरिएको छ । पहिलो महत्वपूर्ण विधेयकको फिर्तालाई ट्रम्प प्रशासनकै ठूलो असफलताको रुपमा विश्लेषण गरिएको छ । सात बर्षदेखि अमेरिकी अनुदारवादी राजनीतिको...

ब्रेग्जिटका कारण क्याडबरी चकलेटको आकार छोटो हुने !

1490449659cadbury.jpg
काठमाण्डौ । विश्वमै चर्चित क्याडबरी चकलेट कम्पनीको यूके प्रमुख ग्लेन क्याटनले ब्रेग्जिटका कारण उनको कम्पनीको चकलेटको आकार छोटो हुनसक्ने बताएका छन् ।  उनले गार्जियनसँग यदि क्याडबरीको हाल बजारमा आउने गरेको चकलेटको लम्बाई छोटो पारिएन भने यसको मूल्यमा भारि वृद्धि हुने प्रवल संभावना रहेको बताएका छन् ।  बेलायत यूरोपियन युनियनबाट...

भारतमा फेरि दुई टेलिकमबीच मर्जर डिल

1490285311airtel-final.jpg
काठमाण्डौ । भारतमा टेलिकम क्षेत्रको अर्को ठूलो डिल भएको छ । बिहीबार भारतको सबैभन्दा ठूलो मोवाइल संचालक कम्पनी एयरटेलले तिकोना डिजिटलको फोरजी विजिनेशलाई १६ सय करोड भारुमा खरीद गर्ने घोषणा गरेको छ ।  यो डिल ६० दिनमा पूरा हुने बताइएको छ । यो डिलसँगै भारतको १३ सर्कलमा एयरटेलको स्थिति विशेष ढंगले मजबुत हुने बताइएको छ । यसअघि भारतकै ठूला...

सेयरको कमाल, एकदिनमै अर्बपति बने यी भाग्यमानी !

1490195967radhakisan-damani.jpg
काठमाण्डौ । डिमार्ट नामको रिटेल कम्पनीका मालिक राधाकिशन दमानी त्यस्ता भाग्यमानी साबित भएका छन्, जो सोमबारसम्म एक विजिनेशम्यान मात्र थिए, तर मंगलबार एकाएक भारतकै टप अर्बपति बन्न सफल भए । उनको सम्पत्ति एकदिनमै यति धेरै बढ्यो कि सोमबारसम्मका सामान्य विजिनेशम्यान मंगलबार एकाएक भारतका टप २० अर्बपतिको सूचिमा पर्न सफल भए । कसरी होला ? भारतीय...

बिल गेट्स फेरि विश्वकै धनी, भारतबाट १०१, नेपालबाट एक मात्र !

1490087662bill-gates.jpg
काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक बिल गेट्स फेरि पनि विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । अमेरिकन फोब्र्स म्यागजिनले विश्वका अर्बपतिहरुको मंगलबार नयाँ सूचि सार्वजनिक गरेको हो, जसमा यो पटक पनि बिल गेट्स नै सबैभन्दा अगाडि छन् । नयाँ सूचिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भने गत वर्षको भन्दा २ सय २० स्थान पछाडि परेका छन् । यो सूचिमा...

टेलिकम उद्योगमा हालसम्मकै ठूलो मर्जर डिल, भोडाफोन र आइडिया गाभिएर भारतकै ठूलो कम्पनी बन्ने

1490021305vodafon.jpg
नयाँदिल्ली । भोडाफोन इण्डिया र आइडिया सेल्युलरबीच मेगा मर्जरको सहमति भएको छ । यो डिलसँगै मर्जरपछि बन्ने कम्पनी भारतको सबैभन्दा ठूलो टेलिकम कम्पनी बन्ने बताइएको छ ।  रिलायन्स जियोको बजारमा प्रवेशसँगै पछिल्लो समय भारतका दूरसंचार प्रदायक कम्पनीबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । यसैकारण भोडाफोन इण्डिया तथा आदित्य बिरला ग्रुपको...

पतञ्जलीका उत्पादन अब चीन जाने, विश्वबजार कब्जा गर्ने रामदेवको दाउ

1489767222baba-ramdev.jpg
काठमाण्डौ । धेरै मल्टिनेशन कम्पनीलाई विजिनेशमा पछारेपछि बाबा रामदेवले पतञ्जलीका प्रोडक्टहरुलाई चीन लगायतका मुुलुकहरुमा समेत निर्यात गरी त्यहाँ समेत विजिनेश जमाउने योजना बनाइरहेका भारतीय संचारमाध्यमले जनाएका छन् ।  रामदेवको कम्पनी पतञ्जली आयुर्वेदले सरकारको ‘एक्ट इस्ट पोलिसी’को साथमा काम गर्दै भारतदेखि पूर्वी देशहरुमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध