विश्व अर्थतन्त्र


मेक्सिको भूकम्पको डरलाग्दो दृश्य, हेर्दा हेर्दै ढले गगनचुम्बी महल(भिडियोसहित)

1505976199epa.jpg
काठमाण्डौ । मेक्सिकोमा शक्तिशाली भूकम्पका कारण मृत्युु हुनेको संख्या २२० भन्दा बढी पुगिसकेको छ । पत्याउनै नसकिने कतिपय अग्ला भवनहरु समेत ध्वस्त भएका डरलाग्दा दृश्यहरु सार्वजनिक भएका छन् ।  अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रहरु हराउनेहरुको संख्या निकै ठूलो छ । त्यहाँ ३ दिनको राष्टिय शोक घोषणा गरी सरकारले...

अमेरिकी ग्रीनकार्ड पाउन थप कठीन, विशेष अन्तरवार्ता दिनुपर्ने

1503840554donald-trump.jpg
काठमाण्डौ । अमेरिकाको स्थायी भिजा(ग्रीन कार्ड) प्राप्तिको इच्छा राख्नेहरुलाई थप मुश्किल पर्ने भएको छ । अमेरिकी अधिकारीहरुले ग्रीन कार्डका लागि आवेदन गर्ने प्रत्येकसँग अब विशेष अन्तरवार्ता लिनेछन् । यो प्रक्रियाले भिजा आवेदन प्रक्रियाको गति निकै ढिलो हुनसक्ने र ग्रीन पाउने समग्र प्रक्रिया नै थप कठीन बन्नसक्ने विश्लेषण गरिएको छ...

भाग्य होस् त यस्तो, ८० अर्बको चिठ्ठा जित्ने यी महिला !

1503747630prize.jpg
काठमाण्डौ । उत्तर अमेरिकाको इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशिको चिठ्ठा जित्ने महिलाले करिब ८० अर्ब नेपाली रुपैयाँ पाएपछि जागिर छाडिदिएकी छिन् ।  यति ठूलो चिठ्ठा जित्ने ५३ वर्षीया माविस वाङजिक दुुई बच्चाकी आमा रहेकी बीबीसीले जनाएको छ । उनले मेसाचुसेट्सको शिकोपीस्थित एक पेटोल पम्पबाट चिठ्ठाको टिकट खरीद गरेकी थिइन्। चिठ्ठा...

1695556604Online-Ad.gif

जोन्सन पाउडर प्रयोगले क्यान्सर, ४२.५ हजार करोड क्षतिपूर्ति पाइन् पीडितले

1503648900johnsons.jpg
काठमाण्डौ । अमेरिकाको एक अदालतले बेबी प्रोडक्ट बनाउने चर्चित कम्पनी जोन्सन एण्ड जोन्सनलाई एक पीडित महिलालाई ४२ हजार ५ सय करोड रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ ।  यो ताजा आदेश एक महिलाको उजुरीमा आधारित छ, जो जोन्सन कम्पनीको पाउडर निरन्त प्रयोग गर्दै आएकी थिइन । यसअघि समेत अमेरिकी कम्पनीले यस्तै चार उजुरीको बिषयमा जोन्सन एण्ड...

रामदेवको रिटेलिङ साम्राज्यलाई रविशंकरले टक्कर दिने !

1503412631ravi-shankar.jpg
काठमाण्डौ । पतञ्जलीको रिटेलिङ साम्राज्यलाई अब अर्का एक आद्यात्मिक गुरुले टक्कर दिने तयारी थालेका छन् । आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर आयुर्वेदिक टुुथपेस्ट र साबुन बिक्रीका लागि भारतमा मात्रै १ हजार रिटेल स्टोर्स स्थापनाको तयारीमा जुटेका छन् । उनले नेपालमा मात्रै पहिलो चरणमा २ सय त्यस्ता स्टोर खोल्ने योजना बनाएका भारतीय...

एक व्यक्तिको राजीनामाले लगानीकर्ताको ५० हजार करोड स्वाहा !

1503060707sikka.jpg
काठमाण्डौ । भारतको दोश्रो ठूलो आइटी कम्पनी इन्फोसिसका प्रबन्ध निर्देशक तथा सीइओ विशाल सिक्काको एउटा निर्णयका कारण केही घण्टामै लगानीकर्ताको ५० हजार करोडभन्दा बढी रुपैयाँ डूूबेको छ । खासमा सिक्काले इन्फोसिसको दुवै पदबाट राजीनामा दिएका भारतीय संचार संस्थाहरुले जनाएका छन् । यो खबर सनसनी भएसँगै कारोबारको क्रममा इन्फोसिसको सेयरमूल्यमा...

कम पानी परेपछि एक सातामा ३४ किसानले गरे आत्महत्या

1502988935farmersuicide.jpg
नयाँदिल्ली। भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन् ।  राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डिया रेडियोले बिहीबार जनाएको छ ।  यही अगस्त छ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको...

बिल गेट्सले दान गरे ४.६ अर्ब डलर

1502904842bill-gates-1.jpg
काठमाण्डौ । विश्वका सर्वाधिक धनी तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सले यो शताब्दीकै सबैभन्दा ठूलो दान गरेका छन् । उनले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबरको माइक्रोसफ्ट कम्पनीको सेयर दानको रुपमा दिएका हुन् ।  अन्तर्राष्ट्रिय मिडियाहरुले जनाए अनुसार बिल गेट्सले गत जुन ६ तारिखका दिन सफ्टवेयर बनाउने माइक्रोसफ्ट कम्पनीको ६...

'उत्तर कोरियाले मध्यअगस्टसम्म अमेरिकालाई क्षेप्यास्त्र हान्ने'

1502350977getty.jpg
वासिङ्टन र प्योङयाङबीचको बढ्दो तनावमाझ उत्तर कोरियाले प्रसान्त क्षेत्रको अमेरिकी भूभाग गुआम नजिकै चारवटा क्षेप्यास्त्र प्रहार गर्ने योजना बनिरहेको बताएको छ। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार ह्वासोङ-१२ नाम दिइएका रकेटहरु जापान माथिबाट हुँइकिदै गएर प्रसान्त महासागरमा रहेको गुआम टापुभन्दा लगभग ३० किलोमिटर नजिकै...

उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्ला?

1502350835rueters.jpg
उत्तर कोरियाको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमका कारण उत्पन्न संकट खतरनाक स्तरमा पुगेको छ। पछिल्लो चार दशकदेखि उत्तर कोरियालाई उसको पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम रद्ध गर्नका निम्ति मनाउने प्रयास गरिदैं आएको छ। उक्त पृष्ठभूमिमा उसले क्षेप्यास्त्र तथा पारमाणविक अस्त्र बनाउने क्षमता हासिल गर्न लागेको जस्तो...

सकियो तेलको खेल, मरुभूमिमा पैसा फलाउने साउदीको यस्तो आइडिया !

1502200814oil-439216.jpg
काठमाण्डौ । आधा शताब्दी भन्दा लामो समय पेटोलियम पदार्थमा निर्भर रहेको साउदी अरबले आफ्नो अर्थतन्त्र धान्न अब देशमा उपलब्ध वैकल्पिक प्राकृति संसाधनतर्फ ध्यान दिन थालेको छ। साउदीले हजारौं मिटरको मरुभूमिमा कैयन शहर बसाउने तयारीमा जुटेको छ । मरुभूमिमा नयाँ नयाँ शहर बसाएर लगानीको वृद्धिसँगै रोजगारी तथा आम्दानी वृद्धि गर्ने यो देशको योजना...

ओबामाको पेन्सन हाम्रा राष्ट्रपतिको तलबभन्दा १२ गुणा बढी, गर्दैछन् मस्ती

1502034111640obamaatyosemite20160618234212.jpg
काठमाण्डौ । विश्वको शक्तिशाली मुलुक अमेरिकाका लागि सन् २००९ ऐतिहासिक बनेको थियो । यो वर्ष अमेरिकाले कालो जाति(अश्वेत) राष्ट्रपतिको रुपमा बाराक ओबामालाई प्राप्त गरेको थियो । जब गरीबी र अभावमा हुर्किएका ओबामा शक्तिशाली राष्ट्रको कार्यकारी पदमा पुुगे, तब उनले पाउने तलब तथा सेवासुविधाको बिषय समेत विश्वभरका मिडियाका लागि समाचार सामाग्री...

अचाक्ली तापमान वृद्धिको प्रभाव : दक्षिण एशियाका करोडौं मानिस मारिनसक्ने डरलाग्दो रिपोर्ट सार्वजनिक

150174093697173593146a8ad8-366c-4d83-9fac-69b46219aca5.jpg
वैज्ञानिकहरुले विश्वव्यापी तापमान वृद्धिलाई सम्बोधन नगरिए दक्षिण एसियाका करोडौँ मानिसहरुले यसै शताब्दीको अन्त्यसम्ममा बाँच्नै गाह्रो हुनसक्ने किसिमको तापक्रमको सामना गर्नुपर्ने चेतावनी दिएका छन्। उत्सर्जन कटौती नभए बाँच्नलाई आवश्यक तापक्रमको सीमा नाघ्नसक्ने अवस्थाको सामाना भारत, पाकिस्तान र बांग्लादेशको ठूलो क्षेत्रले...

स्वीट्जरल्याण्डमा बन्यो संसारकै लामो झोलुंगे पुल

1501411538bridge.jpg
काठमाण्डौ । हावामा उड्ने र त्यहाँ दौडने हामी सबैको सपना हुन्छ । स्वीट्जरल्याण्डको जेरमेटमा यो सपना यथार्थमा परिणत भएको बीबीसीले दाबी गरेको छ । जेरमेट भन्ने ठाउँमा करिब ५ सय मिटर लामो पैदलयात्रुहरुका लागि हावामा झुण्डिएको झोलुंगे पुल निर्माण भएको छ। ग्रेबेनगुफर नदीबाट ८५ मिटर माथि बनेको यो पुलको नाम यूरोपाब्रकु राखिएको छ ।  जेरमेट...

जेफले जोगाउन सकेनन् सर्वाधिक धनीको ताज, केही घण्टा मात्र टिके

1501223097jeff.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले विश्वकै सर्वाधिक धनीको ताज केही घण्टा मात्र जोगाउन सके । केही घण्टाका लागि बिल गेट्सलाई समेत पछि पार्दै विश्वकै धनी बनेका उनी फेरि दोश्रो नम्बरमा ओर्लिएका छन् ।  फोब्र्सका अनुसार बिहीबार अमेजन कम्पनीको सेयरमा आएको उछालका कारण बेजोस माइक्रोसफ्ट कम्पनीका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध