विश्व अर्थतन्त्र


यी १० व्यक्ति, जसले यो वर्ष कारोबारीको दुनियाँमा तहल्का मच्चाए

15123703741.png
काठमाण्डौ ।  १.निकी हेली, यूूएनका लागि अमेरिकी राजदूत ११ सेप्टेम्बरमा हेलीले संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा उत्तर कोरियामाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाइन् । यसबाट उत्तर कोरियाको तेल आयात सीमित हुनुको साथै उसको टेक्सटाइल निर्यातमा समेत प्रतिबन्ध लाग्यो । हेलीका अनुसार यो कदमबाट उत्तरकोरियाको निर्यातबाट हुने...

उत्तरकोरियाले अमेरिकालाई क्षेप्यास्त्रको मार हान्नै लागेको हो ? बढ्यो चिन्ता र चासो

1512222883north-korea.jpg
►एकराज पाठक  काठमाण्डौ । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि पुनःएकपटक विश्वमा यसको चर्चा चलेको छ ।  विगतदेखि नै आणविक परीक्षणलाई मानौँ कि आफ्नो एक प्रमुख काम जस्तोगरी निरन्तरता...

२०१८ सम्म उत्पादन कटौति गर्दै ओपेक देश, नेपालमा पेट्रोलियम मूल्य बढ्दै

1512122638opec11.jpg
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको साझा संगठन ओपेकको बिहीबार बसेको एक बैठकले कच्चा तेल उत्पादनमा हाल जारी कटौति सन् २०१८ को अन्तसम्म निरन्तर गर्ने निर्णय गरेको छ ।  यो कदमको मुख्य उद्देश्य लगातार गिरावटको मार व्यहोरिरहेको कच्चा तेलको मूल्यलाई माथि उठाउने रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  यसको स्पष्ट अर्थ...

1695556604Online-Ad.gif

सगुनको आइपीओमा अचाक्ली आवेदन, माग व्यवस्थापनका लागि ७२ घण्टा समय थप

1512106722sagoon.jpg
काठमाण्डौ । नेपालीले स्थापना गरेको आइटी स्टार्टअप सगुनले निश्कासन गरेको दोश्रो चरणको मिनी आइपिओमा लगानीकर्ताको ओइरो लागेपछि व्यवस्थापनले समय थपेको छ ।  सगुनका संस्थापक गोविन्द गिरीले एक विज्ञप्तिमार्फत अन्तिम अवस्थामा विश्वभरबाट अचाक्ली आवेदन परेपछि त्यसलाई व्यवस्थित गर्न र लगानीकर्ताहरुकै माग बमोजिम मिनी आइपीओमा आवेदन गर्ने...

भारतको जीडीपीमा तीव्र वृद्धि, ५ त्रैमासदेखिको सुस्ततामा आइसब्रेक

1512060130Master.jpg
नयाँदिल्ली । भारतको जीडीपीको वृद्धि दर तेश्रो त्रैमासमा बढेर ६.३ प्रतिशत पुगेको छ । बिहीबार भारत सरकारको तर्फबाट जीडीपीको वृद्धि दर सार्वजनिक गरिएको इकोनोमीक टाइम्सले जनाएको छ ।  इकोनोमिक ग्रोथको ताजा आँकडा सिंगो भारतका लागि सुखद खबर रहेको समाचार उल्लेख छ । अप्रील जुन(दोश्रो) त्रैमासमा भारतको जीडीपी वृद्धि दर ५.७ प्रतिशतमा झरेको थियो...

बङगलादेशका वामपन्थी दल विद्युतको मुल्य वृद्धि विरुद्ध सडकमा

1512057739bd.JPG
ढाका, बङगलादेश । विद्युतमा भएको मूल्यवृद्धिको विरोध स्वरूप बङगलादेशको वामपन्थी झुकाव भएका दलहरूले बिहीबार आधा दिन हड्ताल गरेका छन् ।  मूल्यवृद्धिको विरोधमा विहानैदेखि देशका मुख्य शहरमा हजारौँको सङ्ख्यामा भेला भएका प्रदर्शनकारीले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकी शहरका मुख्य मुख्य भाग परिक्रमा गरेका थिए...

सगुनमा लगानी गर्न अब केही घण्टा मात्र, फारम भरिसकेकालाई वायरको समय दिइने

1512049060sagoon.jpg
काठमाण्डौ । नेपालीले स्थापना गरेको आइटी स्टार्टअप सगुनले निश्कासन गरेको मिनी आइपिओमा लगानी गर्न पाउने अवधि अब केही घण्टा मात्र बाँकी छ ।  अमेरिकी नियामक सेक्युरिटी एक्सचेञ्ज कमिसन(एसइसी) एक्सचेञ्जबाट अनुमति पाएर मिनी आइपिओ निश्कासन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको थामिनसक्नुु ओइरो लागेको छ ।  सगुनले अमेरिकी समयअनुसार...

पुराना दलप्रति अमेरिकामा पनि चरम निराशा, ७०% युवा विकल्प चाहन्छन्

1512022180amirican-youth.jpg
वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे दल चाहेको सर्वेक्षणले देखाएको छ ।  उक्त सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्र्याट र रिपब्लिकन भन्दा अर्कै दल चाहेको उनीहरुले बताएका थिए ।  ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न...

यता कम्युनिष्ट शासनको कुरा, फिलिपन्समा १५ कम्युनिष्ट नेताको हत्या

151196857830philippines-1-master768.jpg
मनिला (रासस/एएफपी)। फिलिपिन्समा १५ जना शंकास्पद कम्युनिष्ट विद्रोही लडाकू मारिएको फिलिपिन्सको सेनाले बुधबार जनाएको छ । मारिएका मध्ये ६ जना महिला रहेका छन् ।  राष्ट्रपति रोड्रिगो दुतेर्तेले विद्रोहीसँगको शान्ति वार्ताका स्थगित गरेको केही दिनपछि उनीहरु मारिएका हुन् । दुतेर्तेले गत हप्ता विद्रोहीसँगको शान्ति वार्ता स्थगित गर्नुभएको...

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण, अमेरिकासम्म पुग्नसक्ने क्षमता भएको दाबी

1511960407north-korea.jpg
सोल (रासस/एएफपी)। संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ ।  उत्तर कोरियाले सो क्षेप्यास्त्र प्रहार गरेको समाचार दक्षिण कोरियाली समाचार समिति, योनहापले बुधबार बिहान जनाएको थियो ।  विश्व समुदायाको आग्रह र...

'भ्रष्टाचारको क्यान्सर'विरुद्ध चिनिया राष्ट्रपतिको अभूतपूर्व अभियान, ५ लाख बढी सरकारी कर्मचारी बर्खास्त

1511793937china.jpg
►एन्ड्र्यु सेङ र जियाओ गेङ  हङकङ (रासस/प्रोजेक्ट सिन्डीकेट)। भ्रष्टाचार एउटा यस्तो क्यान्सर हो जसले कुनै पनि समाजलाई नछोएको होस् । दस वर्षअघिको कमजोर आवास निर्माणसँगै यसले इरानमा हालैको भूकम्पमा मृतकको संख्यालाई बढायो ।  भ्रष्टाचारले अमेरिकी नौसेनालाई पनि सताएको छ । त्यहाँ अहिले जालसाँजी र घुस प्रकरणमा ६० भन्दा बढी एडमिरल र सयौँ...

कतारको चमात्कार, नाकाबन्दी हुँदा पनि तीव्र आर्थिक वृद्धि !

1511705745qatar.jpg
दोहा(रासस/सिन्ह्वा)। कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताउनु भएको छ ।  गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिनुभयो ।  उहाँलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी...

१८ वर्षपछि पहिलोपटक कुनै व्यक्तिसँग यति धेरै सम्पत्ति !

1511621022jeff.jpg
काठमाण्डौ । विश्व चर्चित ईकमर्स कम्पनी अमेजनका संस्थापक तथा सीइओ जेफ बेजोसले १८ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । ब्ल्याक फ्राइडेमा भएको महासेलबाट जेफ बेजोसको सम्पत्ति बढेर १०० अर्ब डलरको उचाई पार गरेको छ । यस्तो घटना १८ वर्षपछि भएको हो, जहाँ विश्वको कुनै अर्बपतिको सम्पत्ति १०० अर्ब(१ खर्ब) डलर माथि पुुगेको होस् । यसअघि सन् १९९९ मा बिल...

भ्रष्टाचारको समाचार लेख्दा पत्रकारको सफाया !

1511593371attack-press.jpg
नयाँ दिल्ली (रासस/सिन्ह्वा)। भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ ।  ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले गोली हानी हत्या गरेका थिए । उनलाई र हत्या गर्ने आदेश दिने अर्का सैनिक अधिकारीलाई भने प्रहरीले पक्राउ गरेको समाचारमा जनाइएको...

सगुनका संस्थापकको फेसबुक लाइभ: १३०० डलरको कम्पनी तीन वर्षमै ४ मिलियनको उचाईमा

1511538529sagoon.jpg
काठमाण्डौ । सोसल नेटवर्किङ साइट सगुनका संस्थापक गोविन्द  गिरीले ३ वर्षअघि १३०० डलरबाट सुरु गरेको कम्पनीको नेटवर्थ ४ मिलियन डलर पुगिसकेको भन्दै यसले निश्कासन गरेको आइपीओमा लगानीका लागि आह्वान गरेका छन् ।  भारतस्थित सगुुनको कार्यालयबाट शुक्रबार साँझ फेसबुक लाइभमा प्रस्तुत भएका उनले सगुनले खुलाएको आइपीओमा उत्साहपूर्वक ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध