विश्व अर्थतन्त्र


सिड्नीमा प्रचण्ड गर्मी, हजारौं प्रभावित

1515342207sydney.jpg
सिड्नी शहरको तापक्रम ४७.३ सेल्सियस् पुगेपछि त्यस क्षेत्रको जनजीवन प्रभावित भएको छ। प्रचण्ड गर्मीका बेला विद्युत आपूर्ति बन्द भएका कारण हजारौं मानिस प्रभावित भएका छन् भने कल्याणकारी संस्थाहरुले घरबारविहीन मानिसलाई पानी वितरण गरेका छन्। यसअघि सिड्नीमा सन् १९३९ मा सबैभन्दा बढी गर्मी महसुस गरिएको थियो। त्यतिबेला उक्त शहरको तापक्रम...

रिसाएका नागरिक फकाउने साउदी सरकारको जुक्ति, सबैलाई नगद बोनस

1515250511saudi-prince.jpg
काठमाण्डौ । महङ्गीको मार झेलिरहेको साउदी अरबका जनताका लागि स्थानीय सरकारले निकै ठूलो राहात दिएको छ । खासमा साउदी अरब सरकारले देशमा पहिलोपटक कर लगाउने लगायतका आर्थिक सुधारका कामहरुबाट आफ्ना नागरिकहरुमा बढेको बोझ कम गराउने उद्देश्यले राहात प्याकेजको घोषणा गरेको हो । अब साउदी सरकारले त्यहाँका प्रत्येक नागरिकलाई औसतमा १ हजार रियाल...

आफ्नो क्षेप्यास्त्र आफ्नै शहरमा खस्दा…

1515239486getty.jpg
आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुग्यो। परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खस्यो। 'दि डिप्लोम्याट'को वेब पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा त्यसबारे चर्चा गरिएको छ। सम्पादक अंकित पाण्डा र...

1695556604Online-Ad.gif

चीन विश्वकै ठूलो अर्थतन्त्र बन्ला ?

1515238579china.jpg
बेईजिङ।चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ ।  चाइना नेशनल इमेज ग्लोबल सर्भेले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ । विकसित र विकासशील देशहरू चीनको अहिलेको विकास क्रम,...

आठ घण्टाभन्दा कम सुत्नेलाई मानसिक समस्याको खतरा

1515236690mental.jpg
सान फ्रान्सिस्को । दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनाव एवम् निराशा (डप्रेसन)को समस्या देखिएको एक अध्ययनले देखाएको छ ।  अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।  सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम...

पाकिस्तानलाई सैन्य सहायता रोक्ने अमेरिकी निर्णय

1515166682trump.jpg
अमेरिकाले पाकिस्तानले इस्लामवादी लडाकु समूहरूसँग जुध्नका लागि पर्याप्त काम नगरेको भन्दै उसलाई उपलब्ध गराउँदै आएको सबै सुरक्षा सहायता निलम्बन गर्ने बताएको छ। अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले हक्कानी नेटवर्क र अफगान तालिबानविरुद्ध कारबाही नगर्दासम्म सहायता निलम्बन गर्ने बताएको हो। यो साताको शुरुमा राष्ट्रपति डोनल्ड...

एकवर्षमा ८ हजार पटक भूकम्पको धक्का !

1515154053earthquake3.jpg
सान्टीयागो (रासस/सिन्हवा)। चिलीमा सन् २०१७ मा ८ हजार ९४ पटक भूकम्पका सानाठूला धक्का आएको महसुस भएको छ ।  उक्त सङ्ख्या सन् २०१० यताको सबभन्दा उच्च रहेको राष्ट्रिय भ–ूभर्ग केन्द्रले बिहीबार जानकारी दिएको छ । चिलीमा भूकम्पका धक्काहरु धेरै आउने गर्दछन् ।  भूकम्प गएको यो सङ्ख्या सन् २०१६ भन्दा २६ प्रतिशत र सन् २०१५ भन्दा २५ प्रतिशतले बढी...

कच्चा तेलको मूल्य ३ वर्षकै उच्च विन्दूमा !

1515085520crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा आएको उछालले तेल आयातकर्ता देशहरुको चिन्ता बढ्नसक्छ किनभने बिहीबार ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य ३ वर्षकै उच्च विन्दूमा पुुगेको छ ।  कारोबारका क्रममा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८.२७ डलरसम्म पुुगेको हो ।  यसअघि सन् २०१५ को सुरुवातमा समेत कच्चा तेलको मूल्य यही स्तरमा पुुगेको थियो । पछिल्लो ६...

ग्रामीण सडक बिस्तारमा चीनको चमात्कार, ५ वर्षभित्र १२.८० लाख किमी कालोपत्रे

1515057479china.jpg
काठमाण्डौ । तीव्र आर्थिक वृद्धि हासिल गर्दै विकास र समृद्धिमा विश्वमाझ चमात्कार प्रस्तुत गर्दै आएको चीनले ग्रामीण सडक सञ्जाल निर्माण तथा बिस्तारमा अर्को चमात्कार गरेको छ । चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाका अनुसार चीनले विगत ५ वर्षको अवधिमा १२ लाख ८० हजार किलोमिटर ग्रामीण सडक निर्माण र मर्मतको काम गरेको छ । फोटोमा ग्रामीण क्षेत्रमा समेत...

अर्थशास्त्रका नोवेल पुरस्कार विजेताको लेख: यस्तो हुनेछ सन् २०१८ को अर्थव्यवस्था

1514970766MichaelSpence-final.jpg
-माइकल स्पेन्स  हङकङ(रासस/प्रोजेक्ट सिन्डिकेट) । मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत अपेक्षाजस्ता क्षेत्रहरूमा फर्म, व्यक्तिगत र संस्थाहरूको विकल्पहरूका बारेमा सूचित गर्नसक्ने प्रश्नहरू सोधिने गर्छन् । अधिकांश अवस्थामा कुनै निश्चित जवाफ छैन । तर पर्याप्त जानकारीका साथ अर्थव्यवस्था, बजार र...

सन् २०१७ मा प्रविधिमा के विकास भयो ?

1514904679truck.jpg
काठमाडौँ। सन् २००१ को जनवरी १ मा ‘इमर्जिङ टेक्नोलोजिज द्याट विल चेन्ज द वल्र्ड’ (विश्वलाई परिवर्तन गर्ने उदाउँदा प्रविधि) शीर्षकमा १० प्रविधिका सूची प्रकाशन गर्दा ‘एमआईटी टेक रिभ्यु’ का सम्पादकहरूले ‘यदि तपाईंलाई सन् १९९० मै इन्टरनेटले २००१ को जस्तो आकार लिन्छ भन्ने थाहा भएको भए तपाईं के गर्नुहुन्थ्यो ?’ भन्ने प्रश्न गरेका थिए...

नयाँदिल्लीमा हुस्सुको कहर, हवाई र रेलसेवा अवरुद्ध

1514791012fug.jpg
नयाँ दिल्ली । नयाँ दिल्लीमा बाक्लो हुस्सुका कारण सोमबार यहाँको हवाई र रेलसेवा अवरुद्ध भएको समाचारमा जनाइएको छ ।  भारतीय राजधानी नयाँ दिल्ली र यस वरपरका स्थानमा आइतबार बिहानैदेखि लागेको बाक्लो हुस्सुको मात्रा नघटेको र झन बढ्दै गएपछि विमान र रेलसेवा अवरुद्ध हुन पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  गत हप्तादेखि नै नयाँ दिल्लीमा...

विश्वले यसरी स्वागत गर्यो २०१८ लाई(फोटो फिचर)

1514746141aus-cover.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्षको स्वागतमा विश्वभर उत्सव मनाइएको छ । त्यस्तो उत्सवलाई नजिकबाट नियाल्न नपाएकाहरुका लागि प्रस्तुत छ फोटो फिचर: अस्ट्रेलियाको सिड्नी हार्बरको दृश्य: सिंगापुरमा यसरी गरियो नयाँ वर्षलाई स्वागत: हङकङको भिक्टोरिया हार्बरमा नयाँ वर्षको स्वागतमा यसरी उत्सव मनाइयो: मलेशियाको राजधानी क्वालालम्पुरमा...

यस्ता छन् सन् २०१७ मा विश्व हल्लाउने घटना

1514716308worldwide.jpeg
-जीवन भण्डारी  काठमाडौं । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हँुदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आउनुभयो । उहाँले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना...

अमेरिकासँग युद्धका लागि उत्तर कोरिया तयार !

1514221154kimjongun.jpg
प्योङयाङ । अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु कार्यक्रमबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध