विश्व अर्थतन्त्र


१५ वर्षमा ३७००० % रिटर्न, २७ हजार लगानी गर्ने बने करोडपति

1518797604profit222.jpg
काठमाण्डौ । भारतको नन्बैकिङ फाइनान्स कम्पनी बजाज फाइनान्सको सेयरले पछिल्लो १५ वर्षमा ३७० गुणा रिटर्न दिएको छ । अर्थात, सन् २००३ मा जसले २७०२७ रुपैयाँको सेयर खरीद गरेका थिए, उनीहरु आज करोडपति बनेका छन् । सन् २००३ मा बजाज फाइनान्सको सेयरको मूल्य ४.५ रुपैयाँ थियो, जुन १५ वर्षमा बढेर १६९० रुपैयाँसम्म पुुगेको छ ।  बजाज फाइनान्स बजाज...

डिभीचिठ्ठा बन्द नहुने, नेपालीलाई राहात

1518758667dv.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठामार्फत आप्रबासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी विधेयक पारित गराउन खोजेको प्रयास असफल भएको छ ।  न्यूज एजेन्सीहरुका अनुसार डिभी चिठ्ठा लगायतका बिषय समेटिएका चारवटा विधेय अमेरिकी संसदले अस्वीकृत गरिदिएपछि ट्रम्पको यस्तो चाहनामा ब्रेक लागेको हो ।  ट्रम्प सरकारले...

निकट भविष्यमै १९ लाखको रोजगारी गुम्दै, अत्तालिए विश्वका सरकार

1518718384cni-final.jpg
-प्रकाश बञ्जारा यूएई । आर्टिफिसियल इन्टिलिजेन्स(एआई)को तीव्र विश्वव्यापीकरण सँगै निकट भविष्यमै १९ लाख रोजगारी गुम्नसक्ने भन्दै सजग रहन विज्ञहरुले विश्वलाई खबरदारी गरेका छन् ।  हालै संयुक्त अरब ईमिरेट्सको दुवईमा सम्पन्न विश्वका सरकारहरुको सम्मेलन वल्र्ड गभरमेन्ट समिटलाई सम्बोधन गर्दै वक्ताहरुले विश्वले दक्ष जनशक्ति उत्पादनमा...

1695556604Online-Ad.gif

एभरेष्ट बैंकको साझेदार बैंकमा ११.४ हजार करोड भारु घोटाला, एनपीए बढ्दा बैंक धराशायी

1518614259punjab.jpg
काठमाण्डौ । नेपालमा एभरेष्ट बैंकको रणनीतिक साझेदार पञ्जाब नेशनल बैंकको एउटा शाखाबाट ११ हजार ३ सय ४० करोड भारु घोटाला भएको घटना सार्वजनिक भएको छ । यो प्रकरणमा मुछिएका बैंकका १० कर्मचारी निलम्बनमा परेका छन् भने भारत र आसपासका देशका बैंकहरुलाई समेत यो प्रकरणका कारण असुरक्षाको चिन्ता बढाइदिएको न्यूज एजेन्सीहरुले जनाएका छन् । यो...

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को भारी गिरावट, चीन पुग्यो निकट

1518611843donald.jpg
-जोसेफ एस. ने  क्याम्ब्रिज (रासस/प्रोजेक्ट सिन्डिकेट) । सबुत स्पष्ट छ । डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको अमेरिकाको पक्षमा थिए । यो आँकडा बाराक ओबामाको राष्ट्रपतित्वकालयता करिब २० अङ्कको गिरावट हो । प्यू रिसर्च...

खाडीबाट यसरी गुपचुप हुन्छ हुण्डी र तस्करी !

1518575963gold-bars-main.jpg
-प्रकाश बञ्जारा यूएई । निकै छोटो समयमै २ पटक छुट्टी लिएर घर जानुपर्ने भएपछि खर्च पुर्याउन धौ धौ भएका सुनसरी घर भई दुवईमा रोजगार गरिरहेका श्रवण घिमिरे(नाम परिवर्तन)लाई अचानक आएको अफरले केही राहत दिलायो । अफर अनुसार उनले केही सामान दुवई एयरपोर्टबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौसम्म लगिदिनुपर्ने थियो भने बदलामा उनलाई बाटो...

दुबईमा खुल्यो विश्वकै अग्लो होटलः ३५६ कोठा र ७१ औं तलामा स्पा र हेल्थक्लब

15183703451.jpg
काठमाण्डौ । खाडी देशहरुकै आकर्षक शहर दुुबई अग्ला भवनहरुका लागि समेत विश्वमै चर्चित छ । अब यही शहरमा विश्वको सबैभन्दा अग्लो होटलको उद्घाटन हुने भएको छ ।  यसअघि समेत विश्वको सबैभन्दा अग्लो होटलको रेकर्ड दुुबईकै नाममा कायम थियो । आफ्नै रेकर्डलाई यो शहरले आफैं तोडी सबैभन्दा अग्लो होटलको तामझामपूर्ण ढंगले उद्घाटन गर्न लागेको ए...

ट्वीटर पहिलोपटक नाफामा, सेयरमा मूल्यमा १५ % को उछाल

1518194178twitter.jpg
काठमाण्डौ । माइक्रोब्लगिङ कम्पनी ट्वीटरले पहिलोपटक नाफा कमाएको छ । बाँकी सोसल साइटभन्दा पछाडि रहेको ट्वीटरले यो त्रैमासमा नाफा कमाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  सन–फ्रान्सिस्कोको कम्पनी ट्वीटरले चौथो त्रैमासमा ९१ अर्ब डलर आर्जन गरेको छ । २०१३ मा पहिलोपटक पब्लिक हुने कम्पनीको यो पहिलो सकारात्मक खूद नाफा हो ।...

मिनेटमै लगानीकर्ताको २.२४ लाख करोड स्वाहा !

1518192647market.jpg
काठमाण्डौ । यो साता भारतीय सेयर बजारले गिरावटको मार व्यहोर्यो । बिहीबार बजारको पहिरो थामिए पनि अन्तिम कारोबार दिन शुक्रबार भने पुनः पहिरो गएको छ ।  यो दिन सेन्सेक्स करिब ५५० अंकले घट्यो भने निफ्टी १५० अंक भन्दा बढीले घट्न पुुग्यो । भारतीय सेयर बजारमा पहिरोका कारण विश्व बजारको खराब संकेतको प्रभाव मानिएको छ । भारतीय मिडियाका अनुसार...

मजदूरी गर्न दुबई गएका मान बने मालिक !

1518065564uae.jpg
-प्रकाश बञ्जारा यूएई । कुनै समय दुबईको लुलु हाईपर मार्केटमा रोस्ट्रि सेक्सनमा  सुपरभाईजरको रुपमा लुरु लुरु हाकिमको अर्डर अनुसार काम गर्ने नवलपरासीका मान महतो हालै दुवईको व्यस्त बजारको एउटा मिठाई पसलमा भेटिए । ‘फाइन एग्रो फुडस्टफ ट्रेडिङ्ग एलएलसि’ नाम दिइएको पसलमा आफ्नो मिनि क्यालकुलेटरमा हिसाब निकालिरहेका महतो अरु कसैको पसलमा...

मालदिभ्स्मा राजनीतिक संकट झन गहिरियो, प्रधानन्यायाधीश र पूर्व राष्ट्रपति गैयुम पक्राउ, सर्वोच्च अदालत प्रहरी घेरामा

1517919543maldives.jpg
माले (रासस/एएफपी) । केही दिन यतादेखि व्यापक राजनीतिक विवाद सुरु भएको मालदिभ्स्मा मङ्गलबार यहाँका प्रधानन्यायाधीशलाई नै पक्राउ गरिएको समाचार छ ।  सर्वाेच्च अदालतलाई मङ्गलबार बिहानैदेखि प्रहरीले घेरा हालेको छ भने प्रधानन्यायाधीश र सर्वाेच्च अदालतका अर्का एकजना न्यायाधीशलाई पनि पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।  मङ्गलबार...

भारतमा क्षणभरमै लगानीकर्ताको ५ लाख करोड स्वाहा, विश्वभरका बजारमा यस्तो हाहाकार

1517908152market-crash.jpg
काठमाण्डौ । विश्व बजारबाट प्राप्त नकारात्मक संकेतका कारण भारतको सेयर बजारमा यो हप्ता लगातार दोश्रो दिन मंगलबार समेत भारी गिरावट भएको छ । सुरुवाती कारोबारमा त्यहाँको बजार परिसूचक सेन्सेक्स १२७४ अंक घटी ३३४८२.८१ अंकमा पुुगेको छ । यस्तै, अर्को बजार सूचक निफ्टी ३९० अंक घटी १०२७६.३० को विन्दूमा पुुगेको छ । एकै दिनमा मंगलबार भएको गिरावट गत ६...

अमेरिकी सेयर बजारमा पहिरो, ६ वर्षकै ठूलो गिरावट

1517890518market.jpg
काठमाण्डौ  । सोमबार अमेरिकाको सेयर बजारमा ६ वर्षकै सबैभन्दा ठूलो गिरावट आएको छ । एजेन्सीहरुका अनुसार एकदिनको गिरावटले गत एकवर्षमा भएको बढोत्तरीपछि लगानीकर्ताले कमाएको सम्पत्ति समेत गुमेको छ ।  बजारमा बिक्रीको चाप ह्वात्तै बढेको समाचारमा जनाइएको छ । अमेरिकी बजारको एसएण्डपी ५०० इण्डेक्स डाओ जोन्स इण्डस्ट्रियल इण्डेक्समा ४ प्रतिशत...

ट्रम्पको सम्बोधन ‘विनाशको नयाँ सङ्केत

1517802811trump.jpg
प्योङयाङ , उत्तर कोरिया (रासस/सिन्ह्वा) । उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई शत्रुको रूपमा सम्बोधनमा बताएको बिषयलाई लिएर प्योङयाङको यो भनाई आएको हो ।  गत हप्ता अमेरिकी ‘स्टेट...

उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दर्ता गरिएका समाचार नै ‘झुटा’ ठहर

1517802900yellow.jpg
बेइजिङ, चीन (रासस/सिन्ह्वा) । चिनियाँ पत्रकार संगठनले सन् २०१६ र २०१७ मा प्रकाशित गरिएका समाचारमध्ये राष्ट्रिय उत्कृष्ट पत्रकारिताका लागि दर्ता भएका ९२ समाचारलाई झुटा विवरण भनी आइतबार प्रतिस्पर्धाका लागि अयोग्य ठहर गरेको छ ।  अयोग्य ठहर गरिएका समाचार विवरणमध्ये ७१ समाचार रेडियो तथा टेलिभिजनका लागि तयार गरिएका समाचार रहेका संगठनले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध