विश्व अर्थतन्त्र


अमेरिकी संघीय सरकार सञ्चालनका लागि अस्थायी खर्च विधेयक पारित

1516725427senate.jpg
वासिङटन, संयुक्त राज्य अमेरिका (रासस/एपी) । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले संघीय निकायहरू सञ्चालनका लागि अस्थायी रूपमा खर्च उपलब्ध गराउने सम्बन्धि विधेयकलाई मङ्गलबार पारित गरेका छन् ।  बहुमतबाट पारित भएको उक्त विधेयकले संघीय सरकार सञ्चालनका लागि...

बिल गेट्सका ५ हिरोहरु: शिक्षकदेखि कृषि वैज्ञानिकसम्म !

1516588653bill.jpg
काठमाण्डौ । बिल गेट्सलाई विश्वका लाखौं मानिसहरु आफ्नो हिरो ठान्छन् र उनीजस्तै बन्ने सपना देख्छन् । तर, के तपाईलाई थाहा छ विश्वका लाखौंले हिरो मान्ने यिनै व्यक्तिको हिरो(प्रेरणाको स्रोत) चाहि को होला ? बिल गेट्स स्वयम्ले हालै यो कुराको खुलासा गरेका छन् । गेट्सका अनुसार उनको जीवनका हिरोहरु एकदुईजना मात्र नभएर ५ जना रहेका छन् । बिल गेट्सले यी...

खर्चसम्बन्धी विधेयक पारित गर्न अमेरिकी सिनेट विफल

1516513606senate.jpg
वासिङ्टन, संयुक्त राज्य अमेरिका (रासस/सिन्ह्वा) । अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक पारित गर्न विफल भएको छ । खर्चसम्बन्धि कानून अभावका कारण सरकारी कामकाजमा समस्या आएको विगत २५ बर्षको अमेरिकी इतिहासमा यो चौँथो पटक हो ।  विधेयक पारित नभएपछि अब धेरै सरकारी सेवामा प्रत्यक्ष प्रभाव देखिने विज्ञहरूको भनाइ छ । यो...

1695556604Online-Ad.gif

ट्रम्पको अमेरिकी नेतृत्वमा एक बर्ष, नागरिक विभाजित

1516513645donald-trump.jpg
न्यूयोर्क, संयुक्त राज्य अमेरिका (रासस/सिन्ह्वा) । सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बन्नुभयो ।  अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको ध्रुबीकरणलाई उहाँ राष्ट्रपति बनेको एक बर्ष...

नजिकका साथीका कारण बिल गेट्स फेरि खतरामा !

1516425263warren-and-gates.jpg
काठमाण्डौ । विश्वको सर्वाधिक धनीको ताज खोसिएर दोश्रो स्थानमा बिल गेट्स झरेको लगभग तीन महिना भइसकेको छ । तर, फेरि पनि उनका लागि एउटा नयाँ खतरा पैदा भएको छ । उनलाई पुनः खतरामा पार्ने व्यक्ति अरु कोही नभएर उनकै नजिकका साथी रहेका अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उनलाई चुनौति दिने व्यक्ति विगत २५ वर्षदेखि गेट्सकै साथी हुन् र यी...

मदिरा प्रतिबन्धको विरुद्धमा उत्रिए श्रीलङ्काली महिला

1516284407srilanak.jpg
कोलम्बो । महिलाहरुलाई पनि मदिरा उपयोग गर्न अनुमति दिने निर्णय खारेज गर्न लागेकोमा श्रीलङ्काका महिलाले विरोध जनाएका छन् ।  उनीहरुले महिलाको आधारभूत अधिकार हनन हुनेगरी सरकारले निर्णय उल्ट्याउन लागेको भन्दै सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेका यहाँको राज्य संचालित सञ्चार माध्ययमले बिहीबार जनाएको छ ।  केही दिन अगाडी अर्थ ...

भारतका बैंकहरुबाट ह्याकरले उडाए १७ हजार करोड, आमाको थर कसैलाई नभन्न एसबीआईको चेतावनी

1516163813hacker-india.jpg
काठमाण्डौ । भारतको सरकारी क्षेत्रको सबैभन्दा ठूलो बैंक एसबीआईले आफ्ना १७ करोड डेबिट कार्ड  प्रयोगकर्ताहरुलाई ह्याकर्सबाट बच्न एक चेतावनी जारी गरेको छ । एसबीआईले आफ्ना डेबिट कार्ड होल्डरहरुलाई कसैसँग पनि आफ्नो आमाको थर नबताउन सचेत गराएको छ । यसको कारण, जब  तपाईले आफ्नो डेबिट कार्डको पासवर्ड रिसेट गर्नुहुन्छ, त्यसबेला सेक्युरिटी...

करले तुहिँदै नेपालीहरुको सुन सपना !

1516121381gold-dubai.png
-प्रकाश बञ्जारा यूएई । देशको आर्थिक अवस्था मजबुत पार्ने नाममा अरब देशहरुले कर उठाउन थालेपछि सुनका आकांक्षीहरुलाई बढी मार परेको छ । अन्तर्राष्ट्रिय बजारमा एकातिर सुनको भाऊ बढिरहेको छ भने अर्कोतिर खाडीमा कमाएको पैसाले आफ्ना प्रियजनलाई सुनका गहना लगिदिने नेपालीलाई झनै बोझ थपिदिएको छ ।    सुनचाँदी र हिरा लगायतका रसायन मिसाएर बनाइने...

भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण

1515758590counting.png
नयाँ दिल्ली (रासस/सिन्ह्वा) । भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको समाचारमा जनाइएको छ ।  भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ ।  ती रकेटमा भारत बाहेकका अरु विभिन्न छ वटा देशका भूउपग्रह पनि रहेका समाचारमा जनाइएको छ ।  यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने...

श्रीलंकामा महिलाले पनि मदिरा किन्न पाउने !

1515686343wine.jpg
श्रीलंकाले ६० वर्षभन्दा बढी समयपछि पहिलो पटक १८ वर्ष उमेर नाघेका महिलाहरूलाई मादक पदार्थ खरिद गर्न अनुमति दिने निर्णय गरेको छ। महिलामाथि विभेद भएको स्वीकार गर्दै सरकारले सन् १९५५ को एउटा कानुनमा संशोधन गर्ने तयारी गरेको छ। बुधवार उक्त कानुनमा परिमार्जन गर्न लागिएको घोषणा गरिएको थियो। त्यसको अर्थ अब महिलाहरूले पूर्वस्वीकृति विनै...

४ दिनमा यी महिलाले कमाइन् बिल गेट्सले भन्दा धेरै पैसा !

15155552121.JPG
काठमाण्डौ । विश्वका दोश्रो धनी व्यक्ति बिल गेट्स तथा विश्वका अन्य कयौ धनाढ्यहरुलाई समेत चुनौति दिंदै चीनकी एक महिलाले कमाईको हिसाबमा रेकर्ड  बनाएकी छिन् । यी महिलाले नयाँ वर्षको केवल ४ दिनको अवधिमा करिब २१ हजार ४ सय २० करोड रुपैयाँ कमाएकी छिन् । ती महिला को होलान् ? चीनको रियल सेक्टरको सबैभन्दा ठूलो कम्पनी कन्ट्री गार्डेन होल्डिङकी...

कर उठाउने यूएईको अर्को बहाना, कामदारले चारित्रिक प्रमाणपत्रका लागि शुल्क तिर्नुपर्ने

1515550368uae-government.gif
►प्रकाश बञ्जारा  युएइ । हालै ५ प्रतिशत कर लागू गरेर राजश्व प्रशासन मजबुत गर्न खोजेकाो अरबी मुलुक युएइले अब कामको भिसामा आउने हरेकलाई चालचलन सम्बन्धी प्रहरीबाट जारी हुने प्रमाणित रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम बनाएको छ । यो निर्णय पछाडिको देखिने  कारण सुरक्षा भए पनि भित्री उद्देश्य चाहि राजश्व संकलन नै रहेको देखिएको छ । यूएई...

ट्रम्पले चाले कडा कदम, दुई लाखको बसोवास अनुमति रद्द गर्ने निर्णय

1515512241keep-family.jpg
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले अमेरिकामा बसोवास र काम गर्ने अनुमति पाएका झण्डै दुई लाख एल साल्भाडोरका मानिसहरूको अनुमति रद्द गर्ने निर्णय गरेको छ। सन् २००१ मा गएको भूकम्पपछि उनीहरूलाई मानवतावादी कार्यक्रम अन्तर्गत अमेरिकामा बस्न र काम गर्न पाउने अस्थायी अनुमति दिइएको थियो। तर अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले...

वान वेल्ट वान रोडको पक्षमा फ्रान्स

1515478933france.jpg
बेइजिङ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संरचनागत योजनामा यूरोपले भाग लिनुपर्ने  बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा रहेको छ । उनले ‘वान वेल्ट, वान रोड’बाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।म्याक्रोँले चीनको राजकीय भ्रमणको पहिलो दिन अमेरिकाले...

यी औषधि र सामान लिएर अरब गए हुनेछ जेलको बास

1515465131uae.jpg
-प्रकाश बञ्जारा  युएई । वैदेसिक रोजगार, घुमफिर, व्यापार अथवा अन्य कुनै कामको सिलसिलामा अरब मुलुकमा जाँदै हुनुहुन्छ्र र साथमा लैजान लागेको सामान त्यो देशमा प्रतिबन्धित छ या छैन त्यो पनि तपाईले जानीराख्नुपर्ने हुन्छ । झुक्किएर अथवा जानी–नजानी  प्रतिबन्धित सामान लिएर गए तपाईलाई झमेला मात्र हैन, जरिवाना, जेल सजाय र गन्तव्यमा नपुगी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध