विश्व अर्थतन्त्र


चीनलाई टक्कर दिन २५ हजार करोड खर्च गर्दै भारत, नेपाली सीमासम्मै हाइवे करिडर बन्ने

1514202742bharatmala.jpg
नयाँदिल्ली । आफ्ना छिमेकी मुलुक नेपाल र बंगलादेशसँगको व्यापार बढाउन तथा सुुगमताका लागि भारत फराकिलो हाइवे करिडरलाई अन्तर्राष्ट्रिय व्यापार केन्द्रहरुसँग जोड्ने योजनामा छ । केन्द्रीय परिवहनमन्त्री नितिन गड्करीलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाए अनुसार छिमेकीहरुसँगको व्यापार राम्रो बनाउन यो प्रोजेक्टमा भारत सरकारले २५ हजार...

लाखौंलाई डूबायो बिटक्वाइनले, सातामै एकतिहाई बढीको गिरावट

1514019378bitcoin.jpg
काठमाण्डौ । यो महिना तीव्र उछालका साथ लगानीकर्तालाई मालामाल बनाएको क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा अचानक भारी गिरावट आएको छ । गएको ५ दिनदेखि जारी गिरावटको क्रममा बिटक्वाइनको मूल्य घटेर १३ हजार डलरमा झरिसकेको छ । गत आइतबार उछाल आई २० हजार डलरको उचाईमा पुुगेको बिटक्वाइनको मूल्यमा एकाएक एकतिहाई भन्दा बढी गिरावट आएको हो ।  यो वर्षको...

युएइका आप्रबासीले ग्राचुयिटी नपाउने, चार लाख बढी नेपाली पनि प्रभावित हुने

1513876435uae.jpg
-प्रकाश बञ्जारा युएई । सयुक्त अरब ईमिरेट्स युएईले आप्रबासी कामदारका लागि काम गरेबापत प्रदान गर्दै आएको सेवाको अन्तमा दिइने ग्राचुयिटीको प्रणाली अब हटाउने भएको छ ।  बिजशालालाई प्राप्त जानकारी अनुसार आगामी जनवरी १, २०१८ बाट लागू हुने गरी ग्राचुयिटीको प्रक्रिया अन्त गर्दै बचत फण्ड अर्थात सञ्चयकोषको अबधारणा ल्याउन लागेको बताईएको छ...

1695556604Online-Ad.gif

बिजुली जाँदा एक हजार उडान अवरुद्ध

1513594787airport-111.jpg
अमेरिकाको एटलान्टास्थित हार्ट्सफिल्ड ज्याकसन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतवार विद्युत आपूर्ति कटेपछि विमानस्थल आशिंक रुपमा बन्द भएको छ। विश्वकै सबैभन्दा व्यस्त उक्त विमानस्थलले दैनिक झण्डै अढाई लाख यात्रु र करिब २५ सय उडानहरु व्यवस्थापन गर्ने गर्छ। बिजुली गएपछि यात्रुहरु अन्धकारमा नै टर्मिनलमा बस्न बाध्य भएका थिए र उड्न...

H-1B भिजामा ट्रम्प प्रशासनको कडाई: डिपेन्डेन्टले काम गर्न नपाउने !

1513510293h1b.jpg
काठमाण्डौ । ट्रम्प सरकारले एकपछि अर्को गर्दै ओबामा प्रशासनको निर्णयहरुलाई उल्टाइरहेको छ । ओबामा केयर र नेट न्यूट्रिलिटीपछि टप प्रशासनले अब एच वान बी भिजाको नियमलाई थप कडा बनाउन गइरहेको मिडियाहरुले जनाएका छन् । नयाँ नियम अनुसार एचवान बी भिजा अन्तर्गत अमेरिकामा पति वा पत्नीको रुपमा बस्दै आएका आश्रितहरुका लागि जागिर खानुु अब निकै कठीन...

म्यानमारमा सुरुभयो पहिलो केबलकार सेवा

1513507111cable-car.jpg
यांगुन, म्यानमार (रासस/सिन्ह्वा) । म्यानमारमा पहिलो पटक केबलकार सेवा सुरु भएको छ ।  चर्चित धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा चिनिएको म्यानमारको क्याइकटिओ प्यागोडामा केबलकार सेवा शुरु भएको समाचारमा जनाइएको छ ।  म्यानमारको मोन प्रदेशमा पर्ने गोल्डेन रकसमेत भनिने त्यस धार्मिक क्षेत्रमा केबलकार सञ्चालन गरिएको ग्योबल न्युलाइट अफ...

जनवरीदेखि युएई र साउदीमा करको बोझ, प्रवासीको ढाड सेकिने

1513447999tax.jpg
►प्रकाश बञ्जारा युएई । केही समयअघि मात्र अल्कोहल र पेयपदार्थमा कर लगाएको युएइ सरकारले आगामी जनवरी १ बाट लागू हुने गरी उत्पादन तथा सेवामा करको घोषणा गरेसँगैँ यहाँ रहेका नेपाली समुदायको ढाड सेकिने भएको छ ।  तीन महिनाअघि अर्थात अक्टोबर १ तारिखबाट अल्कोहलिक पेय पदार्थमा सय प्रतिशत र इनर्जिक पेय पदार्थमा ५० प्रतिशत कर लगाएको यहाँको...

म्यानमारमा रोहिङ्ग्या विरुद्धको अर्काे ज्यादति: कारबाहीमा पहिलो महिना नै ६७०० मारिएको खुलासा

1513240115refugee.jpg
यांगुन(रासस/एएफपी) । म्यानमारको सेनाले गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको समाचार छ ।  यसलाई म्यानमारमा रोहिङ्ग्या विरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिका सहितका नागरिकको मृत्यु भएको...

कुपोषणले आउँदो वर्ष ४ लाख बालबालिकाको मृत्यु हुने चेतावनी

1513183681poshan.jpg
संयुक्त राष्ट्रसङ्घ (रासस/सिन्ह्वा) । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले आउँदो वर्ष सन् २०१८ मा मात्रै कङ्गोमा चार लाख बालबालिकाको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।  कुपोषणको अवस्था अहिलेकै जस्तै रहे मृत्यु हुनेको संख्या भयावह हुनसक्ने युनिसेफले बुधबार चेतावनी दिएको हो ।  युनिसेफले आयोजना गरेको पत्रकार सम्मेलनमा सबैभन्दा धेरै...

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

1513160882nk.jpg
वासिङटन (रासस/एएफपी/सिन्ह्वा) । अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ ।  वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उहाँले सो जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।  अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा...

कच्चा तेलको मूल्य अढाई वर्षकै उच्च विन्दूमा, अझै बढ्नसक्ने !

1513094679oil.jpg
काठमाण्डौ । कच्चा तेल(क्रूड)को मूल्यमा तीव्र उछाल आएसँगै आयातकर्ता देशहरुको तनावको पारो बढ्न थालेको छ । मंगलबार ब्रेण्ट क्रूडको मूल्य अढाईवर्षअघिकै उचाईमा पुगेको छ ।  कारोबारका क्रममा क्रूडको मूल्य ६५.७० डलर प्रतिब्यारेलसम्म पुुगेको छ । यसअघि कच्चा तेलको मूल्य सन् २०१५ जुन २४ का दिन यही स्तरमा पुुगेको थियो । पछिल्लो ६ महिनाको कुरा...

टिभीको ‘प्राइम टाइम’ मा कन्डमको विज्ञापन रोक

1513068241banned.jpg
नयाँ दिल्ली (रासस/एएफपी)। टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कन्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् ।  भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस सयममा बालबालिकाले पनि टिभी हेर्ने भएकोले त्यस सयममा विज्ञापन गर्न नमिल्नेगरी सरकारले नियम बनाएको बताइएको छ...

एआइआइबी बैंकले पहिलो ऋण स्वीकृत गर्यो, चीनको ग्यास कम्पनीलार्इ २५ अर्ब ऋण दियो

1512990788Asian-Infrastructure-Investment-Bank.jpg
बेइजिङ(रासस/सिन्हवा)। चीनको अग्रसरतामा स्थापना भएको र बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । यसले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको समाचारमा जनाइएको छ । चीनको एक ग्यास कम्पनीका लागि सो ऋण स्वीकृत गरेको समाचारमा जनाइएको छ । एक प्राकृतिक ग्यास कम्पनीका लागि करिब २५ करोड...

यूरोपको अर्थतन्त्रमा सुधारका सङ्केत

1512817196growth.jpg
ब्रसेल्स (रासस/एएफ्पी)। यूरोपमा गत नोभेम्बर महिनामा व्यापारमा बृद्धि भएको देखिएको छ । हालैमात्र गरिएको एक सर्वेक्षणले यस्तो देखाएको समाचारमा जनाइएको छ ।  युरोपमा गएको करिब डेढ दशकदेखि आर्थिक मन्दी आउनुका साथै रोजगारीका अवसरहरुमा पनि कमी आएको थियो ।  युरोपले रोजगारी सिर्जना दरका साथै आर्थिक क्रियाकलापहरुमा सुधार गरेको देखिएको...

बिटक्वाइनमा उछाल, २४ घण्टामै साढे ५ लाख कमाए लगानीकर्ताले

1512710610price-bitcoin.png
काठमाण्डौ । क्रिप्टोकरेन्सी बिटक्वाइन बिहीबारको कारोबारबाट पहिलोपटक १८ हजार डलरको उचाईमा पुुगेको छ । २४ घण्टाको अवधिमा यो पटक यसको मूल्यमा ५० प्रतिशतको उछाल आएको हो । नेपालले यसको कारोबारमा प्रतिबन्ध लगाएको छ भने भारतका नियामकहरुले समेत यसको कानूनी कारोबारलाई अनुमति दिएका छैनन् । तर, भारतमै पुुगेर कतिपय नेपाली कारोबारीहरुले समेत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध