विश्व अर्थतन्त्र


सेयरमा लगानीको कमाल, १५ वर्षमा ७०००% को रिटर्न

1511339083tyre-final.jpg
काठमाण्डौ । सुरक्षित यात्राका लागि तपाईको सवारी साधनको टायरको अवस्थामा राम्रो हुन आवश्यक हुन्छ । नेपालको एकमात्र गोरखकाली टायर उद्योग बन्द भएको कैयन वर्ष बितिसकेको छ, तर भारतमा टायर उद्योगको सेयरमा जस–जसले लगानी गरे, केही वर्षको अन्तरालमा उनीहरुको आर्थिक अवस्थामा कायापलट भएको छ । तथ्यांकका अनुसार त्यहाँको टायर क्षेत्रको ४ कम्पनीको...

भारतमा 'नोटबन्दी'पछि 'चेकबन्दी'को तयारी !

1511275633cheque-book.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नोटबन्दीको निर्णयपछि त्यहाँको कारोबार शैलीमा निकै ठूलो परिवर्तन आएको छ । नोटबन्दीले भारतको अर्थतन्त्र मात्रै हल्लाइदिएन, त्यहाँको कारोबार शैलीमा समेत कायापलट गरिदियो । नोटबन्दीको घोषणा हुँदै गर्दा मोदी सरकारका अधिकारीहरुले पूरा भारतलाई नगदरहित बनाउने उद्देश्य समेत रहेको बताउने...

फेसबुकलाई समेत पछार्ने यो सोसल मिडियाको बिषयमा तपाईलाई थाहा छ ?

1511268657tencent-final.jpg
काठमाण्डौ । चीनको सोसल मिडिया तथा भिडियो गेम कम्पनी टेनसेन्टले मंगलबार बजार मूल्यमा फेसबुकलाई पछाडि पारेको छ । ५३१ अर्ब डलर मार्केट भ्यालूूको साथ टेनसेन्ट विश्वकै टप पाँच कम्पनीमा सामेल हुन सफल भएको छ ।  कम्पनीको रिटर्न अनुमान गरिएभन्दा निकै राम्रो आएका कारण टेनसेन्टको सेयरको मूल्य यो वर्ष बढेर दुुईगुणा भएको छ । यो कम्पनीको सेयर...

1695556604Online-Ad.gif

'दा भिन्चीको चित्रकला' ४५ करोड डलरमा विक्री

1510846134leonardo.jpg
लियोनार्दो दा भिन्चीले बनाएको ठानिएको क्राइस्टको पाँचसय वर्ष पुरानो एउटा चित्रकला न्यूयोर्कमा ४५ करोड डलरमा विक्री भएको छ। उक्त चित्रकलाको नाम 'स्यालभेटर मुण्डी' (सेभिएर अफ द वर्ल्ड) हो। कुनै पनि कलालाई दिइएको यो हालसम्मकै उच्च लिलामी मुल्य हो। विक्रिको घोषणा हुँदा न्यूयोर्कस्थित क्रिष्टीको लिलामी कोठामा मानिसहरुले ताली बजाएका...

ट्रम्प पुत्री आउनुअघि ‘भिखारीमुक्त’ शहर, भिखारीको सूचना दिनेलाई ५०० भारु पुरस्कार

1510668170trump-junior.jpg
भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषणा...

के फ्रान्समा मक्खनको संकट भएको हो ?

1510386575makhan.jpg
-ह्यू स्कोफिलबीबीसी न्यूज, प्यारिस के यो साँचो हुनसक्छ कि फ्रान्समा मक्खनको अभाव भइरहेको छ? के जर्मनीपछि युरोपमा सबैभन्दा बढी दूधजन्य वस्तुको उत्पादन गर्ने देश आफ्ना घरधुरीलाई दैनिक भोजनको आधारभूत वस्तु उपलब्ध गराउन असमर्थ भइरहेको छ? जवाफः हो पनि…र होइन पनि। होः खासमा फ्रान्सेली पसलहरुमा मक्खनको अभाव छ। दराजहरु रित्तिद...

कसले चोर्यो राजदूतको निवासबाट डेढकरोड बढीको रक्सी ?

1510328405getty-image.jpg
काठमाण्डौ । पाकिस्तानमा उत्तरकोरियाका एक राजदूतको निवासबाट ह्वीस्की, बियर तथा वाइनका कैयन बोतल चोरीको घटना बाहिर आएको छ । यो घटनाको खुलासासँगै ती राजदूतमाथि रक्सी तस्करीमा संलग्नताको शंका गर्न थालिएको छ ।  पकिस्तानका मुसलमानहरुका लागि मदिराको सेवन गैरकानूनी हो । यहीकारण यहाँ रक्सी सहज ढंगले प्राप्त हुँदैन । तर, राजदूतहरुलाई...

'गिरफ्तार राजकुमारसहित सबैको खाता रोक्का'

1509982211rajkumar.jpg
काठमाण्डौ । साउदी अरेबियाले भ्रष्टाचारको आरोपमा गिरफ्तार भएकाहरुको सबै ब्याङ्क खाता रोक्का गरिने बताएको छ। भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चार बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्री नियन्त्रणमा लिएको एक दिनपछि त्यहाँको सूचना मन्त्रालयले उक्त जानकारी दिएको हो। उसले भ्रष्टाचारसँग सम्बन्धित अनुसन्धानमा आउने...

विश्वका प्रतिष्ठित नेताहरु कर छलीको खेलमा, अधिकांशको अफसोर कम्पनीमा लगानीको खुलासा

1509982045dutch.jpg
काठमाण्डौ । ठूलो संख्यामा चुहाइएका दस्तावेजहरुले ब्रिटेनकी महारानी एलिजावेथको निजी सम्पत्तिसहित कैयौँ अति धनाढ्य र शक्तिशालीहरुको ठूलो रकम करछलीका लागि 'अफसोर' कम्पनीहरुमा लगानी गरिएको खुलासा गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका वाणिज्यमन्त्रीको लगानी रहेको एउटा कम्पनीले अमेरिकी प्रतिबन्ध खेपिरहेको रुसको एउटा फर्मसँग...

साउदीमा भ्रष्टाचारविरुद्धको स्टीङः ११ राजकुमार, ४ मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ

1509891605mohamad.jpg
काठमाण्डौ । साउदी अरेबियामा भ्रष्टाचारविरुद्ध गठित नयाँ निकायले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्रीहरु र दर्जनौं पूर्व मन्त्रीहरु नियन्त्रणमा लिएको रिपोर्टहरुमा जनाइएको छ। राजकीय आदेशमार्फत युवराज मोहम्मद बीन सलमान नेतृत्वको नयाँ समिति गठन भएको केही घण्टामै मानिसहरुलाई नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा लिइएकाहरुको नाम...

अन्तरिक्षको यात्रा गर्न जसले ११ हजार करोडको सेयर बेचे

1509866143bezos.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन डटकमका संस्थापक तथा विश्वका सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले कम्पनीमा रहेको आफ्नो १.३ प्रतिशत सेयर स्वामित्व बिक्री गरेका छन् । मिडिया रिपोर्टका अनुसार बेजोसले अमेजनको १० लाख कित्ता सेयर बिक्री गरेर ११० करोड डलर जुटाएका छन् । सेयर बिक्री गरेर जुटाइएको रकम उनले आफ्नो अन्तरिक्ष मिसन...

अरबका शेखहरु संकटमा फस्दै, नेपाली अर्थतन्त्र पनि धरमराउनसक्ने !

1509630622sheikh.jpg
काठमाण्डौ । अरब देशका शेखहरुमाथि निकै ठूलो आर्थिक संकट आउन लागेको छ । कुनै बेला विश्वभरका तमाम देशलाई तेल बेचेर शानको जिन्दगी जिउने शेखहरुले कमाउनका लागि दोश्रो विकल्प खोज्नुुपर्ने आवश्यकता पर्न थालेको छ । एक रिपोर्टमा यसको स्पष्ट संकेत दिइएको छ । आइएमएफले आफ्नो रिपोर्टमा स्पष्ट भनेको छ कि अरब देशहरुले आम्दानीका लागि चाँडो भन्दा चाँडो...

डिभी चिठ्ठा कार्यक्रम रद्ध हुनसक्ने, ट्रम्पले थाले खारेजीको प्रक्रिया

1509600249dv.jpg
काठमाण्डौ । अमेरिकाले वर्षेनी विभिन्न देशका नागरिकहरुका लागि खुलाउँदै आएको डिभी चिठ्ठाको कार्यक्रम रद्ध हुनसक्ने संभावना बढेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले बुधबार बसेको ह्वाइट हाउसमा बसेको मन्त्रीपरिषद बैठकमा डिभी चिठ्ठा कार्यक्रम खारेजीको प्रस्ताव गरेका हुन् । उनले बुुधबार न्यूूयोर्कमा भएको आतंकवादी आक्रमणमा डिभी...

मूकेश अम्बानी बने एशियाकै सर्वाधिक धनी

1509549788mukesh.jpg
काठमाण्डौ । भारतको रिलायन्स इण्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी एशियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।  उनी ४२.१ अर्ब डलर कुल सम्पत्तिको साथमा एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका हुन् ।  फोब्र्स म्यागजिनका अनुसार उनले चीनका हुुई का यानलाई पछाडि छाड्दै यो उपलब्धि हासिल गरेका हुन् । यानको कुल सम्पत्ति ४०.६ अर्ब डलर...

जसले एकदिनमै कमाए ८०० करोड बढी रकम !

1509372378penault.jpg
काठमाण्डौ । हरेक मानिसले धेरै पैसा कमाउन खोज्छ, तर सबैको भाग्यमा पैसा कमाउने नै भन्ने लेखेको हुँदैन । पैसा कमाउन खोज्दा खोज्दै आफ्नो गोजी रित्याउनेहरु समेत धेरै छन् । करोडपति क्षणभरमै रोडपति भएका उदाहरण समेत प्रशस्तै छन् । तर, कतिपय मानिस यति धेरै भाग्यमानी हुन्छन् कि जसले एकदिनमै सोच्दै नसोचेको कमाई गर्छन् । विश्वमा एक व्यक्ति यस्ता छन्,...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध