अस्ट्रेलियाको सिड्नी हार्बरको दृश्य ।
काठमाण्डौ । अंग्रेजी नयाँ वर्षको स्वागतमा विश्वभर उत्सव मनाइएको छ । त्यस्तो उत्सवलाई नजिकबाट नियाल्न नपाएकाहरुका लागि प्रस्तुत छ फोटो फिचर:
अस्ट्रेलियाको सिड्नी हार्बरको दृश्य:
सिंगापुरमा यसरी गरियो नयाँ वर्षलाई स्वागत:
हङकङको भिक्टोरिया हार्बरमा नयाँ वर्षको स्वागतमा यसरी उत्सव मनाइयो:
मलेशियाको राजधानी क्वालालम्पुरमा पेटोनास ट्वीन टावरको दृश्य:
दक्षिण कोरियाको राजधानी सोलको १२३ औं तलाबाट आतिसबाजी गरिएको थियो:
ताइवानको राजधानी ताइपेमा नयाँ वर्षको उत्सव यस्तो देखियो :
(फोटो स्रोत: इपीए, एएफपी गेट्टी)
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19