काठमाण्डौ । तीव्र आर्थिक वृद्धि हासिल गर्दै विकास र समृद्धिमा विश्वमाझ चमात्कार प्रस्तुत गर्दै आएको चीनले ग्रामीण सडक सञ्जाल निर्माण तथा बिस्तारमा अर्को चमात्कार गरेको छ । चिनियाँ न्यूज एजेन्सी सिन्ह्वाका अनुसार चीनले विगत ५ वर्षको अवधिमा १२ लाख ८० हजार किलोमिटर ग्रामीण सडक निर्माण र मर्मतको काम गरेको छ । फोटोमा ग्रामीण क्षेत्रमा समेत व्यवस्थित चिल्ला सडकहरु निर्माण भएका देखिन्छ । सिन्ह्वाले प्रकाशित गरेको चीनको सडक सञ्जाल बिस्तारसँग सम्बन्धित फोटोहरु हेर्नुहोस्:
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago