NRB


केन्द्रीय बैंकले रु. १७.२६ अर्बको ट्रेजरी बिल निष्कासन गर्ने, आज बोलकबोल

1607309743NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १७ अर्ब २६ करोड रुपैयाँबराबरको ट्रेजरी बिलमा आज सोमबार बोलकबोल हुँदैछ। केन्द्रीय बैंकले २८ दिन र ९१ दिनका लागि भोलि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।  राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि १२ अर्ब २६ करोड र...

मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज साँझ ६ बजे सार्वजनिक गरिने

1606987353NRB.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको मौद्रिक नीतिको त्रैमासिक समीक्षा आज बिहीबार साँझ ६ बजे सार्वजनिक गरिने भएको छ।  नेपाल राष्ट्र बैंकले भर्चुअल माध्यमबाट मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्न लागेको हो। मौद्रिक नीति समीक्षा कार्यक्रमलाई राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सम्बोधन गर्ने कायम...

तरलता कम गर्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु. ५० अर्ब निक्षेप संकलन गर्ने

1606880037NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ। बजारमा देखिएको अधिक तरलता कम गर्न केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट आज बुधबार बोलकबोलमार्फत निक्षेप संकलनका रुपमा ५० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसका लागि आज अपराह्न २...

1695556604Online-Ad.gif

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा रु. २.६६ अर्ब लगानी गर्ने, यस्ता छन् सर्त

1606707261NRB0.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साढे २ अर्ब रुपैयाँ बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ६६ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार यो कुल रकममध्ये २ अर्ब १२ करोड ८० लाख रुपैयाँ क...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु. ५.३२ अर्ब लगानी गर्ने

1606365254NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा कुल ५ अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको कुल ५ अर्ब ३२ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्ने भएको हो। जसअनुसार राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब रुपैयाँ र कर्मचारी सुरक्षण...

आजबाट रु. १० को नयाँ नोट चलनचल्तीमा

160627339810.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले साविककै आकार तथा रङमा रु. १० को नयाँ नोट आज बुधबारबाट चलनचल्तीमा ल्याएको छ। केन्द्रीय बैंकले ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दस तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नयाँ नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोट संकेत...

राष्ट्र बैंकले रु. १४.८१ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल

1606107433NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको १४ अर्ब ८१ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिलमा आज सोमबार बोलकबोल हुँदैछ। केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षका लागि भोलि मंगलबार ट्रेजरी बिल जारी गर्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ।  राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि...

केन्द्रीय बैंकले रु. ३० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने

1605769898NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबार रु. ३० अर्बको निक्षेप संकलन उपकरण निष्कासन गर्ने भएको छ।  बैंकिङ प्रणालीमा तरलता कायम राख्न केन्द्रीय बैंकले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत निक्षेप संकलन उपलकरण निष्कासन गर्न लागेको हो। बोलकबोल अनलाइन बिडिङ सिस्टममार्फत हुनेछ। यसको ब्याजदर पनि बोलकबोलका माध्यमबाट निर्धारण हुने...

अब मनी चेन्जरको कारोबार गर्न रु. ६ लाखसम्म धरौटी राख्नुपर्ने, चुक्तापुँजी रु. २० लाखसम्म हुनुपर्ने

1605593452NRB.jpg
काठमाण्डौ । अब मनी चेन्जर कारोबारको इजाजतपत्र प्राप्त गर्न  तथा इजाजतपत्र नवीकरण गर्न ६ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मनी चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ बमोजिम यस्तो व्यवस्था गरिएको हो। विनियमावलीअनुसार अब भारतीय रुपैयाँ खरिदबिक्री कारोबार गर्नका लागि १ लाख रुपैयाँ,...

आज डलरको भाउ स्थिर, युरो र पाउन्ड स्टेर्लिङको बढोत्तरी जारी

1604893998us-dollar.jpeg
काठमाण्डौ । आज सोमबार अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउन्ड स्टेर्लिङमा बढोत्तरी निरन्तरता पाएको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको सोमबाररका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज स्थिर रहेको हो। योसँगै आज प्रतिडलर खरिददर ११८.४३ रुपैयाँ र बिक्रीदर ११९.०३ रुपैयाँ कायम भएको छ।  डलरको भाउ हिजो ३० पैसाले घटेको...

डलरको भाउमा ओरालो यात्रा कायमै, युरो र पाउन्ड स्टेर्लिङ लगातार बढ्दै (अन्यको सूचीसहित)

1604806439us-dollar1.jpg
काठमाण्डौ। आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको आइतबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ३० पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.४३ रुपैयाँ र बिक्रीदर ११९.०३ रुपैयाँ कायम भएको छ।  डलरको भाउ गत शुक्रबार पनि ५६ पैसाले घटेको थियो।...

आज डलरको भाउ घट्यो, युरो र पाउन्ड स्टेर्लिङको बढ्यो (अन्यको सूचीसहित)

1604634286us-dollar.jpg
काठमाण्डौ । आज शुक्रबार अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड स्टेर्लिङको भने बढेको छ।  नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको शुक्रबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ५६ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.७३ रुपैयाँ र बिक्रीदर ११९.३३ रुपैयाँ कायम भएको छ।  डलरको भाउ हिजो ५४ पैसाले बढेको थियो। यो...

डलरसँगै बढ्यो युरो र पाउन्ड स्टेर्लिङको भाउ (अन्यको सूचीसहित)

1604549609us-dollar.jpg
काठमाण्डौ । आज बिहीबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको बिहीबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ५४ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११९.२९ रुपैयाँ र बिक्रीदर ११९.८९ रुपैयाँ कायम भएको छ।  हिजो बुधबार डलरको भाउ ३ पैसाले घटेको थियो। हिजो...

राष्ट्र बैंकद्वारा चार लघुवित्तको मर्जर/प्राप्ति कार्य स्वीकृत, कुन–कुन ?

1604548838NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चारवटा लघुवित्त संस्थाको मर्जर तथा प्राप्ति कार्यलाई स्वीकृत गरेको छ। राष्ट्र बैंकले महिला सामुदायिक लघुवित्तले जल्पा लघुवित्तलाई प्राप्ति गर्न मागेको अनुमतिलाई स्वीकृति गरेको छ। राष्ट्र बैंकको स्वीकृतिसँगै अब यी दुवै लघुवित्तले जल्पा सामुदायिक लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन्।...

आज डलरको भाउ घट्यो, युरो र पाउन्ड स्टेर्लिङको बढ्यो (अन्यको सूचीसहित)

1604461125us-dollar.jpg
काठमाण्डौ । आज बुधबार अमेरिकी डलरको भाउ घट्दा युरो र पाउन्ड स्टेर्लिङको भने बढेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको बुधबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ३ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.७६ रुपैयाँ र बिक्रीदर ११९.३६ रुपैयाँ कायम भएको छ।  हिजो मंगलबार डलरको भाउ ४२ पैसाले बढेको थियो। हिजो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध