NRB


मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : राष्ट्रबैंकद्वारा ऋण पुनरतालिकीकरण सुविधा थप

1613312376NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कर्जा पुनरसचना तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ। आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन्। उनले २०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित...

एफडीआई भित्र्याउन विनियमावली ल्याउँदै राष्ट्र बैंक, माग्यो सरोकारवालाको रायसुझाव

1612857293NRB.jpg
काठमाण्डौ। देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति नलिए पनि हुने भएको छ।  विदेशी लगानीलाई सहजीकरण गर्न राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७७ जारी गर्न लागेको हो। यो विनियमावली जारी भएमा देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकसँग स्वीकृति...

महँगी र विप्रेषण बढ्यो

1612789993NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिरको तुलनामा पुस महिनामा महँगी बढेको छ। तथ्यांकअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ०.६० प्रतिशतले बढेर पुस महिनामा ३.५६ प्रतिशत पुगेको छ। मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशतमा सीमित थियो। अघिल्लो वर्षको पुस महिनामा भने यस्तो मुद्रास्फीति ६.८२ प्रतिशत रहेको ...

1695556604Online-Ad.gif

घट्यो औसत ब्याजदर, सेयर बजार अझै चम्किएला?

1612788547Interest-rate.jpg
काठमाण्डौ । सेयर बजारमा चमक आएसँगै वाणिज्य बैंकहरुले धमाधम सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्। लगानीकर्ताहरुले बढ्दो सेयर बजारमा राम्रै प्रतिफल हासिल गर्न बैंकहरुबाट सेयर धितो कर्जा लिएर लगानी बढाइरहेका छन्।  बजार जानकारहरु बैंक ब्याजदर घट्दै गएमा सेयर बजारमा झनै उछाल आउने बताइरहेका छन्। यस्तो अवस्थामा बजारमा लगानी बढ्ने र बजार...

राष्ट्र बैंकले माघ २७ बाट रु. २ अर्बको ‘नागरिक बचतपत्र’ बिक्री गर्ने, कति पाइन्छ ब्याज ?

1612673288NRB.jpg
काठमाण्डौ । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले यही माघ २७ गतेबाट नागरिक बचतपत्र–२०८२ ‘क’ बिक्री गर्ने भएको छ।  केन्द्रीय बैंकले रु. २ अर्बको बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्र इच्छुक नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। यो बचतपत्रमा लगानीकर्ताहरुले ९ प्रतिशत ब्याज पाउनेछन्। ब्याजको भुक्तानी भने...

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा रु. १०.४८ करोड लगानी गर्ने

1612067282NRB1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको विभिन्न कोषमा रहेको उक्त रकम क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षका लागि मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको हो। यो लगानी २०७७ फागुन २ गतेदेखि २०७८ फागुन १ गतेसम्म ३६५ दिनका लागि हुने...

सरकारले फेरि रु. ५६ अर्ब आन्तरिक ऋण उठाउँदै, भोलिबाट बोलकबोल सुरु हुने

1611223970nrb.jpg
काठमाण्डौ । सरकारले फेरि रु. ५६ अर्ब आन्तरिक ऋण उठाउने भएको छ। राष्ट्र बैंकमार्फत सरकारले आन्तरिक ऋण फेरि उठाउन सुरु गर्न लागेको हो। सरकारले चालु बर्षको बजेटमा २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ। यसमध्ये ५७ अर्ब उठाइसकेको छ। दोस्रो चौमासमा ५६ अर्ब उठाउनेछ। अन्तिम चौमासमा १ खर्ब १२ अर्ब उठाउने सरकारी योजना...

आरटीजीएस सिस्टम तथा मोड्युलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण, आरटीजीएसमार्फत मासिक औसत रु. १३ खर्ब कारोबार

1610707669nrb.gif
काठमाण्डौ । अन्तर्राष्ट्रिय दातृनिकाय डीएफआईडीको सहयोगमा एक्सेस टू फाइनान्स अन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा गत भदौ २६ गतेदेखि राष्ट बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोड्युलर डाटा सेन्टर औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैँकले लिने कार्य आज माघ २ मा बैकको केन्द्रीय कार्यालय,...

आजबाट अन्तरबैंक एटीएम प्रयोगमा शुल्क लाग्ने

1610608915atm.jpg
काठमाण्डौ । आज माघ १ गतेदेखि एउटा बैंकको कार्ड अर्को बैंकको एटीएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने भएको छ। नेपाल राष्ट्र बैंकले गत पुस २३ गते नै भुक्तानीसम्बन्धी निर्देशिक जारी गर्दै अन्तरबैंक एटीएम कारोबारमा शुल्न लिन पाउने व्यवस्था गरेको हो। यो व्यवस्था माघ १ गतेबाट लागू हुने केन्द्रीय बैंकले जनाएको थियो। यो व्यवस्थाअनुसार अब...

देशमा आयात ९.६%ले घट्यो, निर्यात ५.१%ले बढ्यो

1610536210nrb.jpg
काठमाण्डौ। वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.९३ प्रतिशत छ।   नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को पाँच महिनाको तथ्यांकअनुसार मंसिरमा मुद्रास्फीति २.९३ प्रतिशत रहेको हो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५५ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको...

नेपाली कम्पनी वा उद्योगले विदेशी मुद्रामा ऋण लगानी ल्याउन पाउने, यस्ता छन् सर्तहरु

1610534740nrb.jpg
काठमाण्डौ । अब कुनै पनि नेपाली कम्पनी वा उद्योगले आफ्नै कम्पनी वा उद्योगका विदेशी लगानीकर्ताबाट विदेशी मुद्रामा ऋण लगानी गर्दा आफ्नो नियामक निकाय तथा विदेशी लगानी स्वीकृत गर्ने निकायबाट स्वीकृतिपत्र सरकारसमक्ष प्रस्तुत गर्नुपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ बमोजिम सरकारले यस्तो...

राष्ट्र बैंकद्वारा लघुवित्तलाई पुनरकर्जाका लागि आवेदन खुला, यस्ता छन् सर्तहरु

1610336258NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आज सोमबार (पुस २७ गते) बाट आवेदन पेस गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकबाट ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ को बुँदा नं. ९ को ३ (क) बमोजिम इजाजतपत्र प्राप्त घ वर्गका लघुवित्त...

आरटीजीएस प्रणालीमा थप ८ विकास बैंक र २ वित्त कम्पनी पनि आबद्ध

1610091492RTGS.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणालीमा शुक्रबार थप १० वटा विकास बैंक तथा वित्तीय संस्था आबद्ध भएका छन्। राष्ट्र बैंकका अनुसार ८ वटा विकास बैंक र २ वटा वित्त कम्पनी आरटीजीएस प्रणालीमा आबद्ध भएका छन्। आरटीजीएस प्रणालीमा आबद्ध हुने बैंकहरुमा ज्योति, महालक्ष्मी, मुक्तिनाथ, कामना सेवा, गरिमा, सांग्रिला,...

राष्ट्र बैंकद्वारा पुनरकर्जा आवेदन खुला, कोभिड प्रभावित कुन–कुन क्षेत्रले पाउने ?

1609474156NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारबाट एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको छ।  राष्ट्र बैंकले आज सूचना प्रकाशित गर्दै पुनरकर्जाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो। 'नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि २०७७' मा भएको व्यवस्थाअनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना...

तरलता कम गर्न राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट रु. ३० अर्ब निक्षेप संकलन गर्ने

1608181165NRBB.jpg
काठमाण्डौ । बजारमा देखिएको अधिक तरलता कम गर्न नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट आज बिहीबार बोलकबोलमार्फत निक्षेप संकलनका रुपमा ३० अर्ब रुपैयाँ उठाउन लागेको हो। यसअघि लागि आज अपराह्न २...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध