NRB


आगामी जुलाईबाट कतारी नोट नचल्ने, वैशाख २७ भित्र सटही गर्न राष्ट्रबैंकको आग्रह

1618899830nrb.jpg
काठमाण्डौ । आगामी जुलाई १ बाट कतारी रियाल बैंक नोटहरु चलनचल्तीबाट हटाइने भएको छ।  कतारको केन्द्रीय बैंकले निष्कासन गरेको हाल चलनचल्तीमा रहेका चौथो संस्कारका कतारी रियाल बैंक नोट आउँदो जुलाई १ पछि चलनचल्तीबाट हटाउने निर्णय गरेको हो।  कतारी केन्द्रीय बैंकको सोही निर्णयअनुसार नेपाल राष्ट्र बैंकले आफूसँग भएका त्यस्ता नोटहरु यही...

तरलतामा दबाब, अन्तरबैंक ब्याजदर ४% भन्दा बढी

1618830931liquidity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्न थालेको छ।  केही समयअघि ५१ अर्ब रुपैयाँ माथि रहेको तरलता अहिले घटेर ४१ अर्ब रुपैयाँमा सीमित बनेको छ। प्रणालीमा ५० अर्बभन्दा तल रहेको अवस्थामा तरलतामा दबाब पर्न थालेको प्रस्ट हुन्छ।  नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि हाल प्रणालीमा ४१ अर्ब तरलता रहेको...

राष्ट्र बैंकका २ विभाग पुल्चोकबाट बालुवाटार स्थानान्तरण

1618368110NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकअन्तर्गत रहेका २ वटा विभाग स्थानान्तरण गरिएका छन्। केन्द्रीय बैंकले एक सूचना प्रकाशित गरी विकास बैंक सुपरिवेक्षण विभाग र आन्तरिक लेखा परीक्षण विभाग हिजो चैत ३१ गते ललितपुरको पुल्चोकबाट काठमाण्डौको बालुवाटारमा स्थानान्तरण भएको जानकारी गराएको हो। सूचनामा उल्लेख भएअनुसार यसअघि ललितपुरको पुल्चोकस्थित...

1695556604Online-Ad.gif

महँगी नियन्त्रणमा, वस्तु आयात २.१%ले बढ्यो

1618231257nrb.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा यो वर्षको फागुन महिनामा महँगी घटेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनबाट महँगी घटेको देखिएको हो। प्रतिवेदनमा यो वर्ष फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशतमा सीमित बनेको छ। गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७०...

राष्ट्रबैंकका गर्भनरले भोलि बैंकका सीईओहरुसँग छलफल गर्ने, यस्ता छन् विषयवस्तु

1618204520nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुसँग भोलि मंगलबार छलफल गर्ने भएका छन्। बैंकिङ प्रणालीमा तरलता टाइट हुँदै गएको अवस्था र योसँगै कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थाबाट उत्पन्न नयाँ परिस्थितिका विषयमा छलफल गर्न सीईओहरुलाई डाकिएको हो। राष्ट्र बैंकले सीईओहरुलाई पठाएको...

नेपालले पाउँदै आएको ओडीए बढ्यो, आईएनजीओको सहायता घट्यो

1617887698nrb.jpg
काठमाण्डौ । नेपालले पाउँदै आएको औपचारिक विकास सहायता (ओडीए) बढेको देखिएको छ।  अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनबाट यस्तो देखिएको हो। प्रतिवेदनअनुसार यस्तो सहायता २१.२ प्रतिशतले बढेको छ। सन् २०१९/२० मा ओडीएबापत २ खर्ब ३९ अर्ब ३७ करोड ६३ लाख २६ हजार ७०० रुपैयाँ प्राप्त भएको छ। जब कि यस्तो सहायता अघिल्लो...

केन्द्रीय बैंकले बेलायतबाट नक्कली–सक्कली बैंक नोट छुट्याउने मेसिन ल्याउँदै

1617877501NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बेलायतबाट बैंक नोट परीक्षण गर्ने मेसिन ल्याउने तयारी गरेको छ।  केन्द्रीय बैंकले ११ लाख ५७ हजार २९९ डलरबराबरको बैंक नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । राष्ट्र बैंकले बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेडबाट मेसिन ल्याउनेछ। सबैभन्दा कम मूल्यमा बेलायतको यो कम्पनीले बोलकबोल गरेको थियो । उक्ते...

प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर भने बढ्यो

1617621875liqudity.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै गएको देखिन्छ। कोरोना महामारी बेला बैंक तथा वित्तीय संस्थाहरुको बिजनेस शिथिल बन्दा प्रणालीमा तरलता बढेको थियो। तर पछिल्लो समय कर्जा लगानीमा बैंक तथा वित्तीय संस्थाहरु निकै आक्रामक बन्दा तरलतामा दबाब सिर्जना हुँदै गएको थियो।  अहिले कर्जा लगानी र निक्षेप संकलन...

केन्द्रीय बैंककी निर्देशक रेग्मी पक्राउ, यस्तो छ आरोप

1617547086Shusma.jpg
काठमाण्डौ । जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा नेपाल राष्ट्र बैंकको निर्देशक तहमा कार्यरत सुष्मा रेग्मी (रिजाल) पक्राउ परेकी छन्।  ज्येष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको आरोपमा सरकारी वकिलको कार्यालयमा जाहेरी परेपछि प्रहरीले रेग्मीलाई पक्राउ गरेको हो।  केन्द्रीय बैंकको कर्पोरेट प्लानिङ एन्ड रिक्स म्यानेजमेन्ट...

सुन आयातको सीमा बढ्यो, अब दैनिक कति ल्याउन पाइन्छ ?

1617278304gold-123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ।  राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले बिहीबार एकीकृत परिपत्र, २०७६ मा संशोधन गर्दै सुन आयातको सीमा बढाएको छ।  अब दैनिक २० केजी सुन आयात गर्ने पाउने केन्द्रीय बैंकले व्यवस्था गरेको छ। यसअघि दैनिक १० केजीमात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेको थियो। राष्ट्र...

वाणिज्य बैंकहरुको कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्यो

1617250146nrb.jpg
काठमाण्डौ । गत साताको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानीभन्दा निक्षेप संकलन बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबार (चैत १३) सम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ३८ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो। गत मंगलबार (चैत १७) सम्म कुल निक्षेप बढेर ३८ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ। यो अवधिमा वाणिज्य बैंकहरुको निक्षेप २४...

भुक्तानी सेवाप्रदायक संस्थालाई ग्राहकहित संरक्षण र जोखिम व्यवस्थापन गर्न निर्देशन

1617160754nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायक कम्पनीहरुलाई ग्राहक हितमा ध्यान दिन निर्देशन दिएको छ।  केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार ग्राहक हित संरक्षण, जोखिम व्यवस्थापन र संस्थागत सुशासनसम्बन्धी ३ वटा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। भुक्तानी कारोबार बढ्दै गएकाले भुक्तानी सेवाप्रदायक...

बैंकिङ प्रणालीमा तरलता सहज बन्दै, अन्तरबैंक ब्याजदर पनि ह्वात्तै घट्यो

1617105098bank.jpg
काठमाण्डौ । पछिल्लो समय बैंकहरुमा लगानीयोग्य रकम (तरलता) सहज बन्द गएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार पुनरकर्जाको रकम बैंकिङ प्रणालीमा जानु र सरकारको पुँजीगत खर्च बढ्दै जानुले तरलता सहज बन्दै गएको हो। राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार हाल प्रणालीमा ५८ अर्ब रुपैयाँ रहेको छ।  सरकारले पुँजीगत खर्च बढाउँदै...

अन्तरबैंक ब्याजदर ह्वात्तै घट्यो, तरलता सहज बनेकै हो ?

1616586612interbank.jpg
काठमाण्डौ । तरलतामा सुधार हुँदै जाँदा अन्तरबैंक ब्याजदर ह्वात्तै घटेको छ।  तरलतामा दबाब कम हुन थालेपछि अन्तरबैंक ब्याजदर घटेर १ प्रतिशतभन्दा तल झरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार सोमबारसम्म अन्तरबैंक ब्याजदर ०.९६ प्रतिशतमा सीमित बनेको छ। गत सातासम्म अन्तरबैंक ब्याजदर ४ प्रतिशत माथि रहेको थियो।  केन्द्रीय बैंकका...

बैंक तथा वित्त कम्पनीहरुमा राष्ट्र बैंकले रु. ३.४५ अर्ब लगानी गर्ने

1616562361nrb123.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ।  केन्द्रीय बैंकले सूचना प्रकाशित गरी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुमा लगानी गर्न लागिएको जानकारी गराएको हो। राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध