NRB


राष्ट्र बैंकले भोलि रु. ४० अर्बको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने

1628081611nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि साउन २१ गते ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरणको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरणको भोलि बोलकबोल तथा निष्कासन गर्ने भएको हो। भोलि अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। यसको ब्याजदर पनि बोलकबोल निर्धारण...

राष्ट्र बैंकका सञ्चालक मरासिनीद्वारा पद तथा गोपनीयताका शपथ ग्रहण

1628076924Photo01.JPG
काठमाण्डौ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष आज नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।  सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश केसीले सचिव मरासिनीलाई शपथ ग्रहण गराएका हुन्।  नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ...

यस्तो छ बैंक तथा वित्तीय संस्थाहरुको सीएसआर अभ्यास

1627993470nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोकेकोभन्दा बढी रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा जम्मा गरेको पाइएको छ। राष्ट्र बैंकको नेपालको बैंकिङ उद्योगमा संस्थागत सामाजिक उत्तरदायित्व विषयक अध्ययनले यस्तो देखाएको हो। बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन र राष्ट्र बैंकमा पेस गरेका...

1695556604Online-Ad.gif

मौद्रिक नीति आउँदो शुक्रबार वा आइतबार सार्वजनिक हुने

16278946152245945308850928154599563727073428506015964n.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आउँदो शुक्रबार वा आइतबार सार्वजनिक सार्वजनिक गर्ने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले इकोनोमिक मिडिया सोसाइटीको प्रतिनिधिमण्डलसँगको भेटघाटका क्रममा यस्तो जानकारी दिएका हुन्। ‘मौद्रिक नीति ल्याउन अब धेरै ढिला भइसक्यो, सकेसम्म हामी आउँदो शुक्रबार सार्वजनिक...

बैंकमा अधिक तरलता, ब्याजदर घट्ने संकेत

1627807271liquidity.jpg
कामाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिँदै गएका कारण ब्याजदर घट्ने सम्भावना बढेर गएको छ।  कोरोना संक्रमणको मामिला फेरि बढ्दै जाँदा लगानीका क्षेत्रमा संकुचन आउँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिन थालेको हो। साउन १५ गतेसम्म बैंकिङ प्रणालीमा ३७ अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकले...

अब राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सन सोझै बैंक खाता

1627636202nrb.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारीको पेन्सनबापतको रकम सोझै बैंक खातामा पठाइने भएको छ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी वा हकवालाहरुलाई निवृत्तिभरणबापतको रकम आईपीएसमार्फत सोझै निजको बैंक खातामा पठाउने जानकारी गराएको हो। यसका लागि निवृत्त कर्मचारी वा हकवालाहरुले पेन्सन...

बैंकलाई नगद लाभांश वितरणमा कडाई, असल कर्जाको प्रभिजनिङ ३०% ले बढ्यो

1627300398nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाई गरेको छ।  मौद्रिक नीतिमा ढिलाई भइरहेको बेला एक सर्कुलर जारी गर्दै राष्ट्रबैंकले गत वर्षमा जस्तै यो वर्ष पनि नगद लाभांश वितरणमा कडाई गरेको हो।  यसको अर्थ राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई बोनस सेयर वितरणमा प्राथमिकता दिएको छ।  क, ख र...

यसकारणले मुलुकको शोधानान्तर स्थिति घाटामा, तरलताको अवस्था के छ ?

1626960147nrb.jpg
काठमाण्डौ । व्यापार घाटा बढेका कारण गत आर्थिक वर्ष २०७७/७८ मा देशको शोधानान्तर स्थिति घाटामा देखिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा देशको शोधानान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको हो। जब कि आर्थिक वर्ष २०७६/७७ मा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब रुपैयाँले बचतमा रहेको थियो। राष्ट्र बैकंका सहप्रवक्ता...

बैंकिङ प्रणाली ह्याक गर्ने धम्की : राष्ट्र बैंक भन्छन्– ‘सबै बैंकको प्रणाली सुरक्षित’

1626939024nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अपरिचित व्यक्तिबाट ह्याकिङको चेतावनी पाएका सबै बैंकको प्रणाली सुरक्षित रहेको जनाएको छ। अपरिचित व्यक्तिबाट बुधबार राति फोन र इमेलमार्फत नेपाल राष्ट्र बैंकसहित १४ वटा बैंकको प्रणाली ह्याक गरेर पैसा चार्ने धम्की दिइएको थियो। ह्याकरहरुले पठाएको इमेलमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, माछापुच्छ्रे...

मौद्रिक नीति आउन अझै ढिला हुने, पूर्वगभर्नरले दिए यस्ता सुझाव

1626851288nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले नयाँ सरकारले संशोधनसहित ल्याउने बजेटमा आधारित रहेर मात्र मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्। मौद्रिक नीति ल्याउन ढिलाइ भइरहेको बेला राष्ट्र बैंकले आज पूर्वगभर्नरहरुसँग छलफल गरेको थियो। नयाँ सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनको तयारी गरिरहेको बेला...

राष्ट्र बैंकको सर्वेक्षण : आउँदो माघसम्म मुद्रास्फीति १०% हुने उपभोक्ताको अपेक्षा

1626610311nrb.jpg
काठमाण्डौ । आउँदा माघसम्म औसत मुद्रास्फीति १० प्रतिशत हुने उपभोक्ताले अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेक्षणले यस्तो देखाएको हो।  राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ। यस क्रममा सर्वेक्षणमा आधारित विधि प्रयोग...

मौद्रिक नीति तत्काल नआउने

1626423893NRB.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तत्काल नआउने लगभग निश्चित भएको छ।  नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने अजेन्डाहरुका विषयमा विभिन्न सरोकारवाला निकायहरुबाट सल्लाह-सुझाव आइरहेका र थप छलफल गर्नुपर्ने आवश्यकतासमेत रहेकाले मौद्रिक नीति तत्काल नआउने प्रस्ट पारेका हुन्। अध्यादेशबाट आएको...

राष्ट्र बैंकको मोबाइल एप सार्वजनिक, अब सबै सूचना र जानकारीमा सहज पहुँच

1626259906nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’ मोबाइल एप सार्वजनिक गरेको छ।  आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले केन्द्रीय बैंकको मोबाइल एपको शुभारम्भ गरेकी हुन्। बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांकलगायतका सामग्री उक्त एपबाट...

आगामी साउन ३ मा मौद्रिक नीति आउन सक्ने

1626179634nrb123.jpg
काठमाण्डौ । सेयर बजारमा बहुप्रतिक्षित आगामी आर्थिक वर्षको मौद्रिक नीति आउँदो साउन ३ गते आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले मौद्रिक नीति साउन ३ गते सार्वजनिक सार्वजनिक गर्ने तयारी भइरहेको बताए। देशमा सरकार तथा अर्थमन्त्री फेरिँदैमा राष्ट्र बैंकले तयार गरेको मौद्रिक...

वाणिज्य बैंकहरुलाई सरकारी कारोबारको दैनिक विवरण एसआईएसमार्फत पठाउन निर्देशन

1626177794NRB.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आउँदो साउन १ गतेबाट सरकारी कारोबारको दैनिक विवरण अनिवार्य रुपमा सुपरभाइजरी इन्फरमेसन सिस्टम (एसआईएस) मार्फत पठाउन वाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ।  केन्द्रीय बैंकको बैंकिङ विभागले सरकारी सरकार गर्ने इजाजतपत्र प्राप्त क वर्गका वाणिज्य बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। हाल वाणिज्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध