NRB


आजबाट नयाँ नोटको सटही खुला, कहाँ–कहाँबाट साट्न पाइन्छ ?

1632109627new-note.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँतिहारका लागि आज असोज ४ गतेबाट नयाँ नोट सटही खुला गरेको छ।  उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सकिनेछ। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय...

दसैँका लागि नयाँ नोट भोलिबाट साट्न पाइने, प्रतिव्यक्ति कति पाइन्छ ?

1632049286new-note.png
काठमाण्डौ । नेपालीहरुको महान पर्व दसैँलाई लक्षित गरी भोलिबाट नयाँ नोट साट्न पाइने भएको छ। उपत्यकाभित्रको हकमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट साट्ने सक्नेछन्। उपत्यकाबाहिर पनि वाणिज्य बैंकहरुले तोकेको शाखा कार्यालयहरुबाट तथा नेपाल राष्ट्र बैंकको केन्द्रीय...

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

1631869772nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (असोज २ गते) पनि खुला रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ख को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस...

1695556604Online-Ad.gif

अब मोबाइल बैंकिङबाट दैनिक रु. २ लाखसम्म भुक्तानी गर्न सकिने

1631620629nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङबाट हुने भुक्तानीको सीमा बढाएको छ।  राष्ट्र बैंकले मंगलबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले क्यूआर कोडमार्फत हुने भुक्तानीको सीमासमेत बढाएको हो। अब मोबाइल बैंकिङको कारोबार प्रतिदिन अधिकतम २ लाख रुपैयाँ पुर्याएको छ भने इन्टरनेट बैंकिङमार्फत हुने...

बैंकहरुले दैनिक तरलता सुविधा लिन राष्ट्र बैंकमा आवेदन पेस गर्नुपर्ने

1631534871nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधा (इन्ट्राडे लिक्विडिटी फ्यासिलिटी–आईएलएफ) का लागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन माग गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै दैनिक तरलता सुविधाका लागि आवेदन पेस गर्न आह्वान गरेको हो।  राष्ट्र बैंकले बैंकबाट जारी दैनिक तरलतासम्बन्धी कार्यविधि, २०७६ (प्रथम संशोधन,...

असोज ४ बाट नयाँ नोट साट्न पाइने, प्रतिव्यक्ति कति पाइन्छ ?

1631514989new-note.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट पठाएको छ।  मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालका अनुसार दसैँतिहारका लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोड रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको हो। ‘बैंक तथा वित्तीय संस्थाहरुले नयाँ नोटको सहटी उनीहरुको...

क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न उस्काउनेमाथि कारबाही हुने राष्ट्र बैंकको चेतावनी

1631419361nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न उस्काउने तथा प्रोत्साहन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ। क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने र गराउनेसमेत पाइएको भन्दै केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। नेपाल...

नेपालका बैंकले युसान्स आयात एलसी डकुमेन्ट डिस्काउन्ट गर्न नपाउने

1631186220nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप व्यवस्था गरेको छ।  राष्ट्र बैंक आज एउटा सर्कुलर जारी गर्दै विदेशी विनिमय कारोबारमा संशोधन र थप व्यवस्था गरेको हो। अब नेपालका कुनै पनि बैंकले युसान्स आयात प्रतीतपत्रको कागजात (एलसी डकुमेन्ट)...

कोभिडबाट अतिप्रभावित होटेल र हवाई व्यवसायीलाई राहत, ब्याज साँवामा जोड्न नपाइने

1631184914nrb123.jpg
काठमाण्डौ । कोभिड–१९ बाट अतिप्रभावित ऋणीका लागि नेपाल राष्ट्र बैंकले ठूलो रातह घोषणा गरेको छ।  केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका इजाजतप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै होटेल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहने व्यवसायीका लागि राहत...

नेपालमा कस्तो छ एफडीआईको अवस्था ? (सर्वेक्षण प्रतिवेदनसहित)

1631170488nrb.jpg
काठमाण्डौ । नेपालमा ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ यस्तो देखाएको छ। प्रतिवेदनअनुसार २०७७ असार मसान्तसम्ममा नेपालमा भारतबाट सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी भएको छ। जसअनुसार भारतले ६२ अर्ब ४५ करोड...

तरलता संकट टार्न रु. ३० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

1631106613repo.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा देखिएको चरम तरलता संकट टार्न नेपाल राष्ट्र बैंकले १४ दिनका लागि रु. ३० अर्बको रिपो जारी गर्ने भएको छ।  राष्ट्र बैंकले रिपोमार्फत रु. ३० अर्ब बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउन लागेको हो।  यसअघि गत भदौ १७ गते पनि राष्ट्र बैंकले ७ दिनका लागि रु. २० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध...

राष्ट्र बैंकले रु. २.६५ अर्ब मुद्दति निक्षेपमा लगानी गर्ने

1631085581nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा २ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोष/उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागिएको हो। यस्तो लगानी २०७८ असोज १ गतेदेखि २०७९ असोज १ गतेसम्म ३६६ दिनको हुने राष्ट्र बैंकले जनाएको छ।  उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा २ अर्ब १२...

यस्तो छ तरलताको पछिल्लो अवस्था, ब्याजदर के होला ?

1631018991nrb.jpg
काठमाण्डौ । केही समयदेखि बैंकिङ प्रणालीमा अधिक तरलता स्थिर रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा अधिक तरलता १७ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। ‘यो तरलता केही सातादेखि भने स्थिर रहेको छ’, राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने, ‘अहिले तरलता कुनै हालतमा अभाव छैन, सहज नै छ।’  अहिले विभिन्न...

राष्ट्र बैंकले ल्यायो भुक्तानी प्रणालीको अनुगमन गर्न विनियमावली

1630558332nrb.jpg
काठमाण्डा । भुक्तानी प्रणालीको स्थलगत अनुगमन गर्ने गरी नेपाल राष्ट्र बैंकले निरीक्षण तथा सुपरिवेक्षण विनियमावली २०७८ जारी गरेको छ।  केन्द्रीय बैंकले भुक्तानी तथा फछ्र्योट प्रणालीलाई सुरक्षित, स्वस्थ तथा सक्षम बनाउन विनियमावली जारी गरेको हो । विनियमावलीमा प्रचलित कानुनबमोजिमको व्यवस्था र राष्ट्र बैंकबाट जारी भएको नियम, विनियम,...

भोलि रु. २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

1630498849repo.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि भदौ १७ गते २० अर्ब रुपैयाँबराबरको रिपो जारी गर्ने भएको छ। बैंकिङ प्रणाली तरलता सहज पार्न केन्द्रीय बैंकले सातदिने रिपो जारी गर्न लागेको हो। राष्ट्र बैंकले रिपोको भोलि बोलकबोल गर्नेछ। रिपोमा सहभागी हुन चाहने वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध