NRB


राजस्व बुझ्न सार्वजनिक बिदाका दिन पनि बैंकहरु खुला राख्न राष्ट्र बैंकको निर्देशन

1636455759nrb1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदा परेको कात्तिक २५ गते (बिहीबार) र कात्तिक २६ गते (शुक्रबार) राजस्व कारोबार गर्ने प्रदेशका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै ती दिन सार्वजनिक बिदा परेका प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्णकालीन रुपमा खुला गर्न...

सीडी रेसियो टाइट हुँदा बैंकहरुलाई कर्जा प्रवाहमा समस्या, तरलताको अवस्था कस्तो छ ?

1636362792nrb.jpg
काठमाण्डौ । सीडी रेसियो टाइट बन्दै जाँदा बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा प्रवाहमा समस्या हुन थालेको छ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सीडीडी रेसियो हटाएर सीडी रेसियोको व्यवस्था गरिएको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरुले सीडी रेसियो आउँदो असार मसान्तसम्म ९० प्रतिशत कायम गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकले...

रु. ६.१० अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1636354583nrb1.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले भोलि मंगलबार ६ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ।  केन्द्रीय बैंकले न्यूनतम ९१ दिन र अधिकतम १८२ दिनका लागि दुईथरिको ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र १८२ दिनका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ।  ट्रेजरी बिलका लागि आज दिउँसो २...

1695556604Online-Ad.gif

वोमी र सूर्योदय लघुवित्तबीचको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1636347871nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्थाबीचको मर्जरलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ। राष्ट्र बैंकले यी दुवै लघुवित्तबीचको मर्जरलाई गत कात्तिक १ गते सैद्धान्तिक सहमति दिएको हो। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी...

मौद्रिक नीतिको समीक्षा मंसिरको पहिलो साता, सीडी रेसियो के होला ?

1635936652nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा मंसिर पहिलो साता गर्ने भएको छ।  राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले राष्ट्र बैंक मौद्रिक नीति त्रैमासिक समीक्षाका विषयमा गृहकार्य गरिरहेको छ। ‘सम्भवतः मंसिरको पहिलो साता मौद्रिक नीतिको त्रैमासिक समीक्षा हुनेछ’, उनले...

राष्ट्र बैंकद्वारा सञ्चालनमा आउन नसकेको जीएमई–पेको अनुमति खारेज

1635922307nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।  बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई–पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो। ‘यस बैंकबाट २०७७ कोे असोज २२ गते जिएमई–पे प्राइभेट लिमिटेड, लैनचौर काठमाण्डौलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न...

राष्ट्र बैंकद्वारा पुनरकर्जाका लागि आवेदन आह्वान, यस्ता छन् सर्तहरु (सूचनासहित)

1635654412nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको छ।  केन्द्रीय बैंकले आज एक सूचना प्रकाशित गरी इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो। नेपाल राष्ट्र बैंक पुनरकर्जा...

५० हजार डलरभन्दा बढी मूल्यको सवारीसाधन पैठारीमा लगाइएको बन्देज हट्यो

1635500402nrb3.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको छ। केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै अमेरिकी डलरभन्दा बढी मूल्यको सवारीसाधनको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई हटाएको हो। सोहीअनुसार विदेशी मुद्राको...

यसकारण शनिबार पनि आरटीजीएस प्रणाली सुचारु रहने

1635497743nrb2.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक १३ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८० ‘ख’ र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय...

नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामै : राष्ट्र बैंक

1635496131nrb.jpg
काठमाण्डौ । नेपालमा विदेशी विनिमय डेरिभेटिभ बजार अझै प्रारम्भिक अवस्थामा नै रहेको देखिएको छ।  नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले तयार पारेको ‘नेपालको विदेशी विनिमय डेरिभेटिभ बजार’ अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। तरलता, बजार सहभागिता, कानुनी व्यवस्था, विषयवस्तुको ज्ञान एवं बजार पूर्वाधारको आधारमा हेर्दा...

‘विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा’

1635408062qr.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्युतीय माध्यमबाट कारोबार गर्दा फाइदैफाइदा रहेको बताएका छन्। भाटभटेनी सुपरमार्केटले बिहीबारबाट सुरु गरेको क्यूआर कोड भुक्तानी सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले विद्युतीय कारोबारले भुक्तानी प्रणालीको समय छोट्याइदिएको र सबै पक्षलाई...

बजारमा रिपोमार्फत रु. २० अर्ब पठाउँदै राष्ट्र बैंक, कस्तो छ तरलताको अवस्था ?

1635405426nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज रु. २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ।  बैंकले यही कात्तिक २५ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो। बैंकिङ प्रणालिमा तरलता व्यवस्थापनमा समस्या देखिँदा तरलता प्रवाह गर्न केन्द्रीय बैंकले केही समय अघिदेखि निरन्तर गर्न रिपो जारी गर्दै आएको...

कोरोना प्रभावितलाई रु. १ अर्बबराबरको कर्जा

1635231318loan.jpg
काठमाण्डौ । सरकारले कोरोनाबाट प्रभावित पर्यटन तथा घरेलु उद्योगका कर्मचारी तथा श्रमिकका लागि चालु आर्थिक वर्षको दोस्रो महिनासम्ममा रु. १ अर्बबराबरको कर्जा उपलब्ध गराएको छ। नेपाल राष्ट्र बैंकका अनुसार ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ उक्त परिमाणको कर्जा उपलब्ध गराइएको हो। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित...

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

1634893687nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (कात्तिक ६ गते) पनि सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि...

नौवटा वाणिज्य बैंकको सीडी रेसियो ९०% माथि, अधिक तरलताको अवस्था कस्तो छ ?

1634813012nrb123.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्दै गएको देखिएको छ।  सरकारलाई तिरेको कर र पुनरकर्जाको रकम बजारमा नजाँदा तरलतामा दबाब पर्दै गएको हो। अर्कोतर्फ केही वाणिज्य बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेकोले पनि तरलता संकट चुलिएको देखिन्छ। नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध