NRB


यस्तो छ विश्वको आर्थिक स्थिति तथा परिदृश्य, खोपको उपलब्धताले मुख्य भूमिका खेल्ने

1638188447global-economy.gif
काठमाण्डौ । कोभिड–१९ संक्रमणका कारण संकुचनमा गएको विश्व अर्थतन्त्रको पुनरुत्थानमा खोपको उपलब्धताले मुख्य भूमिका खेल्ने देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा २०२१ अक्टोबरमा प्रकाशित वर्ल्ड इकोनोमी आ...

आ.व. २०७७/७८ मा नेप्सेमा उछाल, कारोबार रकममा पनि उल्लेख्य वृद्धि

1638187694nepse.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा नेप्से परिसूचकमा उछाल आएको देखिएको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार २०७८ असार मसान्तसम्म नेप्से सूचकांक वार्षिक विन्दुगत आधारमा २८८३.४ को विन्दुमा पुगको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १११.६ प्रतिशतले...

रु. ९.१३ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, भोलि बोलकबोल

1638093655nrbbb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मंसिर १४ गते ९ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ३ अर्ब १३ करोडरुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल फागुन १७ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले १८२ दिनका लागि ६...

1695556604Online-Ad.gif

राष्ट्र बैंकद्वारा यी ५ त्रुटि सच्चाएर वित्तीय विवरण प्रकाशन गर्न कामना सेवा बैंकलाई निर्देशन

1638087992nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई वार्षिक वित्तीय विवरण प्रकाशन लागि स्वीकृति प्रदान गर्दै त्रुटिहरु सच्चाउन ५ बुँदे निर्देशनसमेत दिएको छ।  केन्द्रीय बैंकले कामना सेवाले पेस गरेको आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण भएको वित्तीय विवरणहरु तथा अन्य प्रतिवेदनहरुका आधारमा गैरसंस्थागत सुपरिवेक्षण गर्दा...

मौद्रिक नीतिको समीक्षामार्फत गरिएका मुख्य ९ व्यवस्था र तिनका असर : मनोज ज्ञवाली

1637918513manoj.jpg
काठमाण्डौ । बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा नेपाल राष्ट्र बैंकले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन्– मौद्रिक तथा वित्तीय उपायहरु  १.मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत।  असर– अनिवार्य नगद...

सीडी रेसियोमा राष्ट्र बैंकको लचिलो नीति, असारसम्म ९०%भित्र कायम गर्न योजना बनाउनुपर्ने

1637904600nrb.jpg
काठमाण्डौ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा नेपाल राष्ट्र बैंक लचक देखिएको छ।  आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सीडी रेसियो ९० प्रतिशत कायम गर्ने कार्ययोजना बनाउने जिम्मा बैंक तथा वित्तीय संस्थालाई छाडिएको बताएका हुन्। ‘राष्ट्र बैंकले...

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, सेयर धितो कर्जामा ४–१२ को सीमा कायमै (दस्तावेजसहित)

1637902738nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।  सार्वजनिक समीक्षामार्फत राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा कायम गरिएको व्यवस्था यथावत नै रहेको जनाएको छ। सीडी रेसियो र सेयर धितो कर्जाको ४–१२ को क्यापमा परिमार्जन हुन सक्ने भन्ने अनुमान लगाइए पनि राष्ट्र बैंक ती...

मौद्रिक नीतिको समीक्षा आज बिहान १०ः१५ मा

1637900504nrb.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज शुक्रबार बिहान १०ः१५ मा हुने भएको छ। नेपाल राष्ट बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउन लागेको हो।  राष्ट्र बैंकले भर्चुअल ९जुम० मार्फत मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्नेछ।  उद्योगीव्यवसायी, बैंकर, सेयर बजारका लगानीलगायत सबै...

भोलि रिपोमार्फत रु. २० अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

1637750788repo.jpg
काठमाण्डौ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले भोलि मंसिर ९ गते रु. २० अर्बबराबरको रिपो जारी गर्ने भएको छ।  बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।  वाणिज्य बैंक, विकास...

राष्ट्रियस्तरका लघुवित्तले एनएफआरएस प्रणाली अपनाउनुपर्ने, वितरणयोग्य नाफामा असर पर्ला ?

1637749744NFRS.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा संशोधन गर्दै राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशनमा कडाइ गरेको छ।  संशोधित व्यवस्थाअनुसार अब थोक कर्जा करोबार गर्ने र सर्वसाधारणबाट पनि निक्षेप संकलन गर्ने राष्ट्रियस्तरका...

बैंकहरुको निक्षेप घट्यो, सीडी रेसियो बढ्यो

1637738701nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन २ दिनमा २ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ। जुन मंसिर ४ गतेको तुलनामा २ अर्ब रुपैयाँले कम हो। गत मंसिर ४ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९६ अर्ब...

लघुवित्तले भाका नाघेको ६ महिनासम्म धितो लिलाम गर्न नपाउने

1637726648auction.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको भाका नाघेको ६ महिनासम्म धितो लिलाम गर्न नपाउने भएका छन्।  नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा यो व्यवस्था थप गरेको हो। एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो...

लघुवित्तले पनि ऋणपत्र जारी गर्न पाउने, यस्ता छन् सर्त

1637666350debentures.jpg
काठमाण्डौ । लघुवित्त वित्तीय संस्थाहरुले पनि अब ऋणपत्र जारी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशन, २०७७ मा यस्तो थप व्यवस्था गरेको हो। नयाँ व्यवस्थासँगै अब राष्ट्र बैंकबाट इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाले सहायक आवधिक ऋणपत्र जारी गर्न सक्नेछन्।  यो...

सेयर धितो राखी लिएको ऋण नतिर्ने लघुवित्तका सेयरधनीले साधारणसभा भाग लिन नपाउने

1637665885agm.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेयर धितो राखी लिएको ऋण भुक्तान नगरेका लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा यस्तो व्यवस्था थप गरेको हो। राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त...

लघुवित्तबाट प्रवाह हुने लघुकर्जाको सीमा बढ्यो

1637664887nrb.jpg
काठमाण्डौ। लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गर्ने लघुकर्जाको सीमा बढाइएको छ।  नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको इजजाजतप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७७ संशोधन÷परिमार्जन र थप व्यवस्था गर्दै विपन्न तथा न्यून आय भएका व्यक्तिलाई सामुहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्न दिइने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध