NRB


बैंकहरुको निक्षेप एकैदिन रु. ३ अर्बले बढ्यो, कर्जा रु. ३ अर्बले नै घट्यो

1638961326nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २१ गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब...

बैंकहरुको निक्षेप एकैदिन रु. ३ अर्बले घट्यो, सीडी रेसियो ९१% पुग्यो

1638873573nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ३ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर २० गते एकैदिन निक्षेप ३ अर्ब रुपैयाँले घटेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९८ अर्ब रुपैयाँमा झरेको छ। गत मंसिर १९ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४८...

बैंकहरुमा रु. १.२५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1638868019nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १८ करोड ७५...

1695556604Online-Ad.gif

बैंकहरुको निक्षेप लगातार बढ्दै, कर्जाको अवस्था के छ ?

1638786265nrb.jpg
काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप लगातार बढिरहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलनमा लगातार सुधार आइरहेको देखाएको हो। तथ्यांकअनुसार मंसिर १९ गतेसम्म बैंकहरुको कुल निक्षेप ४८ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको ४७...

रु. ९.२६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1638766737nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि मंसिर २१ गते ९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिन र १८२ दिनका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ४ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल फागुन २४ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले १८२ दिनका...

बैंकहरुको निक्षेप एकैदिन रु. ४ अर्बले बढ्यो, कस्तो छ सीडी रेसियोको अवस्था ?

1638700695bank1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा एकै दिन रु. ४ अर्ब रुपैयाँले बढेको छ। लगातार ओरालो लागिरहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन पछिल्ला केही दिनदेखि सुधारान्मुख देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १७ गते एकै दिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४ अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक...

बैंक तथा वित्तीय संस्थाहरुमा रु. ३.०५ अर्ब लगानी गर्दै राष्ट्र बैंक

1638695248nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअन्तर्गत बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ४५...

बैंकहरुको निक्षेप रु. २ अर्बले बढ्यो, कर्जा र सीडी रेसियोको अवस्था कस्तो छ ?

1638533671nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा निरन्तर सुधार देखिएको छ। लगातार ओरालो लागिरहेको बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप पछिल्ला केही दिनदेखि भने सामान्य रुपमा बढ्दै गएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १५...

बैंकहरुको निक्षेप बढ्दै, सीडी रेसियो भने ९०% माथि नै

1638444414nrb1.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार हुने क्रम जारी नै देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १५ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।  मंसिर १४ गतेसम्म कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक दिनमा निक्षेप २ अर्ब रुपैयाँले बढेको छ।...

रु. २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक, आज बोलकबोल

1638417279nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज रु. २५ अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्नका लागि बोलकबोल गर्ने भएको छ।  बोलकबोल आज दिउँसो २ बजेसम्म अनलाइन माध्यमबाट गरिनेछ। ट्रेजरी बिल्सको खरिद मिति भने भोलि मंसिर १७ गते तय गरिएको छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार नेपाल सरकारका ट्रेजरी बिल्सको भुक्तानी मिति...

बैंकहरुको निक्षेपमा सुधार, औसत सीडी रेसियो ९०.८५%

1638353740nrb.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा सुधार देखिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक दिनमा निक्षेप १ अर्ब...

बैंकहरुको निक्षेप रु. ३ अर्बले घट्यो, कर्जा लगानी रु. ११ अर्बले बढ्यो, तरलताको अवस्था कस्तो छ ?

1638267991nrb.jpg
काठमाण्डौ । पछिल्लो एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ अर्ब रुपैयाँले घटेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर १३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ४७ खर्ब ९१ अर्ब रुपैयाँ रहेको छ। गत मंसिर ६ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४७ खर्ब ९४ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले एक...

राष्ट्र बैंकले बैंकहरुमा रु. १.१० अर्ब लगानी गर्ने

1638258491nrb.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब १० करोड रुपैयाँ बढी लगानी योग्य रकम बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ।  राष्ट्र बैंकले यही मंसिर २९ देखि आगामी वर्ष मंसिर २९ सम्म १ वर्षका लागि कुल १ अर्ब १० करोड ७८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपका रुपमा लगानी गर्न गर्ने भएको हो।...

चाँदी आयातमा कडाइ, डेरिभेटिभ्ज कारोबारको सीमामा संकुचन

1638242043silver.jpg
काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको छ।  राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दै अब चाँदी आयात प्रयोजनका लागि एकपटकमा ३५ हजार डलरसम्म मात्र विदेशी मुद्रा सटही सुविधा दिने नयाँ व्यवस्था गरेको हो। यसअघि चाँदी आयातमा यस्तो सीमा तोकिएको थिएन।  यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) तथा...

एनआरएनलाई नेपालका बैंकहरुमा बचत खाता खोल्न बाटो खुला

1638241102nrb.jpg
काठमाण्डौ । गैरआवासीय नेपाली (एनआरएन) र एनआरएनद्वारा प्रव्द्धित कम्पनीहरुले नेपालमा रहेका वाणिज्य बैंकहरुमा विदेशी मुद्रामै बचत खाता खोल्न पाउने बाटो खुला भएको छ। यसअघि एनआरएनहरुले नेपाली बैंकहरुमा विदेशी मुद्राको मुद्दति खातामात्र खोल्न पाउने व्यवस्था थियो। केन्द्रीय बैंकले गत साता चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध